पिछडावर्ग ओबिसीको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा भव्यताका साथ सम्पन्न - Jaleshwortoday

Cool cat purrfect pets free spins

  1. Free Play European Roulette Uk: Karate is not just the art of fighting, it is a way of life, it is a kind of philosophy that helps a person to see the interconnectedness of everything in the world, helps to achieve harmony with nature, and also in relationships with other people.
  2. Play The Big Dawgs Slot Online - The RTP for Wild Harlequin is 96.27%.
  3. Free Spin Online United Kingdom Casinos: There are different formats and eccentric variations of online Roulette game with some contemporary twists.

No deposit bonus codes new cryptocurrency casino

Crown Melbourne Casino Login App
One of the reasons these are so popular is that they have the potential to be a really profitable little extra.
Gin Rummy Classic Free Game
Holyfields a humble man, I know that.
Titles include Charms and Clovers, Tycoons and The Slotfather.

Cashman crypto casino redeem codes

Goodwin Casino Bonus Codes 2025
If you want to sit back and enjoy the show, you can use the Autospin feature to take up to 100 spins for you.
Free Online Slingo Games New Zealand
The theoretical return to player rate in Australia Graveyard slot is 95% and it comes with a maximum payout possibility of 10,000x your stake.
Roulette Casino Location

पिछडावर्ग ओबिसीको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा भव्यताका साथ सम्पन्न

 १३ माघ २०७७, मंगलवार ०२:३६  
OBC

जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ माघ

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
जनकपुरधामस्थित जनकपुर उघोग बाणिज्य संघमा शनिबारदेखि सुरु भएको ओबिसीको राष्ट्रिय महाधिवेशन सोमबार पत्रकार सम्मेलन गरी सम्पन्न भएको हो । महाधिवेशनले राष्ट्रिय अध्यक्षमा रामकुमार महतोसहित ४५ सदस्य केन्द्रिय पदाधिकारी चयन गरेको छ । चयन भएका पदाधिकारीमध्ये अध्यक्षसहित ४१ जना निर्विरोध निर्वाचित भएका थिए भने ४ जनालाई केन्द्रिय कार्यसमितिको पहिलो बैठकबाट मनोनित गरेको छ । महाधिवेशनले पहिचान, अधिकार, सम्मान र नागरिकतालगायतका एजेण्डा तय गरेको जानकारी दिँदै राष्ट्रिय अध्यक्ष रामकुमार महतोले पिछडावर्गले उठाउँदै आएको मागहरुलाई महाधिवेशनबाट थप उर्जा पुगेको पत्रकार सम्मेलनमा बताएका छन् ।

May be an image of 4 people, people standing and people sitting

साथै मधेसीहरु लगायत पिछडावर्गललाई नागरिरकता दिनमा आनाकानी गरिरहेको बेला आफूहरु सरकारलाई घँुडा टेकाउने समेत अध्यक्ष महतोले पत्रकारकार सम्मेलनमा बताउनुभयो । वहाँले ५ वटै प्रदेशहरुमा चैत्रभित्र प्रदेशस्तरिय महाधिवेशन गर्ने तथा सोको लागि प्रदेश ईन्चार्ज समेत नियुक्त भइसकेको बताउनुभयो ।

May be an image of 5 people, including Surendra Ray, people sitting and people standing

त्यसैगरी यस महासभालाई चौतर्फि रुपमा विकसित तथा शसक्त बनाउन विभिन्न १० वटा क्षेत्रहरुको विभागिय प्रमुख तथा उपप्रमुख समेत नियुक्त गरिएको सम्मेलनमा जानकारी गराउनु भयो ।

May be an image of 5 people, people standing and people sitting

महिला तथा बालबालिका प्रमुखमा ईन्दु सिंह,उपप्रमुखमा सुमित्रा मेहता र विणा कुशवाहा,पालिका विभाग प्रमुखमा बबिता देवी(पुर्वे),कृषि तथा सहकारी प्रमुखमा जंगबहादुर महतो ,स्वास्थ्य विभाग प्रमुखमा सुरेश यादव,शिक्षा विभाग प्रमुखमा पवन कुमार साह लहेरी,कला,साहित्य,संस्कृति तथा भाषा विभाग प्रमुखमा नथुनी महतो कुशवाहा,संगठन विभाग प्रमुखमा नागेन्द्र कुमार महतो ,उपप्रमुखमा संजिव यादव र नागेन्द्र प्रसाद कुशवाहा,युवा विभाग प्रमुखमा दिपलाल महतो,प्रशासन विभाग प्रमुखमा शशि कुमार महतो र संचार विभाग प्रमुखमा रविन्द्र यादव सर्वसम्मतिबाट चयन भएको अध्यक्ष महतोले बताउनुभयो ।

No photo description available.

No photo description available.

साथै नागरिकता समस्या लगायत अन्य समस्याहरु समाधानका लागि अध्यक्ष महतोको नेतृत्वमा ९ सदस्ययी संघर्ष समिति समेत चयन गरिएको तथा सबैलाई यस राष्ट्रिय आन्दोलनमा भाग लिन समेत अपिल गर्नुभयो । महाधिवेशनले हिजोको कामको समिक्षा गर्दै पिछडावर्ग अन्तर्गत पर्ने ३५ वटा जातिको भाषा, संस्कृति, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन तथा आरक्षणसहित सबै किसिमको विकासको एजेन्डा तय गरेको छ । महाधिवेशनमा पूर्वमेचीदेखि मधेशको २१ जिल्लाका गरि २ सय ५५ जना महाधिवेशन प्रतिनिधिको सहभागिता थियो भने पर्येवक्षक आमन्त्रित गरि लगभग ५ सय बढीको संख्यामा सहभागिता रहेको अध्यक्ष महतोले बताए ।