लैंगिक विभेद र बालश्रम विरुद्ध सडक नाटक - Jaleshwortoday

Play cryptocurrency casino games machines

  1. 1xbet Casino No Deposit Bonus 100 Free Spins: Along with roulette, any titles not included in the categories above are considered online casino specialty games at pokies Ninja.
  2. Uk Visa Slots Availability In Hyderabad 2025 - With Dublin Blackjack, Live Blackjack, Blackjack Party, and others, players will always find great 7 seat tables that offer endless action.
  3. Bingo Only Uk: Take advantage of this opportunity, and you will spin the reels for free.

Top online cryptocurrency casino by category

Bingo Games Real Money New Zealand
Some online lottery scams target personal accounts.
Best Online Casino Promotion
Wager the Bonus 35 times within 7 days, in order to be permitted to carry out a withdrawal.
You can play Gem Drop without restrictions in demo mode on our website.

Poker at the cryptocurrency casino

Best No Deposit Slots Canada
The license is revoked if the operator does not meet the requirements or does not fulfill the mandatory conditions.
Slot Arriba Heat Megaways By Matrix Studios Demo Free Play
Therefore, the more theyre for a particular event, the easier it is to make a selection.
Real Online Casinos No Deposit Bonus

लैंगिक विभेद र बालश्रम विरुद्ध सडक नाटक

 २० जेष्ठ २०८२, सोमबार ०४:११  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १८ जेष्ठ

धनुषाको शहीदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरमा परिवर्तनका संवाहक किशोरीहरुले लैंगिक असमानता र बालश्रम विरुद्ध सडक नाटक प्रदर्शन गरेकी छन् ।

प्लान इन्टरनेशनल नेपाल र सपोर्ट नेपालको साझेदारीमा शहीदनगर नगरपालिका–९ मा संचालित बालिका सशक्तिकरण परियाजना अन्तर्गत परिवर्तनका संवाहक (सीओसी) कक्षाका किशोरीहरुले छोरा र छोरीबीचको विभेद र बालश्रम विरुद्ध सडक नाटक प्रदर्शन गरेका हुन् । महिला, किशोर किशोरी, बालबालिकाहरुको उपस्थितिमा गरिएको उक्त सडक नाटकमार्फत सामाजिक विकृति विरुद्ध अभियानको आवश्यक्ता औंल्याएको थियो ।

किशोरीहरुले छोरा र छोरीबीचको विभेद र बालश्रमका कारण बालबालिकाहरु आफ्नो अधिकारबाट बञ्चित हुनुपरेको सन्देश नाटकमार्फत दिन खोजिएको सपोर्ट नेपालका फिल्ड सुपरभाइजर इशा राउतले बताइन् ।

नाटकमार्फत बाल श्रमको बिगबिगी, त्यसका भयानक प्रभाव, बाल विवाहका सम्भावित कारण, त्यसबाट निम्तिने पारिवारिक, सामाजिक तथा कानुनी समस्या लगायतका कुरामा सचेतना दिने काम भएको र त्यस्ता विषयहरूमा सरोकारवाला निकाय तथा सर्वसाधारण जनतालाई संवेदनशील बनाउन मद्दत पुग्ने राउतले बताइन् ।

यस्ता सडक नाटकले लैंगिक विभेद, बालश्रम कम गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले नाटकमा सहयोग गरेको भन्दै परिवर्तनका संवाहक किशोरीहरुमा धन्यवाद समेत व्यक्त गरिन् ।