नेसपा अध्यक्ष महतोद्वारा मधेसबासीलाई ९३ औं गजेन्द्र्र जन्मजयन्तीको शुभकामना – Jaleshwortoday

नेसपा अध्यक्ष महतोद्वारा मधेसबासीलाई ९३ औं गजेन्द्र्र जन्मजयन्तीको शुभकामना

 April 11, 2022  
GG

जलेश्वरटुडे समाचारदाता
सप्तरी, २७ चैत्र

स्व.गजेन्द्रनारायण सिंहको ९३ औं जन्मदिनको अवसरमा आइतबार सप्तरीको राजबिराजमा नेसपा केन्द्रीय अध्यक्ष रामकुमार महतोले वहाँको प्रतिमामा फुलमाला लगाई मधेसवासी लाई गजेन्द्र जन्मजयन्त्तीको शुभकामना दिनु भएको छ ।
सो कार्यक्रममा अध्यक्ष महतोले स्थानिय चुनाव नजिकै रहेको बखतमा सबै मधेसबादीले मधेसको मुल तथा एक मात्र शुद्ध पार्टी नेपाल सद्भावना पार्टीलाई स्थानिय चुनावको माध्यमबाट सहयोग गर्न अपिल गर्नुभयो । कार्यक्रममा नेसपा महासचिव नागेन्द्र सिंह लगायत दर्जनौ नेताहरुको सहभागिता रहेको थियो ।