नेपाल प्रज्ञा प्रतिष्ठानबाट पहिलो चोटी मगही लोककथा संग्रह प्रकाशित - Jaleshwortoday

Low straight poker

  1. Best Online Casinos To Play Australia: You just need to add the money to your banking account with the BetStars free bet deposit bonus.
  2. Free Blackjack Bet Canada - A fundamental casino site gamification technique is the integration of loyalty points or VIP programmes.
  3. Baccarat Simulation Australia: March was certainly bad, but April will likely be much, much worse.

Blackjack is better than poker

Best Casino In Nottingham
As if that wasnt enough, Uptown Pokies also has a range of jackpot games that offer players the chance to win some truly awesome prizes.
Select Bet Casino No Deposit Bonus 100 Free Spins
Ultra Hot deluxe payout percentage is 95.17%.
If I know that I am going to visit a land-based casino, I put money aside for that first.

Harry crypto casino no deposit bonus

Rummy Passion Online
The dealer is broadcasted to you through a live webcam and can communicate with you and the other players through a microphone.
Kralbet Casino Bonus Codes 2025
Players have to keep in mind that there are some of the Blackberry casinos that cater only for SA players and allow them to play using the ZAR currency.
Rummy Card Game Play Online Canada

नेपाल प्रज्ञा प्रतिष्ठानबाट पहिलो चोटी मगही लोककथा संग्रह प्रकाशित

 १७ पुष २०७७, शुक्रबार ००:५६  
Magahi

वीर बहादुर महतो
महोत्तरी, १६ पुस

नेपाल प्रज्ञा प्र्रतिष्ठानबाट पहिलो चोटी मगही लोककथा संग्रह प्रकाशित भएको छ । नेपाल एक बहुजातिय, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक र बहुसाहित्यक विविधताको संगम मुलुक हो । रौतहट जिल्लाको पुर्वी भुभाग देखि झापासम्म बसोबास गर्ने पिछडा वर्ग ९इद्यऋ० दलित, केही आदीवासी जनजाति, अल्प संख्यक, मुलवासी समुदायको प्रमुख भाषा मगही हो । मगही संस्कृति महामना बुद्ध प्रियदर्शी चक्रवती सम्राट अशोक महान, महान अर्थशास्त्री चाणक्य, तिर्थशंकर महावीर जैन र महान समाज सुधारक सन्त कवीरको संस्कृतिको रूपमा संसार भरी प्रसिद्ध छ ।

Image may contain: 1 person, standing

मगही संस्कृतिको लोक कण्ठमा बास गरेको लोक कथाहरुलाई समेटने प्रयास गरिएको छ । नेपालमा पहिलो चोटी मगही भाषा साहित्यको क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित मगही लोककथा संग्रहमा ७२ वटा लोक कथाहरुलाई समेटिएको छ । मगहीयन समाजमा मगही लोक कथा सग्रहको प्रकाशनले मगही सस्कृतिलाई सरक्षण, संबर्धन र प्रवर्धनमा प्रमुख भुमिका निर्वाह गर्ने विश्वास लिएको छु । मगही भाषा एउटा यस्तो भाषा हो जसले विभिन्न भाषाको निर्माण गरेको छ । बाँकी सरकारी काम मायो भाषाको प्रयोग नभएकाले यसको मौखिक रूपमा जति विकास भएको छत्यति लिखित रूपमा हुन सकेको छैन । आश्चर्यको कुरायो हो कि यो भाषाको लिखित रूपको अभावले गर्दा मानिसहरु बुझन्न सकिरहेका छैनन् कि उसले बोली रहेको भाषा नै मगही हो । मगही भाषालाई नै कोही देहाती भन्छन् त कोही खिचडी र ठेठी । त्यही देहाती, खिचडी र ठेठी भाषा बोल्ने मगहीयन मानिसहरुको उनको बोलीको पहिचान गराउनको लागि र उनको भाषामा शुद्धता ल्याउनको निम्ति मगही लोक कथा संग्रहको प्रकाशनले महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।

Image may contain: 2 people, text that says 'सफा रहौ र नोवेल कोरोना भाइरसबाट बचौं ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कूल जनकपुरधाम-११ कुवा (एयरपोर्ट रोड) कक्षा PG देखि कक्षा 6 सम्म ΚΑ नामाडूनको लागि सम्पर्क नं. SΑ हाम्रा थप सेवाहरु छात्रावासको सुविधा वोडर्सको सुविधा 9844027971, 9824877627 प्रिन्सिपल: पवन कु. साह (MBS, B.Ed, PRT) सौजन्य जलेश्वर टुडे राष्ट्रिय दैनिक पत्रिका विज्ञापनको लागि सम्पर्क jaleshwortoday@gmail.com 9844027971, 9824877627'

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंद्वारा प्रकाशित ‘मगही लोककथा संग्रह’ मा सहयोग गर्ने प्रतिष्ठानको माननीय कुलपति गंगा प्रसाद उप्रेति, प्राज्ञ श्रवण मुकारुङग, प्राज्ञ लक्ष्मीमाली, प्रज्ञा प्रतिष्ठान परिवारका साथैयस महत्वपूर्ण काममा सहयोग गर्ने भरत प्रसाद महतो(अध्यक्ष नेपाल पिछडावर्ग ओ.बि.सी महासंघ), कथा सुनाउने विन्देश्वर महतो, राम बलम महतो, चन्देश्वर दास, बिल्टु साह, बिन्दा देवी, राज कुमारी महतो र भाषा सम्पादनमा सहयोग गर्ने मगही भाषा विद् डा. चन्देश्वर साह, लगायत सबै मगही भाषा(भाषी र मगही प्रेमीमा हार्दिक आभार ब्यक्त गर्दछु ।

Image may contain: outdoor