नगर शिक्षा समिति र अन्तर धार्मिक अगुवा बिच छलफल समपन्न – Jaleshwortoday

नगर शिक्षा समिति र अन्तर धार्मिक अगुवा बिच छलफल समपन्न

 November 14, 2022  
ll

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २८ कार्तिक

महोत्तरी जिल्लाको एकडारा गाउपालिका अन्तर्गत स्वस्थ्य चौकिको सभा हलमा नगर शिक्षा समिति र अन्तर धार्मिक अगुवा बिच छलफल कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रममा एकडारा गा.पा. शिक्षा संयोजक शिव शरण दासको प्रमुख आतिथ्यमा र श्री मा। बि। कोल्हुवाका प्रा। अ। जिबछ ठाकुर, श्री मा। बि। एकडाराका प्र.अ. विरेन्द्र यादब,श्री मा. बि. हत्नखोटी प्र।अ। सुरेश यादब, श्री आ. प्रा. बि. का प्र.अ. धनन्जय मिश्रको बिशिस्ट अतिथमा कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा हिन्दु धर्मगुरु, मुस्लिम धर्मगुरु, बिद्यार्थी, सामाजिक अभियन्ताको सहभागी रहेको थियो।