मुख्यमन्त्री कार्यालय कभर्डहलमा सार्दै - Jaleshwortoday

Crypto Casino slot machines online

  1. Karjala Casino Login App Sign Up: It is frustrating that I cant receive my withdrawals.
  2. New Slots 2025 Canada - Don't run off to the website just yet, though.
  3. Average Gambling Spend Canada: With her newfound power, she tries to uncover the dark deed made by the notorious gambler that tried to kill her.

Wild wild samurai slot machine wins

Free Money No Deposit Slots Uk
You can access the slot on different devices like Windows, Android, iPhone devices, tablets, and Apple iPads or other good devices that work with HTML5.
Casino Bonus Free Spin Canada
The US Open cut rule calls for the top 60 and ties to move on to play after Round 2 is in the books.
With state-level restrictions being pretty varied across the US as far as online gambling is concerned, its always wise to do a bit of research on the rules in your region before placing any bets.

Crypto Casino game internet online

Casino Blackjack Max Bet
As a next-generation website, it is fully optimised and responsive to work across a wide variety of operating systems and devices.
New Uk Slot Sites No Deposit
This is why it is important to read the T&Cs before singing up and claiming a bonus, especially if you prefer table games over the pokies.
Roulette Odds American

मुख्यमन्त्री कार्यालय कभर्डहलमा सार्दै

 २९ भाद्र २०८२, आईतवार २२:२३  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २९ भाद्र

जेनजी युवाको प्रदर्शनको क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मधेश भवनको कभर्डहलमा सार्ने तयारी गरिएको छ ।

साबिकको जनकपुर चुरोट कारखाना लि. को गेट नम्बर १ मा अवस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले काम गर्न सक्ने अवस्था नरहेकाले तत्कालका लागि खेलकूद तथा समाज कल्याण मन्त्रालयमातहत रहेको कभर्डहलमा सार्ने तयारी गरिएको मन्त्रालय श्रोतले जनाएको छ ।

‘मुख्यमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालय भवन मर्मत नहुन्जेल कभर्डहलबाट काम गर्ने गरी व्यवस्थापन थालिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कभर्डहलमा सार्नका लागि आइतबार कर्मचारीहरुले सरसफाई गरेका छन् । केही दिन अघि मात्र खेलकूद तथा समाज कल्याण मन्त्रालयले कभर्डहलको मर्मतसम्भार र रंगरोगन गरेका थिए ।

भुईमा टाइल्स प्रयोग गरिएको छ, कोठाहरुको रंगरोगन पूरा भइसकेको छ, एक जना कर्मचारीले भने– तत्काल यहाँबाट मुख्यमन्त्रीको कार्यालय संचालन गर्न सकिन्छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तत्काल पुनः संचालनमा ल्याउने सक्ने अवस्था नरहेकाले कभर्डहलबाट प्रशासनिक कार्य गर्ने गरी तयारी भइरहेको प्रमुख सचिव मदन भुजेलले बताए ।

प्रशासनिक भवनसँगै टाँसिएको किताब खाना पनि क्षतिग्रस्त भएको अवस्था छ, भुजेलले भने–जुन तत्काल पुनः संचालनमा ल्याउन सक्ने अवस्था छैन् ।

त्यसैले तत्कालका लागि कार्यालयलाई सारेर भए पनि संचालनमा ल्याउने तयारी गरिएको भुजेलले बताए ।

भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड र आगजनी गरेको थियो ।

मुख्यमन्त्री कार्यालयका भुइतल्लाको अधिकांश फाँट क्षतिग्रस्त बनेको छ । कागजातहरु जलेकोबारे अहिले नै यकिन गर्न सक्ने अवस्था नरहेको कार्यालयले जनाएको छ ।

प्रदर्शनकारीले कार्यालय परिसरमा रहेका सवारीसाधनहरुमा पनि आगजनी गरेका थिए । मुख्यमन्त्री कार्यालयसहित प्रदेश सरकारको आधा दर्जन मन्त्रालयहरुमा तोडफोड र आगजनी गर्दा क्षतिग्रस्त भएको छ । कर्मचारीहरुको क्वार्टरमा पनि तोडफोड गर्नुका साथै सवारीसाधनहरुमा पनि आगजनी गरेको थियो ।