पाँच वर्षको कार्यकाल, ९५ प्रतिशत काम समपन्नःनगर प्रमुख शिवनाथ महतो - Jaleshwortoday

Ruidoso au cryptocurrency casinos

  1. French Roulette Difference: Set up your player account by following the simple steps below.
  2. Double U Casino Free Chips Review And Free Chips Bonus - Therefore, it can be tricky to find a really decent site.
  3. No Deposit Bonuses Slots Australia: Moreover, the creators added a free trial mode, which allows you to try the game out.

Crypto Casino ratings Adelaide

Top Casino Sites Canada
There are two different metrics to consider when analyzing your rewards, status points and reward points.
Legacy Of Dead Slot With Best Rtp
Youre not limited to times when youre at your computer or at home.
Please, do not hesitate to contact us in the future if you run into any issues with this or any other casino.

Muck poker meaning

Wildio Casino 100 Free Spins Bonus 2025
You can contact a member of the support team through live chat or e-mail 24x7.
Online Gamble United Kingdom
Thankfully, we already reviewed the withdrawal methods at the RTG casinos from our list and ensured that you can request a cash-in through any of the following payment solutions.
Spin Madness Casino No Deposit Bonus 100 Free Spins

पाँच वर्षको कार्यकाल, ९५ प्रतिशत काम समपन्नःनगर प्रमुख शिवनाथ महतो

 ७ बैशाख २०७९, बुधबार ०३:१५  
GG

ममता शर्मा
महोत्तरी, ६ बैशाख

२०७४ सालमा भएको स्थानीय तह चुनावमा निर्वाचित भएका महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले नगरमा ९५% विकासका कार्यहरु समपन्न भएको बताएका छन् ।
रेडियो जुनतारा १०३.४ मेगाहर्जमा प्रसारित कार्यक्रम जनआवाजमा उनले गौशाला नगरपालिकामा अधिकांश कार्यहरु सम्पन्न भएको र केही प्रतिशत मात्र बाँकी रहेको बताएका छन् । अघिल्लो चुनावको समयमा जनतासमक्ष गरेको प्रतिबद्धता उनले पूरा गरेको समेत दाबी गरेका छन् । गौशाला नगरपालिकामा विकासका धेरै कार्यहरूको सम्पन्न तथा थालनी भएको छ । उनले भने, “३२ करोडको डिपिआर लगानी र १२ बिघा जग्गामा उद्योग ग्रामको स्थापना गौशाला नगरपालिका वडा नम्बर ८ मा हुँदैछ । १५० हेक्टर जग्गामा विपन्न परिवारलाई रोजगारका लागि बगर खेती सञ्चालनमा रहेको छ । जसमा विद्युतीयकरण, सिँचाइ आधुनिकीकरण, घेरबेरा लगायतका ट्याक्टरको व्यवस्था गरिएको छ । कोल्ड स्टोरको स्थापना गरिँदै छ। जसको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ । युवाहरुलाई गलत कुलतबाट बचाउको निम्ति र दुर्घटना नियन्त्रण गर्नका निम्ति नगरमा सुधार केन्द्रको स्थापना भइरहेको छ । त्यस्तै नगरको लगानीमा ४४ कट्ठा जग्गामा इन्जिनियरिङ क्याम्पस स्थापना, जुन राजर्षि जनक विश्वविद्यालयको शाखाको रुपमा सञ्चालन हुनेछ । गौशाला नगरपालिकाको आफ्नो भवन समेत निर्माण भइ कार्य थालनी भएको छ । जसले गर्दा भाडाको खर्च जोगिने बाटो खुलेको छ । यो भवन मधेश प्रदेशकै नमुना भवनको रुपमा रहेको छ।“ यस्तै उनले सिटिइभिटीको साझेदारीमा गौशालामा आयुर्वेद कलेज समेत सञ्चालनमा रहेको बताएका छन् । तर कृषिको कार्य भने ३० प्रतिशत मात्र भएकोले बताए। उनले भने, गौशाला नगरपालिकामा स्वास्थ्य चौकी नभएको ५ वटा वडामा स्वास्थ्य चौकीको स्थापना गरिएको छ । त्यस्तै कान्तिबजार गौशाला १२ मा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ ।“ त्यस्तै उनले गौशाला नगरपालिकामा मालपोत कार्यालय तथा नापी कार्यालयको स्थापना देखि लिएर सडक ढलान, कालोपत्रे, कवर्ड हलको स्थापना लगायत विभिन्न विकास निर्माणका कार्य गर्न गौशाला नगरपालिका यस पाँच वर्षको अवधिमा सफल भएको बताए । केही बाँकी कार्यहरु पनि रहेको जनाउँदै उनले अब आगामी निर्वाचनमा जनताले साथ दिएर जिताएमा ती कार्यहरु पनि पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले गौशाला नगरपालिकामा आजसम्म भएका विकास निर्माणका कार्यहरु मधेश प्रदेशका अन्य गाउँपालिका नगरपालिका भन्दा अतुलनीय रहेको दाबी समेत गरेका छन् । उनले आगामी निर्वाचनमा पुनः नगरप्रमुख बन्न सफल भएमा गौशाला नगरपालिकालाई नमूना नगरपालिकामा परिणत गरी हरेक किसिमको सुबिधा जनसमुदायलाई प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।