नेपाल सद्भावना पार्टीको बिस्तारित बैठक केन्द्रिय कार्यालय जनकपुरधाममा जारी – Jaleshwortoday

नेपाल सद्भावना पार्टीको बिस्तारित बैठक केन्द्रिय कार्यालय जनकपुरधाममा जारी

 September 5, 2022  
hh

जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ भाद्र्र

नेपाल सद्भावना पार्टीको विस्तारित बैठक संघीय अध्यक्ष राम कुमार महतो अध्यक्षतामा जारी रहेको छ ।

May be an image of 4 people, beard, people sitting and indoor
बैठकमा मधेस प्रदेशका सबै कार्यकर्तादेखि अन्य प्र्रदेशकाका कार्यकताहरुको सभागिता रहेको बुझिएको छ । बैठकबाट प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा

May be an image of 8 people, people sitting, people standing and indoor

भाग लिनको लागि पार्टीगत नीति तथा रणनीति तय गर्न सो बैठक बसिएको संघिय महासचिव नागेन्द्र सिंहले बताए । प्र्रदेश सभा तथा प्रतिनिधि सभामा

May be an image of 3 people, people sitting, people standing and indoor

भाग लिन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भाद्र २४ सम्म अन्तिम नामाबलि पेश गर्न अध्यक्ष महतोले निर्देशन दिए ।