मुस्लिमहरुको महापर्व ईदको शुभकामना,एनआईआरएनको भूमिका तथा भावि कार्ययोजना सम्बन्धमा भर्चुअल बैठक समपन्न - Jaleshwortoday

Igg slot machines not loading

  1. Casinos Pay By Phone Uk: The Wonderful Wednesday promotion offers you different bonuses on that special day of the week, depending on how much you deposit in your account.
  2. Top Ireland Online Casino Sites - Residents could contribute to the draft Gambling Venues Policy 2024 of the council by visiting the Tauranga council web page.
  3. Pamestoixima Casino Review And Free Chips Bonus: You will get your reward when you land three or more symbols on a payline starting from left to right.

Best way to make money off roulette

Dogecoin Casino Review And Free Chips Bonus
Indeed, with hundreds of real money games on board, the online casino had to come up with something to help players choices and the venue has indeed found an excellent solution.
Sugar Rush Game Review Rtp And Strategy
If this is the case for you, we recommend PokerStars, which weve already reviewed for you.
On the reels, the player will discover all the run of the mill farmhouse things, for example, rolls of bread, a book, an agriculturists significant other, stick, drain, create and obviously the brilliant eggs.

Royal flush is the best hand in poker

Deposit 4 Casino Canada
But in Russia it remains relatively unknown.
Best Online Casino Software Provider
You wager can be only in between 0.25 10.00 coins range.
Dice Calculator Probability Ireland

मुस्लिमहरुको महापर्व ईदको शुभकामना,एनआईआरएनको भूमिका तथा भावि कार्ययोजना सम्बन्धमा भर्चुअल बैठक समपन्न

 ४ जेष्ठ २०७८, मंगलवार २३:५९  
मुस्लिमहरुको महापर्व ईदको शुभकामना,एनआईआरएनको भुमिका तथा भावि कार्ययोजना सम्बन्धमा भर्चुअल मिटिङ गरिएको छ

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ४ जेष्ठ

मुस्लिमहरुको महापर्व ईदको शुभकामना,एनआईआरएनको भुमिका तथा भावि कार्ययोजना सम्बन्धमा भर्चुअल मिटिङ गरिएको छ । कार्यक्रममा राष्ट्रिय अन्तरधार्मिक सञ्जालको अध्यक्ष हर्ष थापाले अध्यक्षता ग्रहण गर्नु भएको थियो भने कोषाध्यक्ष मो.अरमान हासमि,परियोजना संयोजक नहिदा बानो र कार्यक्रम समन्वयकर्ता आशिष चौधरीको विशेष उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा प्रदेश नं.२ का विभिन्न जिल्लाहरु बाट एनआईआरएन जिल्ला कार्यसमितिका पदाधिकारीहरु लगायत त्यस जिल्लाका मुस्लिम,हिन्दु,ईसाई धर्मगुरुहरुका समेत सहभागिता रहेको थियो । जुम मिटिङ्ग कार्यक्रममा पालै पालो सबै सहभागिहरुले आफ्नो परिचय सहित मुस्लिमहरुको महापर्व ईदको शुभकामना व्यक्त गरेका थिए भने सञ्जालमा आबद्ध भएर प्राप्त गरेका आफ्ना अनुभवहरु समेत बताएका थिए । सबै सहभागिहरुले अहिलेसम्म एनआईआरएनले गरेका कार्यक्रमहरु समाजमैत्री, कानुनमैत्रि र नेपाल सरकारलाई सहयोग हुने भएको कारण यसको उपलब्धि व्यापक रहेका बताए । यसले अहिलेसम्म कतिपय बालबिवाह तथा समाजिक कुरितिहरु समाधान भएका सत्य कथा हरु समेत सहभागिहरुले बताए । कोरोना महामारीको बेला डर त्रासको बेलामा यसरी भर्चुअल माध्यमबाट एक अर्कासँग जोडिन पाउदा तथा आफ्ना बिचारहरु आदानप्रदान गर्न पाउदा आयोजक प्रति कृतज्ञता समेत सहभागिहरुले जाहेर गरेका थिए । महोत्तरी जिल्लाको उपाध्यक्ष समिम अंसारीको अनुरोधपछि संयोजक बानोले कोरोना राहत बितरण सन्दर्भमा आफूहरु बिचारधिण रहेको बताउनुभयो । त्यसैगरी महोत्तरी सञ्जाल सदस्य तथा जलेश्वर टुडे दैनिकको प्रकाशक तथा सम्पादक पवन कुमार साहले ईदको शुभकामना दिदै धर्मगुरुहरु कोरोना कालमा चेतनामूलक संदेश प्रवाह गरिदिन आग्रह समेत गर्नुभयो । वहाँले सञ्जालमा आबद्ध भएर धेरै कुराहरु सिक्न पाएको तथा यसले गरेका कार्यक्रमहरु नेपाल सरकार तथा समाजलाई सहयोग हुने खाले भएकोले यस सञ्जालको ज्यादै नै भूमिका तथा आवश्यकता रहेको बताउनुभयो । बहाँले यस किसिमको भर्चुअल मिटिङ्ग तथा सभाहरुको निरन्तर आयोजना हुनुपर्छ ताकी यस बिपदाको बखत पनि आफ्ना ठाउँबाट सहयोग गर्न सकियोस भन्ने कुरा बताउनुभयो । त्यसै गरी हरिपुर न.पा.सर्लाहीका अध्यक्ष पास्टर अजय चौधरी,सांसद सलमा मिकरानी,भुपनारायण पासबान,चक्रपाणि भट्टराई,मौलाना बकिल अहमद हुसैन,रुद्राक्ष रेडियोकर्मी गोपाल झा,उपासना तिवारी,अनिता यादव सर्लाही,दिनकर राय रौतहट,केशर मिया,दिपक माझि,चन्दन कुमारपाल,अध्यक्ष हरि नारायण झा महोत्तरी,मौलाना ईस राइल,मो.अलि,तिलक कुमार चौधरी,नविन कुमार झा,मो.अजहर आलम,हरिनारायण प्रसाद यादव,नसिम नुरानी,दिपक श्रेष्ठ रौतहट,तरानुम जया,रजा कनजुम,गोपाल ढुंगेल,गफर शेख लगायतका ५० जना भन्दा बढी धर्मगुरुहरु तथा कार्यसमितिका पदाधिकारीहरुले ईदको शुभकामना आदान प्रदान गर्नुका साथै सञ्जालका महत्व र आवश्यकताको बारेमा बताएका थिए । अन्त्यमा अध्यक्ष थापा,कोषाध्यक्ष हासमि,संयोजक बानो र समन्वयकर्ता आशिष चौधरीले ईदको शुभकामना दिदै कारोनाबाट बच्न तथा बचाउन धर्मगुरुहरुलाई आग्रह गर्नुभयो । वहाँहरुले कार्यक्रममा सहभागिहरु प्रति आभार प्रकट गर्दै धन्यबाद समेत दिनुभयो । साथै संयोजक बानोले अगामी भर्चुअल बैठक २० र २१ मेईको २ बजे संचालन हुने हुँदा सहभागी हुन समेत सहभागीहरुलाई जानकारी गराउनु भयो । कार्यक्रमको करिब दिउँसो २ बजे देखि संचालन भई ४ बजे समपन्न भएको थियो ।