अभिषेकलाई नगद ५० हजार ५ सय ५५ रकम सहित सम्मान–पत्र – Jaleshwortoday

अभिषेकलाई नगद ५० हजार ५ सय ५५ रकम सहित सम्मान–पत्र

 August 4, 2023  
qq

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १९ श्रावण
नेपाल टिमको कप्तान अभिषेक तिवारीले नगद सहित सम्मान प्राप्त गरेका छन् ।
महोत्तरी जिल्ला बाट प्रतिनिधित्व गर्दै हालै मलेशियमा सम्पन्न भएको ACC U-16 Men’s East Zone Cup नेपाल टिमका कप्तान अभिषेक तिवारीले दिएको योगदान तथा सफलताको उच्च मूल्यांकन गर्दै नगद ५०,५५५ ।– रकम सहित सम्मान–पत्र प्रदान गर्दै आगामी क्रिकेट भविष्यका लागि उत्तरोत्तर प्रगति को कामना गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।