नेसपाद्वारा स्व. गजेन्द्र नारायण सिंहको २१ औं स्मृति दिवस विभिन्न जिल्ला सहित जनकपुरधाममा भव्य रुपमा मनाइयो - Jaleshwortoday

Hitting or standing blackjack

  1. Best Offshore Online Casino: Every time players place a wager on pokies or video poker machines, they earn loyalty points they can later redeem for comp points or free play.
  2. Free Spins No Deposit Australia No Verification - Katrina was instead treated to a steak meal at the restaurant.
  3. Best 5 Deposit Bonus Uk: Besides, you can start the game from any device, no matter whether it is a smartphone, tablet, computer or laptop.

How much can you win at roulette

Leo Vegas Casino Uk
AUD banking options If you are going to play at any online casinos and you live in Australia then do what I do and make sure that you are going to be allowed to set your account to use Australia Dollars as your account setting, as that way you will not have to pay Forex fees when making a deposit or withdrawing from your account.
Free Sign Up Bonus Bingo No Deposit Australia
It was first played in France during the early 1700s, and soon became popular all over Europe.
Casino Fantasia is regulated by Curacao.

Win jackpot slots machine

Canadian Blackjack
These eleven criteria are the most important ones to consider when choosing an online casino.
Mighty Slots Casino Bonus Codes 2025
One particular special feature of Neteller is the fact that the company has partnered with popular and major online casinos.
Online Gambling Age By State

नेसपाद्वारा स्व. गजेन्द्र नारायण सिंहको २१ औं स्मृति दिवस विभिन्न जिल्ला सहित जनकपुरधाममा भव्य रुपमा मनाइयो

 ११ माघ २०७८, मंगलवार ०३:५८  
Nesapa

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० माघ

May be an image of ‎2 people and ‎text that says '‎जय मातृभुमि वीर शहिद अमर रहे.... ﷺ महापुरुष एवं मातृभुमि मघेश के सच्चा सपुत..... स्व. गजेन्द्र नारायण सिंह के 2৭ औ बार्षिक पुण्य तिथि कार्यक्रम रामकुमार महतो राष्ट्रिय अध्यक्ष मिति:- २०७८ माघ 90 गते सोमबार आयोजक स्थान: नेपाल बार एसोसिएशन, जनकपुरधाम नेपाल सदभावना पार्टी केन्द्रीय कार्यसमिति. जनकपुरधाम‎'‎‎

नेपाल सद्भावना पार्टी (नेसपा)द्वारा सोमबार धनुषा बार एशोसिएशनको सभा हाँलमा स्व.गजेन्द्र नारायण सिंहको २१ औं स्मृति दिवस विभिन्न जिल्लाहरु सहित मधेस प्रदेशको राजधानी जनकपुरधाममा भव्य रुपमा मनाइएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

May be an image of 5 people, people standing and flower

May be an image of 3 people, people standing and flower

May be an image of 7 people, people standing, people sitting and indoor

No description available.

No description available.

मधेस पिता,महापुरुष तथा मातृभूमि मधेसको सच्चा सपुत स्व.गजेन्द्र नारायण सिंहको वार्षिक पुण्य तिथि कार्यक्रमको अध्यक्षता नेसपा केन्द्रिय अध्यक्ष राम कुमार महतो,प्रमुख आतिथ्य वरिष्ठ पत्रकार तथा समाजसेवी राजेश्वर नेपाली,विशिष्ट आतिथ्य नेसपा वरिष्ठ नेता प्रो. राजेन्द्र प्रसाद सिंह,नेसपा राष्ट्रिय सल्लाहकार सदस्य प्रो.बालकेश्वर ठाकुर,नेपाल जनता पार्टीको केन्द्रिय उपाध्यक्ष धिरेन्द्र झा मैथिल तथा नेपाली काँग्रेस पार्टीको प्रतिनिधि किशोरी साहले गर्नु भएको थियो ।

May be an image of 6 people and people standing

कार्यक्रमको शुरुवात वीर शहिद प्रतिको श्रद्धाञ्जलि वीर शहिदको गीत बजाएर गरिएको थियो भने लगतै एक मिनेटको मौण धारण समेत गराइएको थियो । त्यसपछि स्व.सिंहमाथि टीका,पुष्प तथा माला अर्पण गरिएको थियो । लगतै कवि चन्द्रशेखर राय चमनले स्व.गजेन्द्र नारायण सिंहको जिवन गाथा तथा सपनाको वर्णन गर्दै खतरे मे तेरी बिरासत,आ संकट करो किनार ……. बोल कविता बाचन गर्नुभयो ।

May be an image of 9 people, people sitting and people standing
श्रद्धाञ्जलि मन्तब्य दिने क्रममा नेकाँस प्रतिनीधि साहले स्व.गजेन्द्र नारायण सिंह लगायत सम्पूर्ण वीर शहिद प्रति गहिरो समबेदना तथा श्रद्धाञ्जलि अर्पण गर्दै जनकपुरधामको स्टेशन नजिक स्व.सिंहको सपना पुरा गर्न पार्कको स्थापना गराउन सल्लाह दिनुभयो ।

No description available.

त्यसैगरी नेजपाको के.उपाध्यक्ष मैथिलले हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै सबै मधेसी पार्टीहरुले एकजुट भएर अगाडी बढन आग्र्रह गर्नुभयो ।त्यसैगरी नेसपा राष्ट्रिय सल्लाहकार सदस्य प्रो.ठाकुरले श्रद्धाञ्जलि अर्पण गर्दै हिन्दी भाषाको महत्वको बारेमा बखान गर्दै स्व.सिंहमाथि तत्कालिन नेताहरुले लगाएको विभिन्न आरोप तथा दिइएको कष्टको बारेमा प्रकाश पार्नुभयो

May be an image of 6 people and people sitting

। वहाँले समेत आफ्नो कबिता वीर गजेन्द्र अमर रहे………. भन्ने शीर्षकबाट बाचन गरी स्व.सिंहको विभिन्न कालखण्ड तथा परिस्थितिहरुको बखान गर्नुभयो । त्यसैगरी नेसपा वरिष्ठ नेता प्रो.सिंहले गजेन्द्र बाबु मधेसको धरोहरको संज्ञा दिदै वहाँको कृति चन्द्रमा तथा सूर्य झै सदैब चम्किरहने बताउनुभयो । त्यसैगरी अहिले नेपालमा विभिन्न मधेसी पार्टीहरु स्थापना भए पनि मूल तथा सिंगो ऐतिहासिक पार्टीको रुपमा नेपाल सद्भावना पार्टी रहेको बताउनुभयो ।

No description available.

अहिले देशमा पूर्ण प्रजातन्त्र नरहेकोले जनताले बिकल्प खोजिरहेको प्रो.सिंहले थप्नुभयो । मधेसी नेताहरुले अहिले सम्म आफ्नै तिजोरी भर्ने काम गर्ने भएकोले अव नेसपाको युवा शक्तिले अगाडी आएर नेतृत्व सम्भाल्न सल्लाह दिनुभयो । त्यसैगरी प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा समाजसेवि नेपालीले स्व.सिंह लगायत सम्पूर्ण वी शहिद प्रति श्रद्धाञ्जलि अर्पण गर्दै स्व.सिंहको जिवनी तथा विभिन्न कालखण्डको वर्णन तिथिमिति सहित चर्चा गर्नुभयो ।

No description available.

वहाँले आफू २०१८ सालदेखि २०५८ सालसम्म निरन्तर स्व.सिंहसँग नैतिकरुपमा संलग्न रहेको बताउनुभयो । वहाँले आफू स्व.सिंहको राजनैतिक लडाईको क्रममा जेलमा समेत बस्नु परेको जिकिर गर्नुभयो । गुरुङ रुपोर्टको खारेजीको लागि विभिन्न किसिमले लडनु परेको बताउनुभयो । काठमाडौमा आफ्नो पहिचान धोति,कुर्ता,गमछाको महत्व दर्शाउदै राजा जनकको सन्तति रहेको बताएको प्रसँग समेत जोडनुभयो । त्यसैगरी कार्याक्रमको अध्यक्ष नेसपा के.अध्यक्ष महतोले स्व.सिंहमाथि श्रद्धाञ्जलि अर्पण गर्दै वहाँको मधेस र मधेसी प्रतिको लगाब तथा सपनाको बारेमा बखान गर्नुभयो ।

No description available.

वहाँले आफू नेसपाको युवा अध्यक्ष भए पनि मधेस र मधेसीको हक अधिकार दिलाउन एक ईन्च पनि दायाँबायाँ नहुने दृढ संकल्प राख्नुभयो । वहाँले कार्यक्रम उपस्थिति सबै दलका नेताहरु प्रति आभार प्रकट गर्नुभयो ।

No description available.

कार्यक्रम सफल पार्न सहयोग गर्ने सबै सरोकारबालाहरु प्रति कृतज्ञता व्यक्त गर्नुभयो । कार्यक्रममा नेसपाका के.उपाध्यक्ष श्रीवति भेरिहर,महासचिव नागेन्द्र

No description available.

सिंह,प्रवक्ता पवन कुमार साह,के.का.का.सदस्य बुधन साह,के..सदस्य राम सकल पँजियार,राज कुमार चौधरी,धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्ण,उपाध्क्ष

No description available.

आशिष गुप्ता,सचिव सुरेन्द्र दास,मिथिला बिहारी न.पा.संयोजक गंगा यादव

No description available.

No description available.

लगायत विभिन्न नेता ,नेतृ,बुद्धिजिवि तथा पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन प्रवक्ता साहले गर्नुभयो ।

May be an image of 4 people, people standing, outdoors and tree
त्यसैगरी अन्य जिल्ला झै बारा जिल्लाको कलैयामा समेत कार्यक्रमको अध्यक्षता नेसपाको बारा जिल्ला अध्यक्ष रामदहिन यादव,प्रमुख आतिथ्य राष्ट्रिय उपाध्यक्ष अरुण सिंह,विशिष्ट आतिथ्य केन्द्रिय सदस्य खेदु मण्डल,के.स.बृजेस पाण्डे,आतिथ्य रामबाबु साह लगायत पार्टी अन्य नेता,नेतृ,स्थानिय जनसमुदायको उपस्थितिमा स्व.सिंहको श्रद्धाञ्जलि सभाको आयोजना गरियो ।