‘कलकतियाबाली’की पत्नी अँसा सदा सोमबार राति आफ्नै घरमा मृत फेला - Jaleshwortoday

Can you win money gambling

  1. Professional Roulette Player Canada: Punters must win all races of the event in order to win a percentage of the prize pool.
  2. Bet365 Roulette Introduction Uk - The app also has the progressive jackpot that can give you a lot of chips, which is the 777 hand.
  3. Vienna Casino 100 Free Spins Bonus 2025: Chocolates is a pokies online that has 4 reels, 4 rows and up to 65.536 paylines.

Crypto Casino mobile slot

Casino Game Real Money
If you hedge every bet, youre going to lose in the long term.
Free Spin Casino 100 No Deposit Bonus Codes Ireland
All such information, services, and materials are provided as is and as available without warranty of any kind.
This bet is tricky for anybody trying to win cash here.

Play slot machine online for free without registration

Free Spins No Deposit Ireland 2025
Let's take a closer look at this sparkling slot machine, to see how your bankroll can rocket up in value when the right symbols line up on the Fantastic Fireworks slot from IGT at the top Australia casino sites and top Australia casino sites.
Slot Riches Of Rumpelstiltskin Megaways By Isoftbet Demo Free Play
These are either not strictly essential for the website or functionality which you have requested to work, or are cookies which serve non-essential purposes in addition to their essential purpose.
Flash Casino Games Free

‘कलकतियाबाली’की पत्नी अँसा सदा सोमबार राति आफ्नै घरमा मृत फेला

 ११ असार २०८२, बुधबार ०६:३२  
5

आरजे ईर्शाद शेख
जनकपुरधाम, १० आषाढ

अन्तरजातीय विवाह गरेर चर्चामा आएका कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अँसा सदा सोमबार राति आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

गत माघ महिनामा विवाह बन्धनमा बाँधिएका झा दम्पतीले गृह प्रवेश समारोह समेत सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए। उनीहरू धार्मिक विधिपूर्वक गृह प्रवेश गर्दै खुसी मुद्रामा देखिएका थिए। तर, सोमबार राति जनकपुरधाम उपमहानगरपालिका–१२ र २० को बीचमा रहेको नोचापुरस्थित घरमा अँसा सदा मृत अवस्थामा भेटिएकी हुन्।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वरुण बहादुर सिंहका अनुसार घटनाबारे सोमबार राति नै जानकारी प्राप्त भएको हो। घटनास्थलको प्रारम्भिक अनुसन्धानका लागि प्रहरीले घरलाई नियन्त्रणमा लिएको छ।
हालसम्म अँसा सदाको माइती पक्ष नआएकाले कानुनी प्रक्रिया अघि बढाउन कठिन भइरहेको प्रहरीले जनाएको छ। माइती पक्ष उपस्थित भएपछि मात्र शवलाई पोष्टमार्टमका लागि पठाइनेछ।

प्रारम्भिक जानकारीअनुसार यो आत्महत्या भएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, प्रहरीले पोष्टमार्टमको रिपोर्ट नआएसम्म घटनाबारे निश्चित भनाइ दिन नसकिने स्पष्ट पारेको छ।

अहिले घटनास्थलमा स्थानीयवासीको भीड लागेको छ भने अभिनास झा मिडियामा बोल्न सक्ने अवस्थामा छैनन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।