जलेश्वरमा बेल निमन्त्रणा तथा भब्य कलश शोभा यात्रा – Jaleshwortoday

जलेश्वरमा बेल निमन्त्रणा तथा भब्य कलश शोभा यात्रा

 October 10, 2024  

गणेश कुमार सिंह

जलेश्वर, २३ असोज

महोत्तरीको जलेश्वरमा बेल निमन्त्रणा तथा भब्य कलश शोभा यात्रा निकालिएको छ ।
महोत्तरी जिल्ला को जलेश्वर नगरपालिका ०२ महेन्द्र चोक स्थित दुर्गा पुजा कमिटी जलेश्वरको आयोजनामा ऐ समितिको अध्यक्ष शिवचन्द्र चौधरीको नेतृत्वमा बेल निमन्त्रणा तथा भब्य कलश शोभा यात्रा कार्यक्रमको आयोजना गरिएको छ।
उक्त शोभा यात्रा नगर परिक्रमा गरि पुनः जलेश्वर दुर्गा चौकमा आएर समापन भएको थियोे ।

उक्त सोभा यात्रामा मधेश प्रदेश शिक्षा मन्त्री मा. रानी शर्मा तिवारी,प्रमुख जिल्ला अधिकारि शिवराम गेलाल, सहायक जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, जलेश्वर नपा प्रमुख सुरेश साह सोनार, मटिहानी नपा प्रमुख हरि प्रसाद मण्डल
नेकपा एमाले का नेता राम आधार कापर,एवम अन्य नेताहरु, स्थानीयवासिहरु सहित लगभग १०००/१२०० जनाको सहभागीता रहेको थियो ।

2