जलेश्वर नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समपन्न – Jaleshwortoday

जलेश्वर नगरपालिका स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समपन्न

 February 28, 2023  
gg

जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ फाल्गुण

आज जलेश्वर नगरपालिकाद्वारा आयोजित नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९ समपन्न भएको छ । सो प्रतियोगितामा उत्कृष्ट गर्ने सहभागिहरुलाई नगर प्रमुख सुरेश साह सोनारले कप प्रदान गरेर प्रोत्साहित गर्नुभएको थियो । उक्त कार्यक्रममा बिभिन्न विद्यालयका प्रधानाध्यापक,विद्यार्थी,नागरिक समाजको समेत उपस्थिति रहेको थियो। सोही क्रममा साउथ एसियन क्याम्ब्रिज विद्यालयलाई कबडी तर्फ दोस्रो पुरस्कार प्रदान गरिएको थियो ।