बलवा स्थित धमौरा बर्थिङ्ग स्वास्थ्य चौकीमा सामग्री हस्तान्तरण - Jaleshwortoday

Best slot machines to play 2024

  1. 100 Free Spins Casino No Deposit New Zealand: The important takeaway is that you wont be controlling the speed.
  2. Slot Lady Of Avalon By Barcrest Demo Free Play - The dealer is usually required to stand on a soft 17.
  3. Entropay Online Casino: Although not as new as the casinos above, it still offers a juicy welcome bonus for new AU players.

How to win money at an online crypto casino

Uk Mobile Casino No Deposit Bonus Codes
Mobile Incorporated Limited is an online gaming platform that owns and operates different online casino sites.
Roulette Plays Ireland
Amber gives you 10 free spins which can be re-triggered should you wish.
Aside from that, limited-time events often pop up throughout the year.

What does it mean when you dream about gambling and winning

Cloud Casino Australia
That means there is nobody watching their backs and making sure they are treating their players properly and fairly.
Best Casino Online In United Kingdom
The Wish Master is a 20 line Net Entertainment poker machine with a unique wishes feature that can give you a variety of bonuses for multiple spins and jackpots as high as 900,000 credits.
Canadian Casino Online

बलवा स्थित धमौरा बर्थिङ्ग स्वास्थ्य चौकीमा सामग्री हस्तान्तरण

 ३ कार्तिक २०८२, आईतवार २३:१८  
1

आरजे इर्शाद शेख
धमौरा, २ कार्तिक

मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरण परियोजनाअन्तर्गत बलवा नगरपालिका–११ स्थित धमौरा (रौजा) बर्थिङ्ग स्वास्थ्य चौकीमा आवश्यक बर्थिङ्ग सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

One Heart Worldwide को आर्थिक सहयोग तथा रतौली युवा क्लबको प्राविधिक सहकार्यमा सञ्चालित यस परियोजनाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गर्भवती महिलाहरूलाई गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ। यसैअनुसार, महिलाहरूले सुरक्षित गर्भजाँच, सुत्केरी सेवा तथा नवजात शिशु स्वास्थ्य सेवा समुदाय स्तरमै प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्य लिएको छ।

एक औपचारिक समारोहका बीच रतौली युवा क्लबका अध्यक्ष मोहम्मद साकिर खानले स्वास्थ्य संस्था व्यवस्थापन समिति र वडा नं. ११ का अध्यक्ष अशोक कुमार यादवलाई बर्थिङ्ग सामग्री हस्तान्तरण गर्नुभयो। कार्यक्रममा बलवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार माझी, स्वास्थ्य संस्था व्यवस्थापन समितिका पदाधिकारीहरू, स्वास्थ्यकर्मी, स्थानीय समाजसेवी, स्वास्थ्य संस्था स्थापना जग्गादाता प्रतिनिधि र रतौली युवा क्लबका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

उक्त अवसरमा परियोजनाका संयोजक राजकुमार महतोले हस्तान्तरण गरिएका सामग्रीहरूको प्रयोगविधि, प्रभावकारिता र यसले समुदायमा पार्ने सकारात्मक प्रभावबारे जानकारी दिनुभयो। क्लबका अध्यक्ष खानले सामग्रीको उचित व्यवस्थापनमार्फत समुदायका महिलाहरूलाई समयमा नै गुणस्तरीय सेवा उपलब्ध गराउन टेवा पुग्ने बताउनुभयो।

वडा अध्यक्ष यादवले One Heart Worldwide र रतौली युवा क्लबबाट प्राप्त सहयोगको सराहना गर्दै भविष्यमै पनि यस्ता सहकार्यलाई निरन्तरता दिन अपेक्षा व्यक्त गर्नुभयो।

बर्थिङ्ग सामग्रीको उपलब्धतासँगै स्वास्थ्य संस्थाले अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने विश्वास लिइएको छ। यसले सुरक्षित मातृत्व सुनिश्चित गर्नुका साथै मातृ तथा नवजात मृत्युदर घटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।