पोषण र वातावरण मैत्री सहजनमा लगानी बढाउन वकालत कार्यक्रम समपन्न - Jaleshwortoday

Free no download slot machine

  1. Betting Sites Canada No Deposit Bonus: If you have any issues with the casino you can contact the customer support team via these methods.
  2. Online Video Slots Casino New Zealand - Some casinos offer more deposit methods than others, but out of the options you are given, there should be one or two methods that you are familiar with and comfortable using.
  3. Online Casino Blackjack Card Counting: Your Bonus will not expire if you deposit more than necessary and the maximum bonus limit cannot be overstepped.

List of crypto casinos with free bonuses

New Casino Sites 2025
We don't mean in terms of responsible gambling.
Free No Deposit Casino Codes Ireland
Even if you start by playing for fun, youll soon find out why so many other people have chosen this as their casino to revisit.
Whether youre a brand new fan or someone whos been following the NBA since childhood, our news will provide you with detailed match breakdowns, team updates and much more to make sure that you know everything thats happened since you last placed a bet.

Lucky time slots

Bingo And Slot Games Canada
You will receive a payout based on your hand and machines paytable.
Independent Casino
If you're a football fan and lack the patience to wait until the June start of the European Championship 2024 in France, here's some great news.
Friday Free Spins

पोषण र वातावरण मैत्री सहजनमा लगानी बढाउन वकालत कार्यक्रम समपन्न

 २० असार २०८०, बुधबार ००:०५  
IMG20230704102715

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ असार

मधेशमा सहजै रुपमा उत्पादन हुने शरीर र वातावरणका लागि अति लाभदायक सोहजनको उत्पादनमा बृद्धि गर्नविभिन्न सरोकारबलाहरु संग वकालत कार्यक्रम मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ । सरकारी तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगमा मधेशकाबाँझो तथा पानी कम लाग्ने ठाउँमा यसको उत्पादन बढाईपोषर, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समृद्धिको क्षेत्रमा काम गर्न सकिने सरोकारबलाहरुले बताएका छन् ।आँगन जनकपुरको आयोजना तथा चन्द्रनगर गाउँपालिका सर्लाहीको सहयोगमा भएको सोहजन अभियानमा लगानी गर्न प्रदेश एवं संघीय सरकार तथा दातृ निकाय र निजी क्षेत्र संगको वकालत कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै चन्द्रनगर गाउँपालिका सर्लाहीका अध्यक्ष राजकुमार महतोले मधेशमा सोहजनको उत्पादन बढाई आर्थिक, पोषण तथा वातावरण क्षेत्रमा काया पलट हुने बताउनु भयो । आफु विगतका समय देखि नै सोहजन खेतीको फइदाका बारेमा जानकारी गराउदै  अहिले पालिकामा व्यवासयिक सोहजन खेती गरी यसबाट बहुआयामिक रुपमा फाइदा लिन सक्ने भएकाले अभियान संचालन गरिएको बताउनु भयो । सोहजनकातरकारी, यसको पातको सेवालगायतकाप्रयोग गरी ३ सय भन्दा बढी रोगको रोकथामतथाउपचार गर्न सकिने रयसको ९२ प्रकारको पोषक तत्व रहेकाले सबै उमेरकातथाजुन सुकै रोग लगेकाले पनिखान सकिने हुँदा यो अति महत्वपुर्ण खाद्यपदार्थ रहेको बताउनु भयो ।बजारमा यसको माग समेत बढेकाले व्यवसायिक रुपमा सोहजन खेतीलेआर्थिक आम्दनी हूँदा यसले बैदेशिक रोजगारीलाई समेत कमगर्न सकिने उहाँले बताउनु भयो । सोहजनका रुख सबै भन्दा बढी कार्वनडाइअक्साइड सोषण गरी अक्सिजन फाल्ने भएकाले वातावरणीय दृटिकोणले समेत यो अति नै महत्वपुर्ण बृक्ष रहेको उहाँले बताउनु भयो । सोहिजनको पातको प्रयोगले शरीरमा धेरै फाइदागर्नुका साथै यसको पातखानाले बाख्राहरुको मासू तथा गाईभैसीको दुध समेत थपपोषिलो हुने हुँदा हरेक तवरले यसको उत्पादन बढाउदा फाइदा हुने बताउनु भयो ।यसको पात तथा हाँगाहरुबाट साबुन, कस्मेटिक सामानहरु समेत बनिरहेकाले अन्तराष्ट्रिय बजारमा सहीजनको माग बढेकाले मधेश क्षेत्रमायसको उत्पादन बढाईआर्थिक उन्नतीको बटो खुल्ने बताउनु भयो। यसकालागि राष्ट्रिय तथा अन्रताष्ट्रिय स्तरका संस्थाहरुले समेत अनुदान दिने भएको कार्यक्रममा जनाइएको छ ।व्यवसायिक सोहिजन खेती गरी यस संग सम्बन्धीत सामान बनाउन उद्योग समेत स्थापना गर्न सकिने हुँदा सोहिजन खेतीको सम्भावना बढेको आयोजक संस्थाआँगनजनकपुरकाअध्यक्षमिथिलेश साहले जानकारी दिनुभयो ।कार्यक्रममा  बोल्दै कृषि बिज्ञ हृदय नारायण ठाकुरले सोहजनको प्रयोगले रोग संग लड्ने क्षमता बढ्नुका साथै यो पौष्टिकताले भरिएको तरकारी हूँदा सबैले प्रयोग गर्नुपर्ने बताउनु भयो ।कमपानीभएको ठाउँमा यसको विउतथाहाँगा रोपे पछि बिना केही लगानीको उत्पादनहुने हुँदा यो ओरगेनिक तरकारी सकेत रहेको उहाँले बताउनु भयो । सो कार्यक्रममा विभिन्न मन्त्रालयका कर्मचारी, गैर सरकारी संस्थाका पदाधिकारी, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।