रतौली युवा क्लबद्वारा महोत्तरी गाउँपालिकामा अपाङ्गता भएको ब्यक्तिहरुको स्वास्थ परिक्षण शिविर सम्पन्न - Jaleshwortoday

Poker hands does a flush beat a full house

  1. Free Real Money Slots No Deposit United Kingdom: All of this is also available on mobile devices which allows Royal Panda members an exciting casino adventure wherever they go.
  2. Play Bingo For Free Win Real Money Uk - In order for gamblers to convert the bonus into real money, they have to meet the casino requirements and here we are talking about the wagering requirements.
  3. Quick Slot Casino Login App Sign Up: They were chosen among all the others by our team of experts after numerous tests and checks.

Seven clans cryptocurrency casino

Free Spins No Deposit Canada Keep Winnings
Brownsville roofing serves both residential and commercial clients.
Frumzi Casino No Deposit Bonus Codes For Free Spins 2025
PartyCasino Review FAQsDoes PartyCasino have live chat?Yes.
Which might not sound like much, and thats because it isnt.

Crypto Casino caesars Melbourne

Mansioncasino Es No Deposit Bonus 100 Free Spins
Your mental state is also vitally important you should always go into a game in a good, positive mood.
Online Blackjack Real Money In Canada
By spinning the wheel, you have the chance to win free chips as well as a deposit bonus of up to 400%.
Blackjack This Canada Life

रतौली युवा क्लबद्वारा महोत्तरी गाउँपालिकामा अपाङ्गता भएको ब्यक्तिहरुको स्वास्थ परिक्षण शिविर सम्पन्न

 २६ चैत्र २०८१, बुधबार ०४:०९  
1

आरजे इर्शाद शेष
महोत्तरी, २६ चैत्र

CBM Global को आर्थिक सहयोग महोत्तरी गाउँपालिकाको समन्वय तथा रतौली युवा क्लब द्वारा सञ्चालित Collective Action For Inclusive Practices समाबेशी बिकासका लागि सामुहिक प्रयास कार्यक्रम अन्तरगत आज महोत्तरी गाउँपालिकामा अपाङ्गता भएको ब्यक्तिहरुको लागि स्वास्थ शिविर आयोजना गरिएको छ। जसमा नेपाल सरकरको ऐन अनुसार विभिन्न प्रकारका अपाङ्गता जस्तै -शारीरिक, दृष्टि, बहिरो, बोल्न नसक्ने जस्ता १० (दस) प्रकारका अपाङ्गता भएका ब्यक्तिहरुको परिक्षण र सम्भाबित उपचारहरुको बारेमा परिणत गरिएको छ ।
शिविरमा सगरमाथ चौधरी आँखा अस्पताल लहानको प्राबिधिक चिकित्सकहरु बाट परिक्षण तथा नापजाँच गरिएको थियो । जसमा अपाङ्गता भएका बालबालिका, महिला, ज्येष्ठ नागरिकहरु लाभान्वित भएका छन ।
विशेष उपचार चाहिने ब्यक्तिहरुलाई रेफरल सेवा पनि प्रदान गरिएको छ । जस अन्तरगत एच आर डि सि बनेपा लहान तथा जलेश्वरमा अवस्थित रहेको अस्पतालमा विशेष उपचार प्रदान गर्नेछ।

प्रोग्राम मेनेजर रुपेश ठाकुरले यस कार्यक्रम आयोजना गर्नुको मुख्य उदेश्य अपाङ्गता भएको ब्यक्तिहरुको ब्यक्तिगत सिमितताहरुको परिक्षण गरि थप उपचारका लागि तथा सहायक सामग्रीहरुका लागि तथ्यांक संकलन गर्ने र सेवा सुबिधाहरु पाइने संस्थामा रेफर गर्ने जस अन्तरगत रतौली युवा क्लब, एच.आर.डि.सि.सगरमाथ चौधरी आँखा अस्पताल र महोत्तरी गाउँपालिका समन्वय गरि आफ्नो तर्फ बाट आवश्यक सहयोग गरि अपाङ्गता भएको ब्यक्तिहरुको जिवनयापनमा सहजता गर्ने उदेश्य रहेकोछ ।
कार्यक्रममा पालिका प्रमुख दिलिप पाण्डे, संस्थाका कर्मचारिहरु तथा स्थानीयबासिहरुको बाक्लो उपस्थिति रहेको थियो ।