कमिसन मुक्त गौशालालाई बनाउनेछु ः नेता साह - Jaleshwortoday

Craps means english

  1. Recent Slot Winners In Australia: Withdrawals are possible when you meet the X times wagering requirement on the platform.
  2. Best Rated Online Casinos United Kingdom - We have all played games via the Facebook platform and along with the ever popular Farmville and Candy Crush Saga, there are casino style games including roulette.
  3. Slot Bison Moon Megaways By Northern Lights Demo Free Play: Having huge expertise in the crypto subject and practical experience of playing in online casinos, we easily took one of the leading positions in this direction.

Tips for roulette

Lady Love Bingo Casino No Deposit Bonus 100 Free Spins
You will be able to claim 40 free spins upon your first deposit, credited instantly upon registration.
Vi68 Casino 100 Free Spins Bonus 2025
Basically, it needs to be an amount youre okay with losing.
Casino Joy does not offer any no deposit bonus at this time.

5 Reel free slots with bonus

Free Slot Casino Game New Zealand
Well let you know if this is the case, but it always pays to check yourself in case theyve recently changed their rules.
Montesblancos Casino Review And Free Chips Bonus
At BetOnline, you will have access to live dealer casino gaming (like live dealer blackjack), table games, pokies, video poker, specialty games and more.
Can You Play Slots With Credit Card

कमिसन मुक्त गौशालालाई बनाउनेछु ः नेता साह

 ३० चैत्र २०७८, बुधबार ०७:०७  
sah bijay

मनिसा शर्मा
महोत्तरी, २९ चैत्र

नेकपा माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य विजय साहले पार्टीमा नगरप्रमुखको दाबेदारी गरेका छन् । रेडियो जुनतारा १०३.४ मेघाहर्ज बाट प्रसारित कार्यक्रम जनआवाजमा उनले आउँदो चुनावमा आफू नगरप्रमुख बन्न सफल भएमा गौशाला नगरपालिकालाई कमिसन मुक्त बनाउने प्रतिबद्धता कार्यक्रम मार्फत गरेका छन् पछिल्लो समयको राजनीतिक अवस्था जन समुदायको लागि निन्दनीय रहेको बताउँदै उनले जबसम्म भ्रष्टाचार तथा कमिसनको प्रवृत्ति रहन्छ तर तबसम्म यो समुदायमा विकासको सम्भावना पटक्कै नरहेको बताएका छन् । आउँदो वैशाख ३० गतेको चुनावमा नगरप्रमुख बन्न सफल भएमा एउटा असल प्रतिनिधिको कर्तव्य निर्वाह गर्नेछु । उनले भने, अब एउटा युवा नेतालाई जनसमुदायले मौका दिनुपर्छ पुराना व्यक्तिहरू र पहिलाको नराम्रा प्रवृत्तिहरू समाजबाट हटाउनु एकदमै जरुरी रहेको छ । गैरजिम्मेवार होइन म विकास चुनौती र अवसरलाई मध्यनजर गरी गौशाला नगरपालिकामा कसैले गर्न नसकेको कार्य गरेर देखाउने छु ।“ उनले राजनीतिमा आजको आवश्यकता सक्षम, शिक्षित र युवावर्गको रहेको औल्याएका छन् साथै उनले युवावर्गलाई समय र अवसर दिएमा मात्र समृद्ध समाजको निर्माण हुने बताएका छन् । आजसम्मको ठाउँमा आइपुग्न उनले आफूले धेरै चुनौतीहरूको सामना गर्नु परेको सम्झिँदै उनले भने, “२०५५ सालमा एसएलसी दिए पश्चात म माओवादी पार्टीतिर लागे जनताको सेवाको निमित्त । २०५७ सालमा माओवादी पार्टीको जिल्ला कमिटी सदस्य भएको थिए । २०५८ सालमा एरिया इन्चार्ज डेढ वर्षसम्म भएको थियो । त्यसपछि करिब घ बर्ष छिमेकी मुलुक भारतमा पार्टीको कार्यको सिलसिलामा बिताए । २०६१ सालमा तत्कालीन श्री ५ सरकारको सिभिलमा आएको युनिफाइड टोलीले सर्लाहीको भक्तिपुर स्थित कामको सिलसिलामा गएको बेला मलाई पक्राउ गरेको थियो । समातेर उनीहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा लगी कारागारमा १५ दिनसम्म हातखुट्टामा हतकडी र आँखामा पट्टी बाधेर काल कोठरीमा मलाई राखिएको थियो । त्यसपछि १६ औ दिनमा मलाई सर्लाहीको मलङ्गवा कारागारमा पठाइयो ७ महिना कारागारमै बसे । त्यसपछि म माथि विभिन्न झुठा मुद्दा लगाई जिल्ला प्रहरी कार्यालय जलेश्वरमा बुझाइयो । तीन महिना त्यहाँ बसेँ । त्यसपछि अनुसन्धानको क्रममा मलाई जिल्लाप्रहरी कार्यालय धनुषामा जिम्मा लगाइयो त्यसपछि एक महिनाजति बारम्बार एक मुद्दाको रिहाइ भएपनि अर्को मुद्दामा लगातार प्रहरीले कारागारमा राखे । पछि पार्टी सम्झौतामा गयो र मलाई जि.प्र.का.धनुषाबाट रिहा गरियो । मेरो रिहाई हुनुमा मिडिया तथा प्रत्रकारको मुख्य भूमिका रहेको थियो। यसरी उनले विगतका दिनमा आफुले गरेको संघर्ष सम्झिदै राजनीति क्षेत्रमा परिवर्तनको लागि आफुले पाइला टेकेको र आगामी दिनहरुमा पनि जनताको मर्म बुझेर नितान्त जनसेवामा समर्पित हुने धारणा व्यक्त गरेका छन् । “गौशाला व्यापारिक केन्द्रलाई चौतर्फी जोड्नको लागि युवाको खाचो देखिएको छ । पार्टीले टिकट दिएका गौशाला नगरपालिकाको चौतर्फी विकास गर्ने छु उनले भने ।“ गौशाला नगरपालिकाको सल्लाहकार भएतापनि आफ्नो कुनै सल्लाह नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले नमानेको उनले बताएका छन् । “जनताको विकासको नगर प्रमुख समक्ष पहल गर्दा पनि मरो कुराको वेवास्ता गरि बैठकहरुमा समेत मलाई डाक्न छाडेका छन्, उनले भने ।“