नेसपाको वडा कमिटी गठनको साथै दर्जनौ जना पार्टी प्र्रवेश – Jaleshwortoday

नेसपाको वडा कमिटी गठनको साथै दर्जनौ जना पार्टी प्र्रवेश

 April 11, 2022  
NN

जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ चैत्र

जनकपुरधामको वडा नं.१४ अन्तर्गत रजौलमा सयौ जनाले विभिन्न पार्टी परित्याग गरी नेपाल सद््भावना पार्टी प्रवेश गरेका छन् भने सो भेलाबाट वडा कमिटी समेत गठन गरिएको छ ।
नेसपाको संघिय सदस्य विरेन्द्र महतोको नेतृत्वमा सो पार्टी प्र्रवेश कार्यक्रम समपन्न भएको थियो । चयन गरिएको कमिटीमा राखि महतोलाई अध्यक्ष,मोहन महतो,दयाराम यादव ,राजेश मुखियालाई सदस्य पदमा मनोयन गरिएको थियो । कार्यक्रममा संघिय सदस्य मुरारी लाल कर्ण,राज कुमार चौधरी,मिथिला बिहारी नगर संयोजक गंगा यादव,नगर सदस्य सुनिता साह लगायत स्थानिय नेसपाको नेता तथा नेतृहरुको उपस्थिति रहेको थियो ।