भारी तौल हुनु मोटोपन मात्रै होइन – Jaleshwortoday

भारी तौल हुनु मोटोपन मात्रै होइन

 August 9, 2025  
5

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ श्रावण

बीबीसीको एक आलेखअनुसार, कसैले डाइटिङ र व्यायाम गर्दा पनि तौल बढिरहेको छ भने त्यो माटोपना नभएर लिपेडिमा हुन सक्छ । जुन महिलाहरूमा बढी पाइन्छ ।

महिलाहरूका लागि लिपेडिमा शारीरिक चुनौती मात्र नभएर यो मानसिक तनावको कारण पनि बन्न सक्छ।

अमेरिकी मेडिकल सेन्टर क्लिभल्यान्ड क्लिनिकका अनुसार विश्वभर करिब ११ प्रतिशत महिलाहरू यो रोगबाट ग्रसित छन् ।