कृष्णहरि पुष्कर(मदन)ले आफूले पढेको विद्यालयमा खडा गरे २५ लाखको अक्षय कोष – Jaleshwortoday

कृष्णहरि पुष्कर(मदन)ले आफूले पढेको विद्यालयमा खडा गरे २५ लाखको अक्षय कोष

 June 24, 2022  
tt

अर्थ मन्त्रालय राजश्व विभागको सचिव कृष्णहरि पुष्कर(मदन)ले आफूले पढेको विद्यालय श्री शुकदेव प्राविधिक विद्यालय सुगा भवानीपट्टीलाई बिहिबार एक कार्यक्रम बीच २५ लाख हस्तान्तरण गरी विद्यार्थी कल्याण अक्षय कोष खडा गरेका छन्् ।

May be an image of 3 people
पुष्करले यो अक्षय कोषलाई पछि ५० लाख वा एक करोडसम्म आवश्यकता अनुसार थप्न सकिने बताउनु भयो । यो अक्षय कोषले गाउँका दलित,असहाय तथा जेहेन्दार विद्यार्थीहरुलाई अगामी दिनमा

May be an image of 4 people and people standing

सहयोग गर्ने बताउनुभयो । पुुष्करलाई विद्यालय परिवार लगायत गाउँबासीले टीका,माला तथा

May be an image of 6 people, people standing and indoor

दोसल्ला ओढाई भव्य स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा जलेश्वर न.पा.को नगर प्रमुख सुरेश साह सोनार,वडा नंं.४ को वडाध्यक्ष हरिश्चन्द्र महतो,प्र.अ.कृष्चन्द्र चौधरी,शिक्षकहरु तथा

May be an image of 6 people and text

नागरिक समाजको उपस्थिति रहेको थियो ।

May be an image of 1 person, sitting, standing and outdoors