माघ मसान्तसम्म विद्यालय बन्द रहने सरस्वती पुजा तथा विद्यार्थी भर्ना प्रभावित हुने - Jaleshwortoday

Penny gem slot machines

  1. Blackjack Online With Surrender Free: A short list below contains the best Pragmatic Play pokies that bask in popularity.
  2. European Roulette Game Free Canada - There is a bonus without deposit in the casino for the registration as a thank you.
  3. Gambling In The Uk Statistics: Worthy it if youre after a fee thrills but don't mind waiting for the action to start, but warning you might end up getting burned instead.

T mobile blackjack

Heaven Casino Review And Free Chips Bonus
To ensure maximum reach, the casino offers a mobile app for Android players and a mobile site for all players.
Casino Games Apps
Playing live and video poker casino games is far simpler than you might think.
Its RTP is 94.25% and has the symbols that suit the theme.

Free slot spadegaming

Asino Casino No Deposit Bonus 100 Free Spins
The bottom line is that gambling is a form of entertainment and baccarats no different.
United Kingdom Roulettes Casino
Tucker was arrested and criminally charged by the PSP.
No Deposit Bonus Casino Microgaming Australia

माघ मसान्तसम्म विद्यालय बन्द रहने सरस्वती पुजा तथा विद्यार्थी भर्ना प्रभावित हुने

 १४ माघ २०७८, शुक्रबार २३:१५  
School

जलेश्वरटुडे समाचारदाता
धनुषा, १४ माघ

माघ मसान्तसम्म विद्यालय बन्द यथावत रहने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले आगामी माघ मसान्तसम्म विद्यालय बन्दलाई निरन्तरता दिन सरकारलाई सिफारिस गरेको हो । तर यस निर्णयले देशभरकै विद्यालयमा सरस्वती पुजा तथा विद्यार्थी भर्ना कार्यक्रम प्रभावित हुने भएको छ । किनभने यस वर्ष सरस्वती पुजाको माघ २३ गते पुजा गर्ने साइत रहेको छ ।
शुक्रबार बसेको सीसीएमसी व्यवस्थापन केन्द्रको बैठकले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ । यसअघि सरकारले माघ १५ गतेसम्मलाई बन्द गर्ने निर्णय लिएको थियो। कोभिड संक्रमण दर उच्च रहेकाले केन्द्रले त्यसलाई थप १५ दिन लम्ब्याउन सिफारिस गरेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । उनका अनुसार केन्द्रको सिफारिसलाई मन्त्रिपरिषद्रुबाट निर्णय गरेपछि कार्यान्वयनमा जानेछ। ‘भर्चुअल र अन्य विधिबाट हुने पठनपाठनलाई निरन्तरता दिन सकिनेछ’, उनले भनिन्, ‘विद्यार्थी र शिक्षकलाई कोभिडविरुद्धको भ्याक्सिन दिन पनि विद्यालय खुलाउन सकिनेछ। तर भौतिक रुपमै पठनपाठनलाई भने माघ मसान्तसम्म रोक लगाइएको छ ।’ प्रवक्ता नेपालले विश्वविद्यालयका परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन पनि बैठकले सिफारिस गरेको बताएकी छन्। बैठकले भिडभाड हुने सिनेमा हल, पार्टी प्यालेससहितका क्षेत्रलाई भने माघ मसान्तसम्म बन्द नै राख्न पनि सिफारिस गरेको छ । केन्द्रको सिफारिस अनुसार आमसभा, जुलुस, सभा, भेला, मेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जीमखाना, रंगशाला, संग्रहालय, पुस्तकालय, चिडियाखाना पनि माघ मसान्तसम्म बन्द हुने भएका छन्। यस्तै, कभर्ड हल, स्वीमिङ पुल, फुटसल, जात्रा, महोत्सव, पटके हाटबजार र भिडभाड हुने अन्य कार्यक्रम पनि माघ मसान्तसम्म नगर्ने गरी निर्णय लिन केन्द्रले सिफारिस गरेको छ। बैठकले सार्वजनिक उपत्यकामा लागु गरिएको सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ। तर, निजी र ट्याक्सीजस्ता सवारीसाधनमा मात्रै जोरबिजोर कायमै राखिने भएको छ।