मनराशिस्वामा संचालित ७ दिने पंचकर्म तथा प्राकृतिक चिकित्सा शिविर सम्पन्न - Jaleshwortoday

Best slot machines to play 2024

  1. 100 Free Spins Casino No Deposit New Zealand: The important takeaway is that you wont be controlling the speed.
  2. Slot Lady Of Avalon By Barcrest Demo Free Play - The dealer is usually required to stand on a soft 17.
  3. Entropay Online Casino: Although not as new as the casinos above, it still offers a juicy welcome bonus for new AU players.

How to win money at an online crypto casino

Uk Mobile Casino No Deposit Bonus Codes
Mobile Incorporated Limited is an online gaming platform that owns and operates different online casino sites.
Roulette Plays Ireland
Amber gives you 10 free spins which can be re-triggered should you wish.
Aside from that, limited-time events often pop up throughout the year.

What does it mean when you dream about gambling and winning

Cloud Casino Australia
That means there is nobody watching their backs and making sure they are treating their players properly and fairly.
Best Casino Online In United Kingdom
The Wish Master is a 20 line Net Entertainment poker machine with a unique wishes feature that can give you a variety of bonuses for multiple spins and jackpots as high as 900,000 credits.
Canadian Casino Online

मनराशिस्वामा संचालित ७ दिने पंचकर्म तथा प्राकृतिक चिकित्सा शिविर सम्पन्न

 १३ मंसिर २०८१, बिहीबार ००:०५  
IMG-20241127-WA0005

जलेश्वरटुडे समाचारदाता
महोत्तरी ,१२ मंसिर
महोत्तरीको मनराशिस्वा नगरपालिकामा मंसिर ६ गतेदेखि संचालित सात दिने पंचकर्म तथा प्राकृतिक चिकित्सा शिविर सम्पन्न भएको छ ।
मनराशिस्वा नगर आयुर्वेदको चिकित्सालयमा आयोजित उक्त सातदिने शिविरको अन्तिम दिनमा पनि सहभागीहरुलाई पंचकर्म,योगा तथा प्राकृतिक चिकित्साका सम्पूर्ण क्रियाहरु गराइएको थियो । नसर्ने रोग रोकथाम तथा नियन्त्रण गर्ने मुख्य उद्देश्यका साथ संचालन गरिएको शिविरको अन्तिम दिनमा सहभागी हरुमा उच्च रक्तचाप,चिनीरोग (मधुमेह) लगायत पाचन तथा स्वासप्रश्वास सम्बन्धीको समस्यामा देखिएको सुधारको अनुभव समेत संकलन गरिएको थियो । सात दिने शिविरको अन्तिम दिन समम्मा ३७ जना उक्त पंचकर्म तथा प्राकृतिक चिकित्सा शिविरमा सहभागी भएका थिए । शिविरको उद्घाटनका दिन सहभागिहरुको रगत जाँच,उच्च रक्तचाप लगायत विभिन्न  जाँच गरी पहिलो दिनको तथ्यांक संकलन गरी त्यसपछिको प्रत्येक दिनको शिविरमा उनीहरुको स्वास्थ्य अवस्थाको तथ्यांक संकलन गर्ने गरिएको नगर आयुर्वेद चिकित्सालाय मनराका प्रमुख संजय यादवले जानकारी दिए  । शिविरमा सहभागी भएका मनराशिस्वाका स्थानिय ५४ वर्षिय रामदिनेश चौधरीको चिनिरोग(मधुमेह) पहिलो दिनको तथ्यांक अनुसार १३५.५ रहेको थियो भने सातदिन निरन्तर शिविरमा सहभागी भएका चौधरीको अन्तिम दिनमा मधुमेह परिमाण १००.५ भएर ३५ अंकले घटेको थियो । पंचकर्म तथा प्राकृतिक चिकित्सा शिविर लाभदायक र फलदायक समेत रहेको स्थानिय रामदिनेश चौधरीले बताएका छन। मनराशिस्वा नगरपालिकामा संचालित उक्त शिविरमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै नगरप्रमुख मोहन पाण्डेयले शिविरमा गरिएको अभ्यास सहज र कम खर्चीलो भएकोले यसलाई घरमा निरन्तर अभ्यास गरेसँगै योगा अभ्यासलाई पनि नछोडन सहभागीहरु सँग आग्रह गरे उनले एकीकृत उपचार पद्धति मार्फ़त नगरपालिकाको स्वास्थय अवस्थालाई सबल सक्षम बनाउने योजना सहित स्वास्थ्य सेवामा स्थानियको पहुँच सहज बनाउन नगरपालिकाको लक्ष्य रहेको जानकारी दिए । सातदिने शिविरमा जलनेती,योगा अभ्यास,माटोपट्टी,माटो स्नान,अकुप्रेसर अभ्यास,शरिरमा तेल मालिस,बवन,बस्ती,बाफ स्नान जस्ता पंचकर्म तथा प्राकृतिक चिकित्साको अभ्यास सँगै करेला,गोलभेडा,क्राक्रो,एलोवेरा लगायतका जुसको सेवन सहभागीहरुले सातदिने शिविरमा सेवन गरेका थिए । उक्त समापन कार्यक्रममा मनराशिस्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, मधेश प्रदेश स्वास्थ्य निर्देशनालय आयुर्वेद शाखा प्रमुख डा. रामबाबु साह ,मधेश प्रदेश नेपाल  आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष वरिष्ठ कविराज निरिक्षक रामछविला यादव ,नगर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका मनराका प्रमुख संजय यादव, मनराशिस्वा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र यादव ,नगर आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका मनराका सहायक प्राकृतिक चिकित्सक मनिष महतो जलगायत स्वास्थ्यकर्मी,शिविरमा सहभागीहरुको उपस्थिति रहेको थियो ।