मधेस प्रदेश— सभामुख मण्डलद्वारा ई—रिक्सा ईकाई कमिटीको रजिष्ट्रेशन तथा दैनिक शुल्क संकलन काउण्टरको उद्घाटन तथा शपथ ग्रहण गराइयो – Jaleshwortoday

मधेस प्रदेश— सभामुख मण्डलद्वारा ई—रिक्सा ईकाई कमिटीको रजिष्ट्रेशन तथा दैनिक शुल्क संकलन काउण्टरको उद्घाटन तथा शपथ ग्रहण गराइयो

 February 3, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
धनुषा, २० माघ

No description available.

जनकपुरधामको रेल्बे स्टेशनमा आयोजित एक कार्यक्रममा मधेस प्रदेशको

No description available.

सभामुख रामचन्द्र मण्डलले ई—रिक्सा ईकाई कमिटीको रजिष्ट्रेशन तथा दैनिक शुल्क संकलन काउण्टरको रिवन काटी उद्घाटन गर्नु भएको छ भने मनोनित

No description available.

सदस्यलाई शपथ ग्रहण गराउनु भएको छ ।
सो कार्यक्रममा १२ हजार भन्दा बढी संचालनमा रहेको ई—रिक्सा चालकहरु मध्ये

No description available.

संस्थामा आबद्ध भई सक्रिय रहेका चालकहरुले दैनिक रुपमा २० रुपैया र नयाँ

No description available.

रजिष्ट्रेशन बापत रु ३०० बुझाउनुपर्ने अध्यक्ष रमेश झाले बताए । त्यसैगरी सो कार्यक्रममा सक्रिय रहेको चालक विरेन्द्र महतोलाई बहुमतले अघि नै संगठनको

No description available.

प्रवक्ता रुपमा मनोनित गरिसके पछि आज सभामुख मण्डलबाट बिधिबत रुपमा कार्यभार तथा गोपनियताको शपथ ग्रहण गराइएको छ ।

No description available.

कार्यक्रममा अध्यक्ष झाले ईरिक्सा चालकहरुको माँगलाई उपमहानगरले अहिलेसम्म सम्बोधन नगरेकोले अब चरणबद्ध रुपमा आन्दोलनमा जाने बताए ।

No description available.

यता सभामुख मण्डलले समेत ईरिक्सा चालकहरुको माँग उचित रहेकोले

No description available.

अबिलम्ब पुरा हुनुपर्ने बताए । यता नव नियुक्त संगठनको प्र्रवक्ता विरेन्द्र

No description available.

महतोले यस संगठनको प्रवद्र्धन र विकासको लागि सबै निकायले सहयोग गर्नु पर्ने बताए ।

No description available.

No description available.

No description available.