पाठेघर मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप” अन्तर्गत महोत्तरीमा खोप लगाउने - Jaleshwortoday

How to cheat at zynga poker

  1. Roulette Free Fun: We've thoroughly reviewed NetGame Casino and gave it a good reputation rating.
  2. How To Play 3 Man Spades - It doesnt cost any extra to participate in the Drops and Wins feature but you do need to opt in when playing a participating slot to stand the chance of receiving a random cash drop.
  3. Uk Best Online Casino November 2025 Bonus: Reviewing the terms at Betkings casino our reviewers noted that there was very little information in the T&Cs, with no information available on account closures or the policy for inactive accounts and whether or not you will be charged an administration fee for inactive account status.

Fortune rooster slot machine

Roulette Systems Online Ireland
Players are advised to not be too greedy.
Online Casino Canada Real Money Easy Withdrawal
The i-pokies, on the other hand, have interactive story modes.
Also, this protection is heightened by the fact that FortuneJack Casino holds a license from Curacao, which makes it legally accountable.

Victory land cryptocurrency casino Gold Coast

Classic Slingo
The coolest thing about these systems is that they get more accurate over time.
Casino Australia Live
If youre interested in testing a fortune but don't want to spend a big amount of your own money than its possible to use the power of the loyalty system and activate a couple of promotions.
Lincoln Casino No Deposit Bonus Cad 100

पाठेघर मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप” अन्तर्गत महोत्तरीमा खोप लगाउने

 १५ माघ २०८१, मंगलवार २०:१६  
1

आरजे ईर्शाद
महोत्तरी, १५ माघ

पाठेघर मुखको क्यान्सर विरुद्धको “एचपीभी खोप” अन्तर्गत महोत्तरीमा ४५ हजार ४ सय ६४ जना किशोरिलाई खोप लगाउने भएको छ ।

महोत्तरी जिल्लाको जलेश्वर स्थित रहेको जिल्ला समन्वय समिति कार्यालयको बैठक हलमा स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा एच.पि.भी. Human Papilloma virus
(HPV) खोप अभियान २०८१ सम्बन्धी जिल्ला स्तरिय खोप समन्वय समितिको बैठक सम्पन्न भएको छ ।

बैठकमा खोप सेसन ब्यबस्थापन स्वास्थ कार्यालयको योजना, एच भि पि खोप अभियान ए.इ. एफ. आइ. को ब्यबस्थापन, उपचार तथा कारण सम्बन्धि छलफल भएको थियो ।
कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई तथा बिधालय नजाने १० बर्ष देखि १४बर्ष सम्मको बालिकाहरुलाई एच.पि.भी. (HPV) खोप अभियान सबै पालिकामा संचालन हुने आवश्यक भएको छ । खोप दुई चरणमा सन्चालन हुने छ पहिलो चरण माघ महिनाको २२ गते देखि ३० गते सम्म ७ ओटा पालिकामा र फाल्गुन २ गते देखि ८ गते सम्म ८ ओटा पालिकामा सञ्चालन हुने भएको छ ।
पहिलो चरणमा जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका,पिपरा गाउँपालिका, बलवा नगरपालिका, एकडारा गाउँपालिका, मनरासिस्वा नगरपालिका, लोहरपट्टि नगरपालिका, गरि (७) सात पालिकामा दोस्रो चरणमा सम्सी गाउँपालिका, सोनमा गाउँपालिका, बर्दिबास नगरपालिका, रामगोपालपुर नगरपालिका, औरही नगपालिका, गौशाल नगरपालिका, महोत्तरी गाउँपालिका, भंगहा नगरपालिका गरि (८) आठ पालिकामा सन्चालन हुनेछ।
पाठेघरको मुखको क्यान्सर गराउने Human Papilloma virus विरुद्धको एच.पि.भि. खोप सिकोलिन भ्याक्सिन दिने भएको छ ।अभियान तथा नियमित खोपमा शुरुवात गर्नको लागि जिल्ला स्तरीय खोप समन्वय समिती कार्यक्रममा नेपालमा पाठेघरको मुखको क्यान्सर हुनको कारण, रोकथाम, निवारण रणनीति एच. पि. भि. खोप अभियान तथा नियमित खोपमा कार्यक्रम सञ्चालन कार्यनिती सम्बन्धि बिषयहरुमा छलफल भएको छ ।
हामिले महोत्तरी जिल्लामा (४५४६४) पैंतालीस हजार चार सय चौसट्ठी भ्याक्सिनको लक्ष्य राखेकाछौ स्वास्थ कार्यालय प्रमुख नवल किशोर साहले जानकारी दिनुभयो।
कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका सभापति सुमनलाल कर्णले गर्नु भएको थियो भने प्रमुख अतिथिको रुपमा जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार, सहायक प्रमुख जिल्ला अधिकारि उपेन्द्र न्यौपाने, डब्लु.एच ओ. का डा. नितेश मिश्रा श्री गोरखनाथ गणका गणपती बिनोद बिकास पाठक, नेपाल प्रहरि, सशस्त्र प्रहरीका प्रतिनिधि, अन्य संघ संस्था तथा संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।