" >
धनुषाको मिथिला बिहारी नगरपालिका अन्तर्गत भुतहीमा सयौं जना नेसपामा प्रवेश - Jaleshwortoday

धनुषाको मिथिला बिहारी नगरपालिका अन्तर्गत भुतहीमा सयौं जना नेसपामा प्रवेश

 २८ फाल्गुन २०७८, शनिबार ०६:१०  
Nesapa

जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ फागुन

May be an image of 6 people, people standing and outdoors

मिथिला बिहारी नगरपालिका अन्तर्गत भुतही वडा नं.—१ मा शुक्रबार नेपाल

May be an image of 9 people, people standing and text that says 'पार्टी प्रवेश कार्यक्रम नेपाल सदभावना पार्टी आयोजक 000'

सद्भावना पार्टीको नगर संयोजक गंंगा यादवको अध्यक्षता तथा नेसपा केन्द्रीय

May be an image of 5 people and text that says 'शहिद हिद पार्टी प्रवेश कार्यक्रम जेपाल सदभावना पार्टी आयोजक 小家光降奖き'

अध्यक्ष राम कुमार महतोको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम समपन्न

No description available.

भएको छ । सो कार्यक्रममा भुतही गाउँका १ सय ५० जना भन्दा बढी जनसमुदायले

May be an image of 3 people and people standing

विभिन्न पार्टीहरु परित्याग गरी नेसपामा प्रवेश गरेका थिए । पुराना नेता तथा

No description available.

कार्यकर्ताहरुले आफ््नो सदस्यता नविकरण गरेका थिए । प्र्रमुख अतिथि

 

May be an image of 12 people, people standing and outdoors

महतोले नवप्रवेशी तथा पुराना कार्यकर्ता नेताहरुलाई टीका तथा माला लगाई

No description available.

सम्मान गर्नुभएको थियो । १ मिनेटको वीर शहिद प्रति सम्मानको लागि मौन

May be an image of 7 people, people standing, indoor and text that says 'पार्टी प्रवेश कार्यक्रम गाल जयोजक सदभावना पार्टी 第 5'

धारण गरी कार्यक्रमको शुरुवात गरिएको थियो । सर्वप्रथम स्वागत मन्तब्य धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्णले राख्नुभयो । त्यसैगरी नेसपा हँसपुर न.पा.

May be an image of 6 people and outdoors

अध्यक्ष रामचन्द्र्र भण्डारी,धनुुषा जिल्ला सदस्य सरीता राउत,केन्द्रीय सदस्य राजकुमार चौधरी,केन्द्रीय उपाध्यक्ष डा.मिश्रि मण्डल तथा के.अध्यक्ष महतोले

May be an image of 7 people and people standing

नेपाल सद्भावना पार्टीको आवश्यकता तथा महत्वको बारेमा  बिचार राख्नुभयो । सबै नेता कार्यकर्ताहरुलाई पुरानो र मधेसी एक मात्र पार्टी नेसपामा आउन आग्रह

May be an image of 10 people, people sitting and outdoors

गरिएको थियो ।नेसपा मिथिला बिहारी नगर सदस्यहरु सियाराम साह,जितन दास,सुनिता साह,सुनिता दास,राम सागर साह,प्र्रभु साह र पदम दासको समेत

May be an image of 10 people and outdoors

सहयोग र विशेष सहभागिता रहेको थियो । हजारौ जनसमुदायको वीच कार्यक्रम

No description available.

संचालन भयो । कार्यक्रम संचालन नेसपा के.प्रवक्ता पवन कुमार साहले गर्नुभएको थियो ।

May be an image of 4 people, people sitting and outdoors

 

No description available.