
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३० असोज
मटिहानी नगरपालिकामा शुभ दिपावली तथा छठ पर्वको शुभ अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सु–सम्पन्न भएको छ ।
मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला समन्वय समिति महोत्तरीका सदस्य राम लखन पंजियार, वड़ा नं.६ का वड़ा अध्यक्ष कलीम अंसारी, वड़ा नं.८ का वड़ा अध्यक्ष रितेश साह, वड़ा नं.८ का पूर्व वड़ा अध्यक्ष गणेश प्रसाद साह, वड़ा नं.६ का पूर्व वड़ा अध्यक्ष राम बाबू नायक, या.ल.ना. विद्यापीठका प्राचार्य हेमनारायण लाल कर्ण, महोत्तरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय साह, मोहन गुप्ता, पूर्व उपाध्यक्ष नागेश्वर गुप्ता, राकेश गुप्ता, वर्तमान उपाध्यक्ष अजय कुमार साह, पवन साह लगायतका पदाधिकारीहरु, कार्यपालिका सदस्य अरुण नाहर, सुनकेशी चौधरी, दुलारी देवी, श्री रा.स.मा.वि. मटिहानी का प्र.अ. ईश्वरी प्रसाद पौडेल, श्री राम मा.वि. मटिहानीका प्र.अ. श्रीश कुमार मिश्र, राजनीतिक दल तर्फ लोसपाका श्याम कुमार मंडल, नेपाली कांग्रेसका बैजनाथ मंडल, एमालेका जुगेश्वर खÞतवे, माओवादीका राज किशोर मंडल लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । नगर प्रमुख मण्डल सहित विभिन्न वक्ताहरुले आफ्ना शुभकामना मन्तब्य राख्नु भएका थिए ।