रोज र ब्रुनो मार्सको ‘एप्ट’ बन्यो युट्युबमा छिटो ६० करोड भ्युज पाउने गीत - Jaleshwortoday

Free slots games online with bonus rounds

  1. Online Cryptocurrency Slots: Two round arrows trigger an automatic mode, during which the competitor can relax and enjoy the mysterious atmosphere.
  2. Free Online Slots Without Download - To start Multifruit 81 in free mode and see where its fast-paced gameplay can take you, simply click on the PLAY sign.
  3. 2025 Uk Online Casinos: Monkey wild symbols regardless of the line or payline.

Crypto Casino games ios

Free Casino Bets Australia
The way you place wagers in this game is a lot like a Texas Holdem-type game, only a bit more structured.
Online Card Game Rummy
These games are streamed from high-tech studios owned by NetEnt, Evolution Gaming, and Ezugi.
However, this delays the 888 casino withdrawal time by a few days.

Crypto Casinos billoxi

12 Free Casino
Otherwise, the software provider also makes the Vegas Strip Blackjack Gold, a special version of strip blackjack that is sure to give you a more realistic playing experience.
Best Casino Site No Charges
There are many, much safer options available, and playing at an illegitimate casino simply isnt worth it.
Numbers On A European Roulette Wheel

रोज र ब्रुनो मार्सको ‘एप्ट’ बन्यो युट्युबमा छिटो ६० करोड भ्युज पाउने गीत

 ४ पुष २०८१, बिहीबार ००:२६  
2

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ३ मंसिर

के–पप ब्याण्ड ब्ल्याकपिंककी गायिका रोजले हालै पपस्टार ब्रुनो मार्ससँग मिलेर एकल गीत ‘एप्ट’ ल्याइन् । दुई महिनाअघि रिलिज भएबाटै यो गीत युट्युब, स्पोटीफाइ, आइट्युन, बिलबोर्ड चार्टमा शीर्षस्थानमा ट्रेन्डिङ भइरहेको छ ।

धेरै लामो समयसम्म ट्रेन्डिङ हुने मात्र हैन, युट्युबमा सबैभन्दा छिटो ६०० मिलियन भ्युज प्राप्त गर्ने म्युजिक भिडियोको विश्व रेकर्ड राखेको छ । यो गीतलाई अहिलेसम्म ६१ करोड पटक हेरिएको छ । मंगलबार रोज र ब्रुनो मार्सले सहकार्य गरेको यो ब्लकबस्टर गीतले युट्युबमा उक्त कीर्तिमान रचेको हो । १८ अक्टोबर २०२४ मा रिलिज भएको यो गीतले स्ट्रिमिङको ५९ दिन १८ घण्टामै यो उपलब्धि हासिल गरेको हो ।

यो रेकर्ड कायम गर्ने पहिलो के–पप म्युजिक भिडियोको रुपमा यसलाई लिइएको छ । यो उपलब्धि हासिल गर्ने यो पहिलो महिला के–पपको म्युजिक भिडियो समेत हो । सन् २०२४ को एसियन म्युजिक अवार्डमा रोज र मार्सले प्रस्तुति दिएपछि यो गीतको हाइप झनै चुलिएको हो ।

बिलबोर्ड १०० को सूचीमा यो गीत आठौं स्थानमा उक्लिएको छ जसले सूचीको सबैभन्दा माथि रहने के–पप कलाकारको रुपमा रोजलाई स्थापित तुल्यायो । के–पप स्टार रोजले यसैवर्षदेखि एकल गायनको करिअर थालेकी हुन् । उनले स्पोटीफाइमा कीर्तिमान रच्दै १०० मिलियनको आँकडा पार गर्ने पहिलो के–पप महिला गायिका समेत बनिन् ।

ब्रुनो मार्स ग्रामी विजेता अमेरिकी पपस्टार हुन् । उनी ‘जस्ट द वे यू आर,’ ‘म्यारी यू’ र ‘अपटाउन फंक’जस्ता गीतका लागि कोरियाली श्रोतामार्फत परिचित छन् । गत वर्ष सियोलमा आयोजित उनको कन्सर्टमा एक लाखभन्दा बढी टिकट बिक्री भएका थिए ।

नेपालमा समेत रोज र ब्रुनो मार्सलाई पछ्याउने जेन–जी फ्यान धेरै छन् । यसको पुष्टि ‘एप्ट’ गीत नेपालको ट्रेन्डिङको शीर्ष स्थानमा लगातार दुई साता स्ट्रिमिङ हुनुले पुष्टि गर्छ । आकर्षक उत्पादन, व्यापक अपील र सांस्कृतिक सान्दर्भिकताका कारण यो गीत विश्वव्यापी हिट भइरहेको विश्लेषण गरिएको छ ।