जनकपुरधाममा ११औं अन्तराष्ट्रिय याेग दिवस मनाइयो - Jaleshwortoday

Craps means english

  1. Recent Slot Winners In Australia: Withdrawals are possible when you meet the X times wagering requirement on the platform.
  2. Best Rated Online Casinos United Kingdom - We have all played games via the Facebook platform and along with the ever popular Farmville and Candy Crush Saga, there are casino style games including roulette.
  3. Slot Bison Moon Megaways By Northern Lights Demo Free Play: Having huge expertise in the crypto subject and practical experience of playing in online casinos, we easily took one of the leading positions in this direction.

Tips for roulette

Lady Love Bingo Casino No Deposit Bonus 100 Free Spins
You will be able to claim 40 free spins upon your first deposit, credited instantly upon registration.
Vi68 Casino 100 Free Spins Bonus 2025
Basically, it needs to be an amount youre okay with losing.
Casino Joy does not offer any no deposit bonus at this time.

5 Reel free slots with bonus

Free Slot Casino Game New Zealand
Well let you know if this is the case, but it always pays to check yourself in case theyve recently changed their rules.
Montesblancos Casino Review And Free Chips Bonus
At BetOnline, you will have access to live dealer casino gaming (like live dealer blackjack), table games, pokies, video poker, specialty games and more.
Can You Play Slots With Credit Card

जनकपुरधाममा ११औं अन्तराष्ट्रिय याेग दिवस मनाइयो

 ५ असार २०८२, बिहीबार १७:५४  
1

जलेश्वरटुडे समाचारदाता
वीरगंज, ५ आषाढ

११औं अन्तराष्ट्रिय याेग दिवस मनाउने क्रममा, भारतकाे महावाणिज्य दूतावास, बीरगंज (नेपाल) द्वारा तिरहुतिया गाँछी, जनकपुरधाम, धनुषामा, १९ जुन, २०२५ मा एक याेग शिविरकाे आयाेजन गरिएको छ । याे, महावाणिज्य दूतावास द्वारा अन्तराष्ट्रिय याेग दिवस मनाउने कार्यक्रमकाे श्रृंखलाकाे चाैथाे याेग शिविर थियाे । मधेश प्रदेशका मूख्यमन्त्री मा. सतिश कुमार सिंह कार्यक्रममा मुख्य अतिथिकाे रुपमा उपस्थित हुनुहुन्थ्याे । मधेश प्रदेश सभाका सभामुख मा. रामचन्द्र मण्डल तथा जनकपुरधाम उप-महानगरपालिका, धनुषाका मेयर  मनाेज कुमार शाह विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्याे। मधेश प्रदेश सभाका सदस्यज्युहरू, राजनीतिक दलका प्रतिनिधिहरू, वरिष्ठ सरकारी अधिकारीज्युहरू, विद्यालयका शिक्षक र विद्यार्थीहरू, पतञ्जलि योग समितिका सदस्यहरू र नागरिक समाजका सदस्यहरु लगायत अन्य धेरै प्रतिष्ठित व्यक्तित्वहरूले उत्साहपूर्वक कार्यक्रममा भाग लिए र योग प्रोटोकलकाे अभ्यास गरे।

मधेश प्रदेशका मुख्यमन्त्री माननीय श्री सतीश कुमार सिंहज्युले आफ्नो मन्तव्यमा शारीरिक र मानसिक स्वास्थ्य कायम राख्न योग अभ्यासका अपार फाइदाहरूको बारेमा उल्लेख गर्नुभयो। उहाँले माता जानकीको सांस्कृतिक शहर जनकपुरधाममा अन्तर्राष्ट्रिय योग दिवस समारोह आयोजना गरेकोमा वाणिज्य दूतावासलाई धन्यवाद दिनुभयो। मधेश प्रदेशसभाका सभामुख माननीय श्री रामचन्द्र मण्डलज्यु र जनकपुरधामका मेयर श्री मनोज कुमार साहज्युले पनि योगलाई लोकप्रिय बनाउने र नेपाल-भारत सम्बन्धलाई सुदृढ पार्ने वाणिज्य दूतावासको प्रयासको प्रशंसा गर्नुभयो। वहाँहरू सबैले यो कार्यक्रमले सहभागीहरूमा योगको बारेमा जागरूकता सिर्जना गर्न मद्दत गर्ने कुरामा जोड दिनुभयो। वहाँहरूले सहभागीहरूलाई योगलाई नियमित बानी बनाउन पनि अपील गर्नुभयो।

भारतीय महावाणिज्यदूत श्री देवी सहाय मीनाज्युले आफ्नो मन्तव्यमा २०१४ मा संयुक्त राष्ट्र संघको महासभामा नेपाल सहित १७७ सदस्य राष्ट्रहरूले सह-प्रायोजित प्रस्ताव पारित भएपछि अन्तर्राष्ट्रिय योग दिवसको सुरुवात भएको कुरा उल्लेख गर्नुभयो। वहाँले समयसँगै योगले भौगोलिक, सांस्कृतिक र भाषिक अवरोधहरू पार गर्दै विश्वव्यापी रुप लिएकाे कुरामा पनि प्रकाश पार्नुभयाे। महावाणिज्यदूतज्युले यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसको मुल नारा: एक पृथ्वी, एक स्वास्थ्यको लागि योग र यसको महत्त्वको बारेमा पनि जानकारी गराउनुभयो।

नेपाल-भारत मैत्री संघ, पतञ्जलि योग समिति र अन्य संस्थाहरूको सहकार्यमा आयोजित यस योग कार्यक्रममा विभिन्न उमेर समूहका करिब ७०० जनाले भाग लिएका थिए। वाणिज्य दूतावास सबै सहभागीहरूलाई वहाँहरूको सहभागिता र कार्यक्रम सफल बनाउन सहयोग र समर्थनको लागि सबै साझेदारहरू प्रति कृतज्ञता व्यक्त गर्दछ।

कार्यक्रमका केही तस्बिरहरू उपयुक्त प्रयोगको लागि यसैसाथ संलग्न गरिएका छन्।