जलेश्वरटुडे समाचारदाता
धनुषा ६ माघ
जनकपुरधाम उपमहानगरपालिका वडा नं.—४, राम मन्दिरको पछाडीमा अदयान्त फार्मेसीको शुभारम्भ भएको छ । फरक दृष्टिकोण राखेर संचालन गरिएको पसलको प्रोपराइटर राम नाथ यादवले जनतालाई सेवा र सहजता प्रदान गर्न यो पसल संचालन गरेको बताए । औषधी व्यवसायमा देखिएको नकारात्मक तत्वहरुको समाधान गर्दै ग्राहकमुखि व्यवसाय गर्न लागेको बताए । प्रो.यादवले यस अवसरमा पसलमा आई शुभकामना तथा बधाई दिनु हुने सबै महानुभावहरु तथा शुभ चिन्तकहरु प्रति कृतज्ञा सहित आभार व्यक्त गरे ।
