नेपाल सद्भावना पार्टीद्वारा चुनावी संक्षिप्त घोषणापत्र सार्वजनिक – Jaleshwortoday

नेपाल सद्भावना पार्टीद्वारा चुनावी संक्षिप्त घोषणापत्र सार्वजनिक

 October 17, 2022  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० असोज

नेपाल सद्भावना पार्टीको केन्द्रीय अध्यक्ष राम कुमार महतोले पार्टीको केन्द्रिय कार्यालय जनकपुरधाममा पत्रकार सम्मेलन मार्फत पार्टीको चुनावी संक्षिप्त घोषणापत्र जारी गरेका छन् ।

May be an image of text
सो कार्यक्रम केन्द्रीय अध्यक्ष महतोको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा केन्द्रीय महासचिव नागेन्द्र सिंह,के.सहमहासचिव डा. रविन्द्र कुमार चौधरी,प्रवक्ता प्रा. पवन कुमार साह,के.सदस्य बुधन साह लगायत विभिन्न

No photo description available.

नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्टीको के.अध्यक्ष महतोले सो चुनावी संक्षिप्त घोषणापत्र पढेर सबै पत्रकारहरुलाई जानकारी गराएका थिए । सो कार्यक्रममा विभिन्न संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।