जनकपुरका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द – Jaleshwortoday

जनकपुरका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द

 June 1, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ जेष्ठ

अत्यधिक गर्मी बढेर पठनपाठनमा समस्या भएपछि जनकपुरधाम उपमहानगरपालिकाले एकसाताका लागि सम्पर्ण विद्यालय बन्दको घोषणा गरेको छ । भोलिदेखि जेठ २६ गतेसम्मका लागि उमहानगर भित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले सूचना जारी गर्दै जानकारी गराएका हुन् । जेठ २९ देखि २६ गतेसम्मकमा लागि विद्यालयहरु बन्द रहने उपमहानगरले जनाएको छ ।