" >
विनोद भण्डारीले बनाए अर्धशतक - Jaleshwortoday

विनोद भण्डारीले बनाए अर्धशतक

 ४ पुष २०८१, बिहीबार ००:१८  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३ मंसिर

जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले अर्धशतक बनाएका छन् ।

भण्डारीले ४१ बल सामना गर्दै ३ छक्का र तीन चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । फाइनलका लागि जनकपुर बोल्टसले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि भण्डारीको अर्धशतक बनाएका हुन् ।

१३ ओभरको खेल सकिदा सुदूरपश्चिमले एक विकेट गुमाएर १११ रन बनाएको छ ।