लुथरनद्वारा सञ्चालित मुसहर समुदाय सशक्तीकरण कार्यक्रमको संयुक्त अनुगमन सम्पन्न - Jaleshwortoday

Free online multiplayer poker

  1. Best Online Casino Askgamblers: Free spins can be won instantly by landing 3 exploding watermelons on any pay line.
  2. Slot Dj Wгџld By Elk Studios Demo Free Play - If you are building a 'normal' percentage stat from column expressions given to you in the forums then you will build the Statistic using the method described here.
  3. Slot Very Hot 40 By Egt Demo Free Play: Response times are generally quick, taking up to 24 hours for the support staff to reach back to you.

Crypto Casino gambling tricks

Blockchain Bets Casino No Deposit Bonus 100 Free Spins
You will probably notice they have a very nice side bar that is not saturated with too much info, where icons represent the most important parts of the page.
De Chaves Casino 100 Free Spins Bonus 2025
Each transfer is instant and safeguarded by top-quality software.
Existing players can also claim daily and monthly match offers.

Gambling treasures

Classic Casino Games Free
Read on to learn more about Live Vegas VIP Blackjack below.
Blackjack Casino Sites Ireland
A Bonus game is missing though, but the Free Spins feature will definitely make up for it.
Online Canada Casinos 2025

लुथरनद्वारा सञ्चालित मुसहर समुदाय सशक्तीकरण कार्यक्रमको संयुक्त अनुगमन सम्पन्न

 १० मंसिर २०८२, मंगलवार २३:०३  
5

आरजे इर्शाद शेख
धनुषा , ९ मंसिर

6

लुथरन वर्ल्ड फेडरेसन नेपाल (LWF) को आर्थिक सहयोग र ऋषिबंश एकता समाज नेपाल तथा लुथरन सामुदायिक कल्याण समाजको आयोजनामा सञ्चालित मुसहर समुदायको संस्थागत क्षमता अभिवृद्धि कार्यक्रमको मंगलवार संयुक्त अनुगमन गरिएको छ। अनुगमन टोलीमा संस्थाका कर्मचारी, पत्रकार तथा स्थानीय अगुवा व्यक्तिहरू सहभागी थिए।

7

२०७९ मंसिर ९ गते (२०८२/०८/०९) संयुक्त टोलीले क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम नगरपालिका र हंसपुर नगरपालिकास्थित कार्यक्रम स्थलहरूको निरीक्षण गर्दै समुदायमा परेको परिवर्तन र प्रभावबारे मूल्यांकन गरेको हो। अनुगमनका क्रममा टोलीले मुसहर समुदायका महिला उद्यमी समूह, मानवअधिकार रक्षक समूह, अपाङ्गता सञ्चालक नेटवर्क तथा समुदायमा अग्रणी भूमिका खेलेका व्यक्तिहरूसँग भेटघाट र छलफलसमेत गरेको थियो।

8

लुथरनका कार्यक्रम अधिकृत सुजित सोरेनले मुसहर समुदायलाई मूलधारमा ल्याउन संस्थाले क्षमता अभिवृद्धि, सशक्तीकरण, शिक्षा तथा स्वास्थ्यमा पहुँच वृद्धि, न्यायमा पहुँच र पैरवीजस्ता क्षेत्रमा निरन्तर काम गरिरहेको बताए। “आर्थिक रूपमा कमजोर मुसहर महिलालाई उद्यममा प्रोत्साहन गर्न व्यवसाय संचालनका लागि आवश्यक सहयोग पनि गर्दै आएका छौँ,” उनले भने।

परियोजनाबाट लाभान्वित प्रमिला तिमिल्सिनाले महिलाहरू अझै आफ्नो अधिकार प्राप्तिको लागि पूर्ण रूपमा सक्षम नबनेको बताउँदै समूह र नेटवर्कमार्फत समस्या पहिचान गरी समाधानका लागि पहल गरिरहेको जनाइन्।

समुदायकै अगुवा जयप्रकाश सदाले बालविवाह, नागरिकता तथा जन्मदर्ता अभाव, भूमिहीनता, हिंसा, जातीय भेदभाव र छुवाछुतजस्ता समस्या अझै विद्यमान रहेको औंल्याए। उनले बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न, समुदायमा सचेतना अभियान सञ्चालन गर्न तथा सरोकारवालासँग समन्वय गर्दै समस्या समाधानमा जुटिरहेको जानकारी दिए।

अनुगमनको निष्कर्ष अनुसार लुथरन संस्थाद्वारा सञ्चालित मुसहर समुदायको संस्थागत क्षमता अभिवृद्धि कार्यक्रम ले समुदायमा सकारात्मक प्रभाव पारेको, महिलामा उद्यमशीलता बढेको, सचेतना कार्यक्रम प्रभावकारी देखिएको, शिक्षा तथा न्यायमा पहुँच विस्तार भएको तथा पारदर्शिता र समुदायको सक्रियता उल्लेखनीय रहेको पाइएको छ।