धनुषाधामको प्राचीन ऐतिहासिक र पौराणिक महत्व - Jaleshwortoday

Poker bluff tips

  1. French Roulette Casino: That would make them the first peer to peer gambling network in America.
  2. Casino Gift Cards Online - Krazy Klimber has become one hell of an online slot.
  3. Rhino Casino No Deposit Free Spins Bonus Codes: Katsubet features one of the markets most comprehensive and diversified gambling selections, including top pokies, table, and card games, classic poker, Blackjack, Roulette, Bitcoin games, and live poker dealer casino.

Master degree in gambling

Bingo In Worcester Australia
No charge or practice money internet wagering remains allowed.
Tombriches Casino No Deposit Bonus 100 Free Spins
The dice are not placed by any individual player like in some other dice games, but through a unique system managed by the dealer.
Before this they was replying pretty quick.

Perth cryptocurrency casino gambling age limit

Best Casino Bet
After a base rounds win, use a gamble feature by guessing next drawn suit of cards right color.
Free Chips Online Casino Australia
After all, the slot has modern graphics that look pretty good.
How To Play Online Bingo

धनुषाधामको प्राचीन ऐतिहासिक र पौराणिक महत्व

 २८ पुष २०८१, आईतवार २३:२१  
12

धनुषाधाम मकरमेला
माघे संक्रान्ति पर्वका महिमा

  • डा. उदयकुमार यादव

वास्तवमा माघे संक्रान्तिका दिन मेला लाग्ने नेपालका विभिन्न धार्मिक स्थलहरु मध्ये नेपालका मधेश प्रदेशका राजधानी जनकपुर धामको धनुषा जिल्लामा पर्ने धनुषाधाम पनि एक प्रमुख स्थलको रुपमा पर्दछ । यसको प्राचीन, धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व अतुलनिय रुपमा नै प्रख्यात रहेको छ । हिन्दु धर्मग्रन्थका प्रख्यात धर्मग्रन्थहरु मध्ये बालमिकी रामायण, भानुभक्तका रामायण तथा तुलसीकृत रमायाण आदि प्रमुख संपूर्ण रामायणहरुमा यस तीर्थका धार्मिक तथा पौराणिक चर्चा अदभुत् किसिमबाट गरिएको पाईन्छ । यी धर्मग्रन्थहरु माथि आधुनिक वैज्ञानिक खोज खबर तथा अध्ययन अनुसन्धान पनि नभएका होईनन् तर खास गरी फ्रान्स जर्मनी तथा अमेरीकालगायत यूरोपियन राष्ट्हरुमा यसलाई विशेष चासोका साथ हेरिन्छ । तर “घरके मुरगी दाल बराबर” भने मmैं हामीले यसलाई जति महत्वकासाथ हेरिनु पर्नेहो त्यो चांहि देखिदैनन् ।
यस धार्मिक स्थलका विशेष रहस्यको रुपमा के रहेछ भने, जब भगवान श्री राम चन्द्रजी विवाहका समयमा धनुष यज्ञमा सहभागी भएर पिनाक धनुष वाण उठाएर जबतांदो चढाउन खोज्दछ , तब उनको पराक्रमले नै यो धनुष भांचिएर चांहि तीन टुक्रामा विभाजित हुन पुग्दा यसको एक महत्पपूर्ण भाग यहि ठाउंमा खसेपछि त्यसदिन देखि यो पवित्र धार्मिक स्थलमा परिणत भएर संपूर्ण सनातनीहरुका लागि आस्था र विश्वासको केन्द्रविनदु बनेको रहेछ । त्रेता युगमा नै मिथिला राज्यका महर्षि राजा जनकका दरबारमा रहेका पिनाक नामक शिवधनुष एक दिन यिनका धर्मपुत्री सीताले बालिका अवस्थामै एक ठाउंबाट उचालेर अर्काठांउ राखी घरका लिपपोत गर्दा सबलाई चकित पारेपछि राजाले निधो गरेकि जसले धनुष यज्ञमा यो धनुष चलाउन सक्छन्भने उसै वीरसित सिताको स्वयंवर पनि गरिनेछन् ।
यसरी शुभ विवाह पञ्चमीमा राजा जनकको कबुल तथा प्रतिज्ञानुसार धनुषयज्ञ समारोहमा अन्य राजामाहाराजाहरु उठाउन समेत असफल भइसकेपछि सभामा उपस्थित अयोध्याका महाराजा दशरथ पुत्र केबल रामले बल्ल उचाल्लन खोजेपछि यो तीन टुक्रामा वभाजित हुन्छन ्। अब हामी प्रतिक्षामा छौं कि एसियास्तरका रामजानकी महारंगशाला अथवा विश्वमै हेर्ने लायक रामसीता विवाह मुर्ति(म्यारिज स्टेच्यू) का स्थापना कहिले होलान् । किनकी विगत एक दशक देखि चर्चामा रहेका तथ्य, भारतका प्रधानमंत्री मोदीले एकअर्ब यसकालागि बजेट सहयोग गर्ने वाचा दिएर गएका हुन् भने कहां छन् ती पैसा अचेल मधेश प्रदेशका सरकारलगायत सम्बन्धित पक्षलाई डीपी आरका ड्राप्mट पनि मांग भई रहेका छन् भने सुन्नमा आएका छन् नि ?

धनुषाधाममा लाग्ने मकर मेलाको धार्मिक विशेषताहरु

अर्थात् यस्तो ऐतिहासिक गरिमा तथा पौराणिक गांथा बोकेका धार्मिक स्थलमा यो माघी मेलाका खास अन्य विशेषताहरु प्नि रहेछन् नि । जस्तो कि हामीलाई थाह छ कि सूर्य धनुष ऋाषिबाट मकर ऋाषिमा प्रवेश गर्दछ यसकारण माघी पर्वलाई मकर संंक्रान्ति पनि भनिन्छ । नेपालमा यस पर्वमा खासगरी ब्राहक्षेत्र, देवघाट, दोलालघाट., रावलपिण्डी र रीडीआदि ठाउंमा जसरी तीर्थालुहरुका भीर लागेका हुन्छन् त्यसै गरी यहां पनि खासगरी ऋषिमूणि तथा साधुसन्तहरुका त्यति नै घुंइचो लागेको देखिन्छन् । यसका साथै यस धामका खास विषेता भनेको यो माघ महिना भरि नै प्रत्येक आईतबार तथा मंगलबार पनि मकर मेला विशेष धुमधामले मकरमेलानामले लाग्दछ ।
प्रत्येक मकरमा हजारौको संख्यामा बाहिरीय पर्यटक देखि आन्तरिक पर्यटकका उत्तिकै भीर देखिन्छ । यहांका धनुष मन्दिर तथा बाल गंगाा नामका सरोबरलगायत चटीबबाको र्धािर्मक देव स्थल उति नै प्रसिद्ध तथा लोकप्रिय नै बनेको छ । तेजपात (पतरक) भने उपयोगी मसालाको होलसेल देखि खुद्रा बिक्री वितरण पनि व्यापक रुपमा हुंदा रहे छन् । अचेल चटीबाबाको कुटीमास्थानीय युवाहरुका पहलमा घ्यू खिचरीका विशाल पण्डाल लगाई भण्डारा पनि गराईन्छ, सानो जंगल प्रकृतिक सुन्दरताले परिपूर्ण रहेकाले प्रत्येक साल यसै समयको मौका पारी आममान्छ देखि शैक्षिक भ्रमणका छात्रछात्राहरु रमाईलोगर्नकालागि धुमधामसहित पिकनिक मनाउन चांहि यहि नै आउंने गर्दछन् ।

मकर संक्रान्ति पर्वका धार्मिक विशेषताहरु ः
नेपाली क्यालेन्डर अनुसार यो पर्व माघ महिनाको पहिलो दिन र जनवरीको पन्ध्र तारिक देखि लगभग पांच दिन सम्म धुमधाम संग मनाईन्छ । यो पर्व थारु समुदायले नयां वर्षको उपलक्ष्यमा विभिन्न पुजागरेर विभिन्न परिकारका भोजन खाएर नांच गाान गरी रमाइलोकासाथ मनाउंदछ । यो धर्म विश्वका संपूर्ण हिन्दुधर्माबलम्बीहरुले निकै निष्ठा तथा आस्थाका साथ मनाउने विशेष पर्व भएकाले यसका आफनै किसिमका खास विशेषता रहेका छन् । यस पर्व मनाउनुका पछिाडि धार्मिक कारण देखि वैज्ञानिक कारण पनि रहेको छ । यसलाई विभिन्न समुदायका मान्छे फरक फरक ढंगबाट मनाउंदछ । यसदिन खास गरी नदि सरोबरमा स्नान गरेर सूर्यलाई जल अर्पण गरे पछि तीलका लडु, तरुल, चाकु तथा विभिन्न कन्दमुल खाने गरिन्छ । घ्यूमा खिचरी पकाई पवित्रताको साथ भगवानको भोग लगााई प्रसादका रुपमा सव परिवार मिलेर ग्रहण गरिने चलन पनि रहेको छ । यस दिन खास गरेर कम्बलखाद्य पदार्थ दानपुण्य गरेमा मmन् लाभ हुन्छ भने धार्मिक विश्वास र मान्यता रहेको छ । चीसोबाट बांच्न तील गुड तथा घ्यूका परिकार बनाएर तीलाठी (तीलका सुकेका मmारपात) लाई आगो बाली घुर तापिन्छ । एकआपसमा मिलेर यो चांड पर्व मनाइने भएकाले यसले सदभावको भावनालाई जागृत गराउने गर्दछ ।
धनुषाधामका बाटोमा पर्ने अन्य तीर्थ स्थलहरु
अर्थात् यस्तो महत्वपूर्ण धार्मिक स्थलका बाटोमा अन्य धार्मिक स्थल जस्तै परशुराम तलाव, तथा मिथिला विहारी र्धािर्मक स्थलका कम महत्व नरहेको छ । धनुषाधामका पुरणदाहा भने गाउंको पूर्व र मतलेश्वरका उत्तरपूर्वीय कुणामा सनो मmाडी, कुटी र तलाव विराजमान रहेको छ । यस धार्मिक स्थलमा सुन्दर सरोवर धार्मिक आश्रम तथा परशुराम भगवानको विशाल मुर्तिलगायत ससाना देविदुर्गाको मन्दिर र शिवालय स्थापीत भएको छ ।
परशुराम भगवानको चर्चा रामायणमा यस प्रसंगमा गरिएकोछ कि श्री राम भगवान धनुष भांचिने वितिक्कै उहांको आगमन हुन्छ र रीषलेआगो भई बीच सभामा ललकार्छ कि शिवधनुष तोड्ने कुन अपराधी होला भनेर, अनि त्यंहा लक्ष्मण र उहांबीच चर्काचर्की हुन्छ तत्पश्चमत् भगवान रामले धनुष छोड्ने क्रममा भांचेको हो भनरे याचना गर्दछ, जानेर कसैले भांचेको होइन् भनी चित्त बुमmाउंदछ ।

परशुराम तलावका धार्मिक तथा पौराणिक महत्व

यसरी भगवान शिवका परम भक्त परशुराम ऋषिका नाउंमा रहेका परशुराम तलावको धार्मिक महत्व धार्मिक तथा पौराणिक ग्रन्थहरुमा समेत भएकाले यसको पनि कम महत्व छैन रहेको, यस कुराको साक्षत प्रमाण त्यहां विराजमान रहेका सरोवरका भित्र शिवलिंग माथि नागनागिन देवताका विशाल फनले प्रमाणित गर्दछ । अर्थात् मधेश सरकारको सदनमा उद्योग तथा पर्यटन व्यवसायको पर्वद्धनमा जोडदिन यस सम्बन्धि विद्येयक पनि पारित भएको छ । आशा छ कि यस्ता धार्मिक स्थलको अमmै सौन्दरीकरण्मा जोड दिइया भने भोलिका दिनमा धनुषाधाम भन्दाकम पर्यटक यहां आउंदैनन् ।

मिथिला विहारी ऐतिहासिक धार्मिक स्थल

यसै गरी जनकपुरबाट तीनचार किलो मिटर धनुषाधाम जानेक्रममा मूल सडकका पूर्व दायांभागमा ठेराकचुरी अथवा तारापटीकचुरी नामका गांउमा नै यो मिथिला विहारी भने नामका ऐतिहासिक धार्मिक स्थल विराजमान रहेका छन् जहां मिथिला विहारीका डोला सहितका विशालद्धारले हरेक अतिथीहरुलाई र्हािक स्वागत गरि राखेका हुन्छन् । त्यहां पनि एउटा विसाल आश्रम (कुटी मठ मन्दिर) विराजमान रहेका छन्, जसका पछाडि विशाल एउटा सरोवर पनि विराजमान रहेको छ । यस धार्मिक स्थलका अन्य विशेषता रहे पनि खास विशेषता भनेको के हो भने धनुषाका वा जनकपुरका पन्ध्र्र दिने माध्यमिकी परिकर्मा जुन महाशिवरात्रीका भोलीपल्ट शुभारम्भ हुन्छ ते चांहि यहि तीर्थ स्थलबाट श्रीगणेश हुंदा रहेछन् । माध्यमिकी धार्मिक तीर्थ यात्रा विश्वका सब भन्दा लामो र विशाल धार्मिक तीर्थ यात्राहरु मध्ये पर्दछन् जुन भारत र नेपालका सिमानासित जोडिएका ठुलठुला पन्ध्र धार्मिक स्थलहरुमा भ्रमण र तीर्थाटन गरी सकिने गर्दछन् । जसका पहिलो गन्तव्य स्थल भनेको मिथिला विहारी हो भनेअन्तिम चांहि जनकपुरधाम नै हो ।