जलेश्वरनाथ महादेवको महिमा - Jaleshwortoday

What does it mean when you dream about gambling and winning

  1. Mate Casino Login App: Do you have any idea of which games you can access.
  2. Canada Gambling Sites List - Even the Rugby World Cup Trophy is named after the man, despite the dubious validity of that origin story.
  3. Slot Cash N Riches Megaways By Triple Edge Studios Demo Free Play: Already on the main page of the site, you will see links to special sections.

Best online crypto casino instant payout

Joker Casino 100 Free Spins Bonus 2025
Today, almost every online casino is available on most cell phone devices, so finding mobile casinos is more effortless than baking a pie.
Free Online Casino Games To Play Ireland
Can I play games at Bingo com Casino using my smartphone or a tablet.
If you fancy big winnings, you need to be willing to take greater chances.

Collingwood players gambling

Best Me Casino Site
But, they should also have more modern payments, like Paypal, Skrill and Neteller.
500 Casino Free Spins
More than anything, theyll make it feel like your solving your problem or answering your question is a major priority to them.
Bingo Sites Bonus No Deposit New Zealand

जलेश्वरनाथ महादेवको महिमा

 १४ फाल्गुन २०८१, बुधबार ००:५०  
6

कुनै व्यक्तिले नभई स्वयम् अनादी शक्ति स्वयम्भूका रुपमा रहेको पश्चिम भागमा अर्ध चन्द्रकार चिह्न अङ्कित यस लिङ्गमा सर्व सिद्धि प्रदान गर्ने शक्ति रहेको छ । त्यसैले विभिन्न धार्मिक ग्रन्थमा श्लोक लेखिएको छ छु जलेश्वरो महालिङ्ग रुद्रेण स्थापितः स्वयमू । जलेश्वरनाथ महादेव मन्दिरमा दुई भुजासहित बीचमा केही उठेको भाग छ ।
मन्दिरको मध्यवर्ती भागतिर १६ सिढीमुनि एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । जलकुण्डमा रहेको यिनै शिजवीलाई जलेश्वरनाथ अर्थात् जलेश्वर महादेवको नामबाट पुकारिन्छ । अति प्राचीन श्री जलेश्वरनाथ महादेवको सु सञ्चालनको लागि वि.सं १८६९ तिर श्री पाँच गिर्वाण युद्ध विक्रम साहको शासनकालमा नित्य पूजाआजा चलाउन जलेश्वर महादेव प्रिति गरी विभिन्न ठाउँका मौजेहरु वहेडा जव्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपटटी (साविकको गाविस) (२७५ बिगाहा जग्गा) तत्कालीन पुजारी महन्थलाई लालमोहर ताम्रपत्र दिइयो । हाल भने मन्दिर बाहेकको कुनै सम्पत्ति मन्दिरसँग नभएको गुठी संस्थान महोत्तरी जलेश्वरले बताउनुहुन्छ । ताम्रपत्र भने पहिलो प्रमाणको रुपमा मन्दिरको लागि अमूल्य छ । पोखरीको इतिहास हेर्दा वरुण सर (महादेव पूजाको लागि) सहस्त्र कमलको पुष्प भएको पोखरी, पुरन्द सर (महादेव दर्शन पूर्व हात खट्टा धुने गारधोई पोखरीको नामले प्रचलित), पूर्णि सर(महादेवलाई भोग राजको लागि मखानको पोखरी), महन्थ पोखरी(पुजारी महन्थको बास स्थानमा प्रयोग हुने पोखरी) अझै यथावत रहे पनि सो को भोगचलन भने जलेश्वर नगरपालिकाले गर्दै आएको छ । मन्दिरलाई सौन्दर्यीकरण गरी विश्व सम्पदा सूचीमै पार्न सकिने भए पनि सरोकारवाला निकाय र स्थानीयले समेत चासो दिन नसकेको आरोप छ । जिल्ला विकास समिति, गुठी संस्थान तथा स्थानीयले समेत मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न ठोस कदम उठाउन सकेका छैनन् । मन्दिरभित्रको जलगुफामा १२ देखि १५ फिट जलभित्र शिवलिङ्ग स्थापित रहेको छ । मन्दिरबारे विशेष जानकारी राख्ने प्रवुद्ध वर्गले वर्षौं पहिले मोटर र विभिन्न उपकरण लगाई गुफाको जल निकाल्ने प्रयास गरे पनि ती प्रयास असफल भएकोमा नेपाली सेनाको सहयोगमा बाल्टीले नै जल निकालेर शिवलिङ्गको दर्शन गर्न थालिएको छ । केही वर्षदेखि सशस्त्र प्रहरीले समेत नेपाली सेनासँगै पालो लगाई गुफाको जल निकाल्ने गरेको छ । प्रत्येक महिनाको पहिलो सोमबार र तेस्रो सोमबार एक पटकलाई गुफाको जल निकालिँदै आइएको छ भने महाशिवरात्रिको दिन दुईदेखि तीन लाख दर्शनार्थीले शिवलिङ्ग दर्शन गर्ने गरी गुफाको जल निकालिने गरिएको छ । केही शिवभक्तले गुफाभित्र प्रवेश गरी शिवलिङ्ग दर्शन गर्न जाँदा जलमा खुट्टा लाग्ने र त्यसले शिवको अपमान हुने भन्दै गुफाभित्रै प्रवेश गरेर दर्शन गर्ने गरेका छैनन् ।