औरहीको विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन गरियो - Jaleshwortoday

Poker rules and hands

  1. Torrequebrada Casino Bonus Codes 2025: Also, the chance of triggering a jackpot is very low.
  2. Mobile Casino Bonuses No Deposit - If you lose your last chip - youre out and, as long as you have a single chip, theres still hope for a comeback.
  3. Malbet Casino Bonus Codes 2025: This is a new pokie developed by Microgaming.

Free money to play at crypto casinos

Zodiac Casino United Kingdom
Our team always strives to provide readers with information that can help, and we are open to getting feedback from users.
Casino Roulette Number History
These deposits provide different prizes and promotions each time they are availed going to this.
Jack21 is the perfect website for Live casino games lovers.

Free online slots gambling

Sign Up Free Spins Canada
Mahmoud was hesitant to get back into the public eye again.
Live Online Casinos For Canada Players
Meanwhile, getting four or five Dragons in a spin gives you seven or 10 free spins, respectively.
Spin Casino No Deposit Bonus

औरहीको विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन गरियो

 २५ चैत्र २०७८, शुक्रबार ०२:३८  
H

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २४ चैत्र

महोतरीको औरही नगरपालिकामा विभिन्न स्थानमा शिलान्यास तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । औरही नगरपालिकाका नगरप्रमुख सुनिलकुमार यादव ,पुर्व उद्योग तथा आपूर्ति मन्त्रि महेन्द्र कुमार यादव र पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवद्वारा संयुक्त रुपमा औरही नगरपालिकाको विभिन्न स्थानमा सञ्चालन हुन लागिएका विकास कार्यहरूको उद्घाटन तथा निर्माण हुन लागेका कार्यहरूको शिलान्यास भएको छ ।

May be an image of 4 people, people standing and text

औरही नगरपालिका वडा नम्बर ५ मा नगर अस्पतालको शिलान्यास गरिएको छ । जसको लागि १८ करोडको बजेट विनियोजन गरिएको नगरप्रमुख सुनिल कुमार यादवले जानकारी दिएका छन् । १५ शैय्याको अस्पताल निर्माणको लागि पुर्व उद्योग तथा आपूर्ति मन्त्रि यादवले आफ्नो १४ कठ्ठा जग्गा प्रदान गरेको समेत उनले बताए । त्यसैगरी नगरपालिकाको ९ वटा वडामध्ये ७ वटा वडा (८,५,६ र २ ) मा स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । जसको लागत ४०÷४० लाख भएको रहेको छ । अर्को दुईवटा वडामा ६०÷६० लाखको लागतमा स्वास्थ्यचौकी निर्माण गरिएको छ । त्यस्तै नगरभित्र सामुदायिक भवनको समेत उद्घाटन गरिएको छ । वडा नं ५ मा निर्माण गरिएको सो भवनको लागत ७० लाख रहेको छ । त्यसैगरी श्रीपुर र कविलासा जोड्ने जङ्गहा पुलको उद्घाटन भएको छ । पुल निर्माण लागत २६ करोड रहेको नगरप्रमुखले जानकारी दिएका छन् । त्यस्तै वडा नम्बर ६ मा ३० लाखको लागतमा निर्माण गरिएको रामजानकी मन्दिरको समेत उद्घाटन गरिएको छ । यी सबै कार्यक्रम आज एकै दिन सम्पन्न भएको छ ।