मलंगवाको राजदेवी मन्दिरमा आक्रमण – Jaleshwortoday

मलंगवाको राजदेवी मन्दिरमा आक्रमण

 March 12, 2024  
e10de51a-876f-4dd0-96c9-90f2522d0a59

जलेश्वरटुडे समाचारदाता
सर्लाही, २९ फागुन

सर्लाहीको मलंगला नगरपालिका वडा नं.९ मा अवस्थित राजदेवी मन्दिरमा मंगलबार करिब साँझ ७ः३० बजेको समय केहि अज्ञात व्यक्तिहरुले मन्दिरभित्रको भगवानको मुर्तिहरु तथा अन्य ठाउँहरुमा क्षति पुग्ने गरी आक्रमण गरेको छ । ती व्यक्तिहरुलाई प्रहरी तथा स्थानियहरुले खोजपडताल गरिरेहेको बुझिएको छ । यस घटनाको विषयमा स्थानिय हिन्दु सम्राट सेनाले समेत दुःख व्यक्त गरेको छ भने सामाजिक धार्मिक आस्थामाथि चोट पुर्याउने जोकोहिलाई पनि प्रशासनले अविलम्ब कडा भन्दा कडा कारवाही गर्न माँग समेत गरेको छ ।