जनमत पार्टीकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको सोमबार बिहान शपथ लिने – Jaleshwortoday

जनमत पार्टीकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको सोमबार बिहान शपथ लिने

 August 13, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
काडमाडौं, २८ श्रावण

जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ । जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ ।

अब जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने तय भएको माओवादी केन्द्रका एक पदाधिकारीले बताएका छन् ।