न्यायः देर आए लेकिन दुरुस्त आए - Jaleshwortoday

Gambling related domain name

  1. Azur Casino Login App Sign Up: Love pokies, but not a fan of the grind.
  2. Free Slot Games For Real Cash Canada - The actual MiFinity casinos that are out there, are of an exceptionally high quality which does almost make it worth it to use the payment method just for that alone.
  3. Top 10 Online Casinos Trust Pilot Uk: Online pokies are the most popular casino games around, so it comes as noBrisbanethat all online gambling sites have plenty of pokies on offer to attract players.

Crypto Casino in welland Newcastle

Online Casino Blackjack Card Counting
After that, many new variants are brought by industry-leading providers with unique characteristics.
Casino Game Fairness And Testing In Australia
Deposits and withdrawals on Robin Hood Bingo using PayPal are fast and secure.
Make your initial deposit, and you will receive a welcome bonus package.

Grand reef online crypto casino bonus codes

Slot Online Bonus Ireland
People bet parlays for a variety of reasons.
Best Online Gambling 2025
The gambling site also updated its list of games.
Benalmadena Casino Bonus Codes 2025

न्यायः देर आए लेकिन दुरुस्त आए

 २२ मंसिर २०८०, शुक्रबार ०९:०७  
Untitled

  • प्रा.पवन कुमार साह

हिन्दीमा एउटा उखान छ देर आए लेकिन दुरुस्त आए । अर्थात सत्य परेशान हुन सक्छ तर अन्त्यमा सत्यको नै जित हुन्छ । आरती साहको हत्या प्रकरणको सम्बन्धमा उनको परिवारहरुले देखाएको शान्तिपूर्ण आन्दोलन र माँगलाई ध्यान दिदै सम्माननीय सर्वाेच्च अदालतले आरती साहको आरोपित पति मोतिबाबु साहलाई हिरासतमा राख्न आदेश दिएको छ । यो निर्णयसँगै आरती साहको परिवार लगायत उनका समर्थकहरुको मुहारमा आँशिक खुशी देखिएको थियो । तर अहिले पनि उनको परिवारको शान्तिपूर्ण आन्दोलन जारी छ ।
आरती साहको हत्या प्रकरणको सम्बन्धमा कानुनी उपचार को लागि अनुरोध समयमै उनका परिवारबाट गरिए पनि ढीलो गरी निर्णय आएको छ । यो निर्णय आउन भन्दा पूर्व उनको परिवारले सहेको पिडा तथा दुःखले सम्पूर्ण नेपालीलाई हामी जहाँ भए पनि दुखित बनाएको थियो । हामी बोल्न नसके पनि,हामी उनीहरुलाई केहि सहयोग गर्न नसके पनि उनीहरुको बलिदानको सामु नेपालको कानुन तथा सत्यले मुख मार्न सकेन । आमरण अनसन जस्तो कठोर निर्णय शायद नै कुनै परिवारले अहिलेसम्म लिएको होला र आफ्नो जिवन छँदा नै न्यायको शंकेत पाएको होला । आरती साहको परिवारको भिष्म प्रतिज्ञा जस्तो कठोर प्रण र आत्मविश्वासले नै अहिले यिनीहरुले असत्यलाई घँुडा टेक्न लगाएको छ । वास्तवमा असत्य, अपराध,झुठ र बेइमानीको आयु एकदमै सानो हुन्छ । हामी मानव जाति पनि कति निष्ठुरी भइदिन्छौं र आफ्नै घर परिवारको सदस्यलाई सानो निहुँ वा दहेज लगायतको लालचमा अपराधी बन्न तयार हुन्छौं । हामीलाई थाहा हुन्छ की हामी गलत छौं र यसको प्रतिफल पनि ज्यादै नै डरलाग्दो हुन्छ,तैपनि हामी गलत काम गर्न बाट रुक्दैनौं । आखिर हामी कहिले सम्म अपराधलाई बढावा दिने त ? त्यसकारण ढीलो भए पनि सत्यको जित र असत्यको नराम्रो हार हुने भएकोले अपराधी नबनौं । आशा छ उनको अन्य अपराधीहरु छिट्टै नै समातिने छ ।