मधेस र संविधान संशोधनःहाम्रो खबरदारी कार्यक्रम जनकपुरधाममा भव्यताका साथ समपन्न - Jaleshwortoday

Elements of poker

  1. Slot Game Free: Even people who had never heard of baccarat can try and win at this incredible gambling game.
  2. Free Spins Upon Registration New Zealand - In the slot you can get jackpot winning, if you reach the special goal.
  3. Casino Slot Secrets: The bonus game is a great way to increase your winnings.

Play poker app for money

No Deposit New Bingo Sites Canada
When it comes to making deposits and cashouts with BetStars, the mobile app is quite a convenient way to do it.
Live Blackjack Europe
This means that players increase the amount of numbers they bet on by sharing the cost.
Although the slot looks like a typical fruit machine, its built like a modern-day video slot, with five reels, three rows, and ten paylines.

How to add friends on zynga poker mobile

Best Offer Casino Uk
Every day, Betwinner collects feedback from players from all over the world, thereby strengthening its reputation.
Casinos And Slots Canada
It can take you less than five minutes to set up an account.
Vavada Casino Review And Free Chips Bonus

मधेस र संविधान संशोधनःहाम्रो खबरदारी कार्यक्रम जनकपुरधाममा भव्यताका साथ समपन्न

 ३१ भाद्र २०८१, सोमबार २३:४३  
3

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३१ भाद्र

सँयुक्त मधेस संघर्ष समितिद्वारा आयोजित मधेस र संविधान संशोधनःहाम्रो खबरदारी कार्यक्रम भव्यताका साथ समपन्न भएको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा)को वरिष्ठ नेता डा.विजय कुमार सिंहको अध्यक्षतामा संचालित कार्यक्रममा नेपाल सद्भावना पार्टीको केन्द्रीय का.अध्यक्ष राम कुमार महतो,महासचिव प्रा.पवन कुमार साह,तमलोपाको केन्द्रीय अध्यक्ष बृषेश चन्द्र लाल,मधेशी राष्ट्रिय मुक्ति मोर्चा,नेपालको इन्चार्ज मातृका प्रसाद यादव,संयोजक जगत प्रसाद यादव,सह—संयोजक नन्दकिशोर यादव,एकीकृत समाजवादी पार्टीको नेता शितल झाको उपस्थिति रहनुका साथै यी नै चार पार्टीहरु एकजुट भई सहकार्य गर्न संयुक्त मधेस संघर्ष समिति २०८१ साल श्रावण ४ गते घोषणा गरेका थिए ।
यो समिति घोषणा पश्चात जनअधिकार फोरम नेपालको अध्यक्ष ईमदाद गद्दी समेत यस समितिसँग राजनैतिक सहकार्य गर्न सहमति भई यस खरदारी कार्यक्रममा उपस्थिति समेत जनाएका थिए ।
त्यसैगरी मधेस सरकारको पूर्व अर्थमन्त्री भरत साह,पूर्व कानून मन्त्री ज्ञानेन्द्र यादव,पूर्व शिक्षामन्त्री बोधमाया यादव,पूर्व मन्त्री महिन्दर पासमान,महोत्तरी गाउँपालिका अध्यक्ष दिलिप पाण्डेय लगायत विभिन्न दलका नेता,बुद्धिजिबी,महिला तथा पत्रकारको उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुरुवात मधेस आन्दोलन तथा जनयुद्धको क्रममा सहादत प्राप्त वीर शहिदको प्रतिमामा अबिर तथा पुष्प चढाई एक मिनेटको मौन धारण गरी ज्ञात अज्ञात शहिदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य तमलोपाकी नेत्री विभा ठाकृरले राखेकी थिइन ।
मन्तब्यको क्रममा नेसपाको महासचिव साहले काँग्रेस तथा नेकपा एमाले पार्टीले जनताको मर्मलाई नबुझि प्रतिनिधि सभाबाट समानुपातिक व्यवस्था हटाउने षडयन्त्र गरिरहेको कारण यो हामी सह्य हुदैन यसको लागि हामी चरणबद्ध आन्दोलन गर्न तयार रहेको बताउनुभयो ।
त्यसैगरी नेसपाको अध्यक्ष महतोले समेत काँग्रेस तथा नेकपा एमाले सरकार प्रति आक्रोस व्यक्त गर्दै नेपाललाई कुनै लायक नछोडी यस देशमा कोही पनि बस्न चाहदैन बताउनुभयो । राज्यको हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको साथै जनसंख्याको आधारमा निर्वाचन क्षेत्र घोषणा हुनुपर्ने बताउनुभयो ।
मन्तब्यको क्रममा पूर्व कानूनमन्त्री यादवले एमाले तथा काँग्रेसको एकात्मक शासनको विरुद्ध पहिचान सहितको संघियताको लागि आन्दोलन गर्न आवश्यक रहेको तथा यस कार्यमा युवाहरु समेत सहयोग गर्ने बताउनुभयो ।
पूर्व अर्थमन्त्री साहले मन्तब्यको क्रममा संघीयतालाई कमजोर पार्न षडयन्त्र भइरहेको बताए । संविधान संशोधन पश्चिमगामी तर्फ भयो भने फेरी दोस्रो मधेस आन्दोल हुने बताउनुभयो ।
तमलोपाको अध्यक्ष बृषेश चन्द्र लालले सँयुक्त मधेश संघर्ष समितिको स्थापनाको उद्देश्य बताउदै प्रतिनिधि सभाबाट सामानुपातिक व्यवस्था हटाउन लागेको काँग्रेस तथा एमाले सरकार प्रति आक्रोस व्यक्त गर्नुभयो । वहाँले समानुपातिक व्यवस्था हटाए हामी एकताबद्ध भएर त्यसको लागि आन्दोलन गर्ने बताउनुभयो । त्यसैगरी मधेस राष्ट्रिय मुक्ति मोर्चा,नेपालको इन्चार्ज यादवले संविधान संशोधन हुन जरुरी छ तर मधेसीको अधिकार खोसेर होइन । हाम्रो मोर्चा मधेसीको हक हितको लागि तयार रहने बताउनुभयो । अन्त्यमा कार्यक्रमको अध्यक्ष तथा तमलोपाको वरिष्ठ नेता डा.सिंहले ९ र १० वर्षदेखि संविधान संशोधन हुन्छ भने पनि अहिलेसम्म संशोधन नगरी हुन्छ हुन्न भन्ने आधारमा अधुरो संविधान लागु गरियो । साथै यो कार्यक्रम खबरदारी कार्यक्रम रहेकोले हामी मधेसका सबै जिल्लाहरुमा यस्तो कार्यक्रम गर्ने बताए । कार्यक्रमको संचालन तथा उद्घोषण तमलोपाको नेता सतिश कर्णले गरेका थिए ।

4