नेपाली विद्रोह - Jaleshwortoday

How to get money back from online crypto casino

  1. Rummy 2 Players Ireland: Ease of use is the main focus and Betsafe achieves this objective for users of desktop computers and mobile devices.
  2. Best Casinos With Free Spins - Ultra Burn has also been optimised for mobile casinos, both Android and iOS, while you can also play on your tablet or desktop computer.
  3. Slots Free Demo: Casino Share is a green casino, reflected literally in their colour scheme and the environmentally conscious CasinoCare program it offers.

Free slots fun only

Legit Gambling Sites Uk
Some bitcoin casino sites offer fully anonymous accounts, which means that you can play your favorite games without revealing any of your personal data at all.
Free Casino Downloads Games
All games can also be accessed from the mobile online casinos.
Once you start playing this slot, you may come across a pink Eye Mark that will appear on a random position on the grid.

Black rhino crypto pokies

Download Free Casino Slot Games Play Offline For Pc
The first step of making withdrawals at Litecoin casinos is to choose Litecoin as your withdrawal currency at the cashier page.
Novomatic
In most cases, these bonuses are smaller than the first deposit bonus or have a higher wager.
Planet Spin Casino No Deposit Bonus 100 Free Spins

नेपाली विद्रोह

 ९ आश्विन २०८२, बिहीबार २०:३१  
1

सत्ता र शक्तिको दुरुपयोगले कस्तो विनाशकारी परिणाम निम्त्याउंदो रहेछ भने दर्दनाक तथा हृदयविदारक पाठ नेपालको जेन जी आन्दोलनले विश्वलाई सिकाएको छ ।
राजनिती पेशाहोइन रहेछ न कि व्यापार नै यो त सदाचार तथा सदभावपूर्ण सेवामात्र रहेछ । राजनैतिक सत्तातथाशक्तिकै सदुपयोग नगरेर यसको दुरुपयोगबाट के कस्तो सर्वनाश र विनाशहुंदा रहेछन् भने मार्मिक पाठ नेपाली जेन जीविद्रोहले विश्वलाई सिकाएकोछ ।किनकीयसलाई कसैगरी गरीखाने भांडो सम्मmेर अनिजनताको रगत चुसेर महलमाथिमहलबनाउनुको साथै गाडी माथि गाडी थप्दै जाने सत्तालुलुप्त केबल कुर्सीकै किंचास र पिचांसहरुले आफैमाहरेक अवशरका भागवण्डा तथा लुंछाचुंडी गर्दाखेरि कस्तो सर्वनाशअनिविनाशहुंदा रहेछन् भने स्मरणीय राजनैतिक सन्देश पनि यस विद्रोहले विश्वलाई नदिएकाहोईनन् ।
यस आन्दोलनले राजनितिलाई पेशा र व्यापार ठानी आफूले भ्याएजति गरेको भ्रष्टाचारबाट जम्मा गरेका अकूत सम्पतितथा क्षणिक शक्तिका दुरुपयोगबाट के कस्ता दुर्दसा बेहोर्नु परेको मार्मिक तथा हृदयविदारक स्मरणीय पाठ कसरी सिकाएभने विश्वका हरेक नेतातथा राजनितिकर्मीहरुलाई बुमmनमाआएका छन् । पांचपांच पटक नेपालकाप्रधानमन्त्रीभइसकेका शेरबहादुर दम्पति सहितको दुर्दसा तथा हृदयविदारक दुष्परिणामले सर्वप्रथम् आजको राजनितिज्ञ तथाअवसरवादी नेताहरुलाई ठुलै पाठ सिकाएको छ । जुनव्यक्तिले नेपालीकांगे्रस जस्ता ठुला र ऐतिहांसिक पार्टीका शभापति देखि लिएर प्रधानमन्त्रि समेत पटक पटकभइसकेर देश चलाएकाअनिअचानकआपतविपत्त परेपछि कहांथियो तिआफनो यत्रो कार्यकर्ता भातृ संघ संगठन अनिआफन्त र शुभचिंतकहरु जसलाई आफनो पद र पावरको पनि सदुपयोग वा दुरुपयोग गरी गरी ठांउंमा पुरयाएकाहोलान् ?
वास्तवमा राजनितिगंदाखेल नै हो त ?जतिलाई उनले भलो गरेका थिएहोलान् तिमध्ये कम्तिमापचास प्रतिशतपनि मान्छे पनिउनलाई रक्षागर्ने देखिएनन् प्रहरी सेना त विसम परिस्थितिबाट लाचार थिए नै खासगरी शत्रुता र प्रतिशोध साध्ने निहुंले जेन जीकाखोल ओढेर दसागर्नु सम्म गरे केबल जानमारेनन् एक दुईजना सुरक्षाले जानबचाउने प्रयास गरेको भिडियो सार्वजनिकभएको हामी देखिराखेछौं । अर्कातर्फ वास्तवमापापचांहि धुरीबाट कराउंदो रहेछभने मmंै देउबाकीपत्नीआरजु देउबाजो पराष्ट्मन्त्रीभएका बेलागरेका लुटतन्त्रबाट र भुटानी शरणार्थी प्रकरणबाट चयनको जिन्दगी बेचयनी र बर्बादीमा परिणत भयो । अकूत संपतिकहां कामआयो त ?आफनै आंखा सामुने दुबै दंपतिकादुर्दसाका साथै महल र महगामहगागारीमाआगो लगाईयो । आफना पार्टी देखि अन्य पार्टीका नेता र कार्यकर्ताले भाउजूकै पदवीदिएकाथिए तर परेकाबेलाकहां गएति देवरहरु ?जसलाई कुनै नकुनै हिसाबले पद,पदवीतथा पैसाले पनिअवश्य नै मदत गरेका थिएहोलान् तर कोहि बचाउंनु सम्मआएनन् प्रतिकार गर्नुका त कुरै छाडौं ।
निवर्तमान अर्थमन्त्री विष्णु प्रसाद पौडेलकाशानमान र फुस्रो रवाफ केभए?उनको पनिदुर्दसा पनिकम हृदयविदारक होईनन् रहेछन् , सुरुमा सुटमा लखेटिएका मन्त्री पछि खोलामापनि पछारिए अनिनांगैमmार पारी जब मरनासन्नतुल्याई कुट्दाखेरि एउटा पनिआफन्त र कार्यकर्ता देखिएनन् नि? के यतिकाधन सर्वश्वशक्ति र सत्ताअनि वैभवयतिकै लागिहोईनन् र ?त्यसैगरी जब मmलनाथकीश्रीमतीआगोमा नै पोलिएर कोमामापुगेकीअनि सरत सिंह भण्डारीकाआसक्तश्रीमतीपनि घरबाट बाहिर गराई घरमाआगो लगाइृयो कहां थिएतिआफन्ततथाशुभचिंतकहरु जसकालागियतिकाजिम्मा र भरणपोषण पनिअवश्य गरेहोलान । अर्थात् यसबाट यहि प्रमाणित हुंदा रहेछन् किअनावशयककेबल धन संपति र वैभवतथा भ्रष्टाचार गरेर पनिकमाईएकाअकूत संपतिले दुर्दसा सिवाय केहि दिदा रहेछैनन् । यदि सेनाको विशेष टोलीले केहि मंत्री मण्डल सहित केपीओलीलाई सुरक्षानदिएको भएउनलाई पनि यो भन्दा बढि दुर्दसा हुनेथियो । यस्तो घातक र त्रासद केहि आतंकारी घुसपैठ विद्रोहबाट सायदै कोहि बांच्ने थियोहोलाभने अडकल पनिगर्न सकिन्छ ।
देशभरि र प्रदेश भित्रकाप्रमुखमन्त्रालय सार्वजनिकतथा सरकारी भवन राष्ट्यि अन्तराष्ट्यि धरोहर सिंह दरबार देखि संसद भवन सभागृह अनि केहि मन्त्रीनिवास र केहि चर्चित नेताहरुकानिजीनिवासहरु पनिजलेर खरानीअर्थात् स्वाहाभए । यसको प्रमुख कारण प्रस्ट नै छ कि एक प्रकारले नेपालकाप्रमुखदलकहलिने एमाले कांग्रेस र माओवादीकाअवसरवादीहैकमवादी सोंच र संवैधानिकअधिकारको सिमित घेरावन्दी र आममानवअधिकार अनिजनताको सार्वजनिक सुख सुविधाको लापर्वाही । यो चांहि जेन जी पुस्तालाई अघिदेखि नै असहनियथियो अनिआगोमा घ्यू खन्याउनेकामतात्कालिननिर्वतमानओलीसरकार सोसलमेडियामा प्रतिबन्धलागाएर गरे ।
अर्कातर्फ दशकौंदेखि विश्वका प्रसिद्ध मेडिया न्यूयोर्क टाईम्सले विभिन्नपत्रपत्रिका के खेद तथा भर्तसना व्यक्तगर्दै आई राखेकाछन् कि नेपालकाजनताहरु प्नियति सम्ममूर्ख रहेछन् कि उस्तै भ्रष्टदलाल र घुसपैठ नेतातथादलहरुलाई नै आफनामतदिएर जिताउंछन् जसले विदेशी ऋणबाट तवाहीमचाएर नेपाललाई लिलामीअथवाबन्धकवनाउनु सिवाय अरु केहि उपाय साेंची राख्याछैनन् । अनावश्यकविदेसी ऋण खरबौमाबोकाएर केबल रेमिटेन्सबाट देश थेगि रहेकाबेलामा जेन जीका समान्यतथाअधारबुतअधिकार सञ्चार सुविधामापनिएकाएकबन्धेज लगाए पछि किनउम्लिदैनन् त नांया पुस्ताका रगत? साम्यवादका नारादिने कम्यूनिस्ट नेताहरु केवल घरी एक करोडको लगाउने चार करोड भन्दा बढिको गाडी नै चढनेगरी देशको ढुकुटी रित्तयाएकाभनीआरोप लगाउदै आएकामधेशी नेता अमरेसिंहले एउटा अन्तरवर्ता मार्फत के भनेकाछन् भने तीनप्रमुखदलकाप्रमुख नेताहरुका संपतिमाथिकिन छानविन हुंदैनन जब भुपु राजाहरुका संपतिहरु सार्वजनिकभईसकेकाछन भनेतिनीहरुकाकिनहुंदैनन् ।

यसरी एउटा सोसल मिडिया मार्फत् एमाले अर्थात कम्यूनिष्ट नेता भुसालले बडो मार्मिक तरिका बाट एउटा सांदर्भिक सत्य तथ्य के व्यक्त गरेका रहेछन् भने जसरी राजामहाराजाहरु अन्यत्रबाट सोषण गर्न सिके त्यसरी नै तिनीहरुबाट पहिलाकांग्रेस सिके त्यसपछि क्रमशएमाले र माओवादीले सिके यसर्थ आफआफैले आत्मालोचनागर्नपर्ने सिवाय केहि होइन रहेछ राष्ट् निर्माणका लागि अब ।अर्थात् जेन जीकाअनियन्त्रितविद्रोहमा जेजतिको जीऊधनकाक्षतिभएको रहेछ ति सबका दोषीतात्कालिनअसफल सरकारले नै लिनुपर्छ । शहिदका परिवारलाई केवल राहत रकमअर्पण गरेर होईन कि वरु तिनीहरुका सपना सकार गर्नमाअहिलेका अन्तरिम सरकारले केन्द्रितहुनुपर्दछ । सुरक्षाकर्मीतथाप्रशासककाजुनवीरगतिप्राप्तभएकाहुनतिनीहरुकापनिकदर समानका साथै परिवारजनलाई पनि समुचित राहत रकमको सुव्यवस्थागर्नु पर्दछ ।
सेनाले आफनो उचितदायित्वतत्काल पुरानगरी आक्रोस र आवेसलाई नथामेको भएयसभन्दापनि बढि नर संघार चांहिहुदैन थियो भने भन्न सकिंदैनन् । सेनाको सराहनीयपहलतथा राष्ट्पतिलेपदीयजिम्मावारीका अडानबाट पञ्छीने भएको भएअमmै अन्यौलता र अराजगताले मुलुकअक्रान्त नै भएर यसरी समान्यअवस्थाआउने चांहिथिएनन् होलान् । अन्तरिम सरकारले चुस्त दुरुस्त प्रसासनिकजिम्मवारी निभाएर मुलुकलाई तत्कालशान्तितथा सुशानप्रक्रियाको बाटोमा पुरयाएमामात्रअहिलेको राजनैतिकअनावश्यक मृगतृष्णा बाट आवश्यकवितृष्णामा परिणत हुनेछन् । यस लेखकानिचोडलाई तलका एउटा मार्मिक काव्यात्मक रचनाले अमmै पुष्टि गर्दछ किनकी राष्ट्को अस्तित्ववचाउन देशभक्तिको भावनाको विकास अपरिहार्यछ ।

संकल्प
भ्रष्टाचार विरुद्धको संकल्प
विभिन्न स्वार्थ लोभलालचत्यागी, समर्पण राष्ट्कैलागिनकारात्मकहोईन अब, संधै सकारात्कमविचारमाविश्वास गरौ, कान्धमाकान्धमिलाएर हातेमालोगरी, देशको सेवामा जुटौं नेपालआमा स्वर्ग बन्छ ,सबैमिली भ्रष्टाचार मेटाउन संकल्प गरौें ।।
हातको मैला सुनको थैला के गर्नु धनले ?अर्काको पाप बटोर्ने किन यो पापीमनले ?चाहेभने जे नि संभवछ सावितगर्याे आन्दोलनले । आरोप प्रतिआरोपका दोषारोपन नगरी सबैले आत्मालोचना गरी भ्रष्टाचार मिटाउने संकल्प गरौे ।।
भ्रष्टाचार नगरौ नगर्न देउ अब नेपालआमालाई नै साक्षी राखेर, सबै नेपालीमिलेर केवल सदाचारको विकास गरांैं । नेता भ्रष्टाचारी त फेरियो अब हरेक कर्मचारी पनि फेर्न बांकीछ , प्रत्येक कार्यालय र पालिकामापनि रक्षक बनेर जेन जीतिमीले पहरेदारी गर्नु बांकीछ ।।
चर्राई रहेका घाउघाउमामलमलगाउन सक्दैनन् भने जोसुकैले पनि अब नुन छर्किन बन्द गरौ., अर्काको घरमाचुगलीलगाएर रमाउनेको पनिमहलहरु स्वयं जलेर कसरी खरानीभए? यस आन्दोलनले प्रत्यक्ष नै देखाएकोछ ।।

ईष्र्या द्धेष डाहाले हामीआफै विनाशहुनेछौं, पुण्य यदिकमाएनौ भने पापकै भागीबन्नेछौं यसर्थ केवल पुण्यकै लागिजिवन समर्पण गर्ने गरौं । नेपाल र नेपालीकै लागि एउटा संकलप गरौं ।।
कौरव कंश र रावणका कथाकिताबमाहामी पढेथियौं, यर्थाथ जिवनमापनि भ्रष्टाचारीले केकतिवियोग भोगे ?आफनाआंखा अगाडि हमीले प्रत्यक्ष नै देख्दैछौं । यसर्थ् असत्यपथत्यागी सत्यपथमालाग्नेछौं, राष्ट् निर्माणकै खातिर हामी यस्ता संकल्पगर्नेछौं ।।
पुण्य भनेकै परोपकारहो सिधा सरल भाषा, भ्रममानपरौं अब नकारात्मकध्वंसात्मकनास्तिकताले मात्रविनाश नै हुनेछ, सधै सकारात्मक रचनात्मकआस्तिक नै बनौं । आजै नेपाल स्वर्ग बन्छं सबै मिलि संकलप गरौं ।।
जनताको सन्तानविदेशमै कष्ट सहीजिवनयापनगर्दछन् तर गद्धार नेताले शक्ति र सत्ताकै दुरुपयोग गरी अनावश्यक भ्रष्टाचार फैलाई भोग विलास पनिगर्दछन् । कहिले सासुको पाली त कहिले वुहारीकै प्रतिशोधले देशको ढुकुटी रित्याई लुटपाट तवाही मचांउदछन्, निर्दौष जनताकै सन्तानलाई जानीजानीशहिदपनि बनाउंदछन् ।
अब पनिहोश चांहि गरेनौं भने नेपालको अस्तित्वबांच्ने छैनन् , यसर्थ् कुबेर लंकेशकै कलंकबोकेर पछताउनुको साटो श्रीरामचरित मानस र हरिशचन्द्र नै बन्ने प्रयास गरौं, नेपालआमाकालाज र धर्म बचांउन यो संकल्पअवश्य गरौं । सबै जातजातिमिलेर अब, भ्रष्टाचारमुक्त राष्ट्निर्माण गरौं ।।

डा.उदयकुमार यादव