ज्ञान गंगाद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण – Jaleshwortoday

ज्ञान गंगाद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण

 November 21, 2025  
3

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ५ मंसिर

May be an image of one or more people and text

ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले अद्र्धबार्षिक परीक्षामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई आकर्षक पुरस्कारहरु बाँडेका छन् ।

May be an image of one or more people, people studying and text that says 'GYAN 6ЛHEA Singing Dance Contest KT Debate Contest GYAN GANGA Quiz 製 Contest ារ 6yAM Amaant Sports Contest GYAN GANGI GYAN GANGA EN JYAN GANGA Sack & Spoo Race း 3'
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलका विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीहरुले एक कार्यक्रम विभिन्न आकर्षक पुरस्कारहरु पाएर खुशि देखिएका थिए । यस विद्यालयले प्रत्येक त्रैमासिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई केही न केही आकर्षक पुरस्कारहरु दिएर उनीहरुलाई प्रोत्साहित गरेका हुन्छन् ।

May be an image of one or more people, people studying and text
यस पटक पनि सो विद्यालयको प्रधानाध्यापक प्रा.पवन कुमार साहले सबै विद्यार्थीहरुलाई विभिन्न आकर्षक पुरस्कारहरु बाँडेर सबैलाई उत्प्रेरित गर्नु भएको थियो ।

May be an image of one or more people, people smiling and text
सो कार्यक्रममा उपस्थित अभिभावक हरुले समेत यस भेगमा यस विद्यालयले राम्ररी अध्ययन अध्यापन गराई रहेको बताए । यस विद्यालयले कम खर्चमै जनकपुरधाम भन्दा उत्कृष्ट पठ्नपाठ्न गराएर विद्यार्थीहरुलाई ८ वर्षदेखि सेवा दिइरहेको अर्काे अभिभावकले थपे ।

May be an image of one or more people and text
त्यसैगरी यस विद्यालयले अहिलेसम्म विभिन्न उच्च व्यक्तित्वहरुलाई आमन्त्रित गर्नुका साथै विदेश भारतबाट समेत समय—समयमा प्रशिक्षकहरु बोलाएर विद्यार्थीहरुका सर्वाङगीण विकासका लागि हरदम प्रयासरत रहेको देखिन्छ । कार्यक्रममा शिक्षक तथा शिक्षिकाहरुको सक्रिय उपस्थिति देखिएको थियो । कार्यक्रम संचालन तथा उद्घोषण शिक्षिका रोशनी यादवले गरेकी थिइन् ।

May be an image of one or more people and text

May be an image of one or more people, hospital and text

May be an image of one or more people and text

May be an image of one or more people, people studying, hospital and text that says 'STAN GANBA Singing Dance Contest นม GYAN GANGA Quiz MAWUS/R Contest Debate Contest GTAN GANGA Sports Contest คทนร" GYAN GANGA GYAN GANGA 210.3 GANGA Sack Spoon Race GB ASITLPUB GANGAT Cu 31 3'May be an image of one or more people, people smiling, hospital and text

May be an image of one or more people and text