आरजे इर्शाद शेख
महोत्तरी, ८ जेष्ठ
जिल्लाको जलेश्वर स्थित रहेको ममाज होटेलको हलमा दलित समाज उत्थान समित नेपाल र वल्ड भिजन इन्टरनेशनल नेपाल द्वारा विभिन्न उदेश्य बोकि आधारभुत प्राथमिक उपचार तथा सुरक्षा द्यबकष्अ ँष्चकत ब्ष्म बलम क्भअगचष्तथ त्चबष्लष्लन सञ्चालन भएकोछ ।
तालिममा प्राथमिक उपचारको परिचय, उदेश्य तथा आवश्यक्ता जस्ता बिषयहरुलाई समेटी तालिम सञ्चालन गरिएको थियो । प्रशिक्षक उमेश मिश्राले घटना स्थलमा रहेको घाइते÷ बिरामिको भइरहेको अवस्थालाई बिग्रीन तथा अवस्था जटिल हुन नदिन चिकित्सक, नजिकको स्वास्थ चौकी, अस्पताल पु¥याउनु भन्दा पहिला उपलब्ध स्थानीय श्रोत साधनको प्रयोग गरि सुरक्षा नियमको आधारमा गरिने उपचार
प्राथमिक उपचार हो, प्राथमिक उपचारको उदेश्य घाइते÷ बिरामिको अवस्था बिग्रीन नदिन, अवस्थामा सुधार ल्याउन, घाइतेको सुरक्षा गर्न जस्ता उदेश्यको बारेमा जानकारि दिनुभयो ।
