क्रिकेट प्रतियोगितामा मनराशिस्वा नगरपालिका विजयी - Jaleshwortoday

200 Bonus crypto casino net up

  1. New Online Slot: The casino is licensed to operate by AU Gambling Commission.
  2. United Kingdom Online Gambling Legal - Conversely, this bonus is somewhat far from the best for some people who have used it.
  3. Mobile Casino For Real Money Australia: Its a very small difference, but its still something worth taking into account.

Popular cryptocurrency casino slot games

Casinos With Free Play
Some may have port apps their websites packaged into a convenient app -, but most provide users with a well-optimized casino that you can access from your mobile devices browser.
Where Can I Play Craps Online
The spectacular graphics are sure to transport players to the banks of the Nile, and you will practically be able to hear the waves lapping up the shore.
The game has 5 paylines, 10 reels, and a chance to win 25,000x your stake.

Online roulette cryptocurrency casino sites

Degen Win Casino No Deposit Bonus 100 Free Spins
Snap n Shot game is basically quite similar to the Russian roulette.
Free Games Casino Slot Machines
You can open the casino site from your browser and have fun in the best pokies and games without any concerns.
How Do You Win Go Fish

क्रिकेट प्रतियोगितामा मनराशिस्वा नगरपालिका  विजयी

 २६ कार्तिक २०८१, सोमबार २२:४०  
1

जलेश्वरटुडे समाचारदाता

महोत्तरी, २६ कार्तिक

हरिपूर्वा युवा सामुदायिक क्लब सर्लाही द्वारा आयोजित टि-२० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा मनराशिस्वा नगरपालिकाको नगरस्तरिय क्रिकेट टिम विजयी भएको छ  ।  आईतबार आयोजक टिम हरिपूर्वा युवा सामुदायिक क्लब र मनराशिस्वा नगरपालिका नगर स्तरिय क्रिकेट टिम बिच भएको फाईनल खेलमा टॉस जित्दै बैटिंग गरेको मनराशिस्वा नगरपालिका टिमले निर्धारित २०  ओवरमा १९५ रन बनाई आयोजक टिमलाई १९६ रनको लक्ष्य दिएको थियो । १९६ रनको लक्ष्य दिएर बॉलिंग गरेको मनराशिस्वा नगरपालिकाले आयोजक टिमलाई १४५ रनमा सिमित गरि ५० रनले फाईनल खेलमा विजयी भएको हो ।

मनराशिस्वा नगरपालिका नगर स्तरिय क्रिकेट टिमका कप्तान राहुल प्रताप सिंहको नेतृत्वमा सहभागी भएका खेलाडीहरुले फाईनल खेलमा विजयी हुँदै रु १ लाख नगद पुरस्कार सहित ट्रफि र मेडल सहित सम्मानित भएको नगर खेलकुद विकास समिति मनराशिसवा नगरपालिका का सदस्य सचिव जय शंकर मण्डलले जानकारी दिएका छन । क्रिकेट प्रतियोगितामा विजयी भएका खेलाडी टोलीलाई  नगर खेलकुद विकास समिति मनराशिसवा नगरपालिका का सदस्य सचिव जय शंकर मण्डलले बधाई दिदै खेल अभ्यासलाई निरन्तरता दिन खेलाडीहरुलाई सलाह पनि दिएका छन। फाईनल खेलमा कप्तान राहुल प्रताप सिंह ४५ रन, अजय कुमार सहनी ४४ रन र परशुराम सहनीले ३८ रन बनाएका थिए । त्यस्तै फाईनल खेलको बॉलिंगमा  विनोद सहनीले सर्वाधिक ५ विकेट र आलम अंसारीले ३ विकेट लिन सफल भएका थिए । फाईनल खेलमा सर्वाधिक ५ विकेट लिएका विनोद सहनी मैन ऑफ द म्याच बनेका थिए । त्यस्तै टूर्नामेंटमा उत्कृष्ट बल्लेबाजी गरेका परशुराम सहनी बेस्ट बैट्समैन तथा उत्कृष्ट गेंदबाजी गरेका आलम अंसारी बेस्ट बॉलरको उपाधिले समान्नित भएका थिए।

प्रतियोगितामा विजयी हुन सफल भएका क्रिकेट टोलीलाई नगरप्रमुख मोहन पाण्डेयले बधाई दिए सँगै क्रिकेट को बढ्दो लोकप्रियता र यस बाट युवाहरुमा शारीरिक स्फुर्ति तथा क्रिकेट खेलले उनीहरुको भविष्यमा पनि सकारात्मक प्रभाव पार्न सक्ने हुनाले नगरपालिका आफ्नो नगरभित्रका खेलाडीहरुलाई अवसर प्रदान गर्न नियमित क्रिकेट सँगै विभिन्न किसिमका खेल प्रतियोगिताहरुमा सहभागी गराउदै आईरहेको छ  । शिक्षा र खेलकुद दुवै क्षेत्रमा युवाहरुको अभिरुचि बढाउन  नगरपालिकाले हरसंभव योजनाहरुमा एकरूपताका साथ काम गर्दै  आईरहेको नगरप्रमुख मोहन पाण्डेयले बताए ।

 मनराशिस्वा नगरपालिका नगर स्तरिय क्रिकेट टिमले उक्त टि-२० क्रिकेट प्रतियोगितामा फाईनल खेल सहित ७ वटा मैच खेलेको थियो । मनराशिस्वा नगरपालिका नगर स्तरिय क्रिकेट टिममा

राहुल प्रताप सिंह (कप्तान)

रवि सिंह,अभिनाष तिवारी,विनोद सहनी,अजय सहनी,रमेश सहनी,मुकेश सहनी,विनेश धवन सहनी,परशुराम सहनी,सुनिल सिंह,सद्दाम अंसारी,समसाद अंसारी,दिपेन्द्र कुमार साह,उमेश सहनी,संतोष सहनी,आलम अंसारी रहेका थिए ।