साउने सोमबारीको अवसरमा जलेश्वरनाथको मन्दिरलाई बेहुली झैं सजाइयो,प्रचारप्रसार,पर्यटक र व्यवस्थापनको पर्खाईमा जलेश्वर - Jaleshwortoday

How to make a zapper for slot machines

  1. Megapari Casino Review And Free Chips Bonus: Each pick can give you an instant win, a Sword part or a Trap.
  2. Kingswin Casino Bonus Codes 2025 - This bonus will be completed in order to benefit from a welcome bonus, with the exception of some the biggest welcome bonuses available to claim.
  3. Progressive Jackpot Slots Online: The casino is not optimized for mobile phones and players can download the app on PC or access it through the web browser.

Make money with online cryptocurrency casinos for free and without spending

Canada Free Chip Casino
Loyal Casino has certain sections of Bonus Terms and Conditions that we consider to be unfair to the casino's players.
Earn Money Gambling Online
As for finding the best Live Casino game developers, look for big names like Evolution Gaming, Ezugi, NetEnt and Playtech who all offer immersive, high-definition live games from casino studios throughout Europe.
The slot highlights include the sizzling MegawaysTM mechanic, tumble feature, respins and an ante bet option.

Online cryptocurrency casino games to win money

Bambet Casino Bonus Codes 2025
There are exclusive deals where you keep what you win too.
Casino Free Welcome Bonus No Deposit Required
It is enough to land 3-5 matching symbols (or 2-5 matching highest-paying symbols) on 1 of the lines to get a payout.
Phbet Casino 100 Free Spins Bonus 2025

साउने सोमबारीको अवसरमा जलेश्वरनाथको मन्दिरलाई बेहुली झैं सजाइयो,प्रचारप्रसार,पर्यटक र व्यवस्थापनको पर्खाईमा जलेश्वर

 ९ श्रावण २०७९, सोमबार ०१:०२  
pp

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ८ श्रावण

साउने सोमबारीको अवसरमा बेहुली झै जलेश्वरनाथ मन्दिर सजाइएको छ । विश्वकै एकमात्र जलभित्र विराजमान शिव महालिङ्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक पर्यटकीय दृष्टिकोणले अति महत्व राख्ने महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरको प्रचारप्रसारमा सरोकारवालाको चासो नहुनुले पछिल्लो समयमा आएर यो क्षेत्र ओझेलमा परेको हो ।

No description available.

केही दिन पहिले महाशिवरात्रिको लागि नेपाली सेना, सशस्त्र प्रहरी र सामुदायिक प्रहरीले मन्दिर सरसफाइ, रङरोगन कार्य गरेता पनि सो मन्दिरलाई विश्व विख्यात बनाउन दीर्घकालीन योजना तथा कार्य गर्नुपर्ने आवश्यक्ता देखिएको छ । विसं २०५९ मा जलेश्वरनाथ मन्दिर व्यवस्थापन सहयोग समिति गठन भए पनि विभिन्न कारणले समिति क्रियाशील हुन नसक्दा मन्दिर व्यवस्थापन तथा प्रचारप्रसार हुन नसकेको स्थानीयको भनाइ छ । यता मन्दिर परिसरमै तथा मन्दिरको बाहिर रहेको

No description available.

पुरनदर सर र बवण सर संरक्षण र सरसफाइको अभावमा दुर्गन्धित र फोहर फ्याक्ने डम्पिङ साइडको रुपमा परिणत हुँदै गएको छ । कुनै व्यक्तिले नभई स्वयम् अनादी शक्ति स्वयम्भूका रुपमा रहेको पश्चिम भागमा अर्ध चन्द्रकार चिह्न अङ्कित यस लिङ्गमा सर्व सिद्धि प्रदान गर्ने शक्ति रहेको छ । त्यसैले विभिन्न धार्मिक ग्रन्थमा श्लोक लेखिएको छ छुजलेश्वरो महालिङ्ग रुद्रेण स्थापितः स्वयमू । जलेश्वरनाथ महादेव मन्दिरमा दुई भुजासहित बीचमा केही उठेको भाग छ । मन्दिरको मध्यवर्ती भागतिर १६ सिढीमुनि एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । जलकुण्डमा रहेको यिनै शिजवीलाई जलेश्वरनाथअर्थात् जलेश्वर महादेवको नामबाट पुकारिन्छ । अति प्राचीन श्री

May be an image of 5 people and people standing

जलेश्वरनाथ महादेवको सु सञ्चालनको लागि विसं १८६९ तिर श्री पाँच गिर्वाण युद्ध विक्रम साहको शासनकालमा नित्य पूजाआजा चलाउन जलेश्वर महादेव प्रिति गरी विभिन्न ठाउँका मौजेहरु वहेडा जव्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपटटी (साविकको गाविस) (२७५ बिगाहा जग्गा) तत्कालीन पुजारी महन्थलाई लालमोहर ताम्रपत्र दिइयो । हाल भने मन्दिरबाहेकको कुनै सम्पत्ति मन्दिरसँग नभएको गुठी संस्थान महोत्तरी जलेश्वरका असुली सहायक जयकुमार शर्मा बताउनुहुन्छ । ताम्रपत्र भने पहिलो प्रमाणको रुपमा मन्दिरको लागि अमूल्य छ । पोखरीको इतिहास हेर्दा वरुण सर (महादेव पूजाको लागि) सहस्त्र कमलको पुष्प भएको पोखरी, पुरन्द सर (महादेव दर्शन पूर्व हात खट्टा धुने गारधोई पोखरीको नामले प्रचलित), पूर्णि सर (महादेवलाई भोगराजको लागि मखानको पोखरी), महन्थ पोखरी (पुजारी महन्थको बास स्थानमा प्रयोग हुने पोखरी) अझै यथावत रहे पनि सो को भोगचलन भने जलेश्वर नगरपालिकाले गर्दै आएको छ । मन्दिर सञ्चालन, पुजारी तथा भान्से तथा वर्षभरि हुने सबै पूजापाठको लागि गुठी संस्थानले वार्षिक जम्मा रु ५८ हजार ६०० रकम

May be an image of 11 people, people standing and outdoors

मात्र सहयोग गर्दै आएको छ । मन्दिरलाई विश्वमै विख्यात गर्न अति आवश्यक पूर्ण संरचनासहितको फोटो खिच्दा त्यहाँ रहेको टूान्सफर्मरले मन्दिरको सौन्दर्यीकरणलाई बिगारेकाले पर्यटकीय दृष्टिकोणले आकर्षित फोटो खिच्न नसकिएको पत्रकार राकेशप्रसाद चौधरी बताउनुहुन्छ । उनले तत्काल सो ट्रान्सफर्मर हटाए अन्तर्राष्ट्रिय स्तरमै विश्व सम्पदा सूचीमै पर्न सक्ने मन्दिरको पहिचान गराउन सहज हुने उहाँको भनाइ छ । मन्दिरलाई सौन्दर्यीकरण गरी विश्व सम्पदा सूचीमै पार्न सकिने भए पनि सरोकारवाला निकाय र स्थानीयले समेत चासो दिन नसकेको आरोप छ । जलेश्वर नगरपालिकाले मन्दिरको पोखरी, परिसर र छेउछाउमा फोहर गर्नेलाई नियन्त्रित गर्न सकेको छैन भने थुपारिएको फोहरलाई समेत व्यवस्थित गर्न अटेर गर्दा समस्या थपिँदै गएको फोटो पत्रकारिता गरिसकेका समाजसेवी विश्वनाथ साहको भनाइ छ । त्यस्तै जिल्ला विकास समिति, गुठी संस्थान तथा स्थानीयले समेत मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न ठोस कदम उठाउन सकेका छैनन् । मन्दिरभित्रको जलगुफामा १२ देखि १५ फिट जलभित्र शिवलिङ्ग स्थापित रहेको छ । मन्दिरबारे विशेष जानकारी राख्ने प्रवुद्ध वर्गले वर्षौं पहिले मोटर र विभिन्न उपकरण लगाई गुफाको जल निकाल्ने प्रयास गरे पनि ती प्रयास असफल भएकोमा नेपाली सेनाको सहयोगमा बाल्टीले नै जल निकालेर

May be an image of flower

शिवलिङ्गको दर्शन गर्न थालिएको छ । केही वर्षदेखि सशस्त्र प्रहरीले समेत नेपाली सेनासँगै पालो लगाई गुफाको जल निकाल्ने गरेको छ । प्रत्येक महिनाको पहिलो सोमबार र तेस्रो सोमबार एक पटकलाई गुफाको जल निकालिँदै आइएको छ भने महाशिवरात्रिको दिन दुईदेखि तीन लाख दर्शनार्थीले शिवलिङ्ग दर्शन गर्ने गरी गुफाको जल निकालिने गरिएको छ । केही शिवभक्तले गुफाभित्र प्रवेश गरी शिवलिङ्ग दर्शन गर्न जाँदा जलमा खुट्टा लाग्ने र त्यसले शिवको अपमान हुने भन्दै गुफाभित्रै प्रवेश गरेर दर्शन गर्ने गरेका छैनन् । सहरी निर्माण डिभिजन कार्यालय जनकपुरले जलेश्वरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न बहुवर्षीय योजना ल्याउने तयारीमा छ । हाल डिजाइन, रिपोर्ट स्वीकृतिका लागि विभागमा पठाइएको कार्यालय प्रमुख गङ्गाप्रसाद यादवले बताउनुभयो । वहाँले यो योजना लागू भए जलेश्वरको पूर्ण कायापलट हुने धारणा राख्नुभयो । जलेश्वर नगरपालिकाको वर्तममान नगर प्र्रमुख ुुसुरेश साह सोनारले समेत आफू यस क्षेत्रको विकासको लागि पर्यटक तथा आमजनतालाई आकर्षित गर्न लागि परेको बताउनु भयो ।