हात्तिपाईले निवारणको लागि जिल्ला स्तरिय एलएफ एमडीए समन्वय समितिको बैठक समपन्न – Jaleshwortoday

हात्तिपाईले निवारणको लागि जिल्ला स्तरिय एलएफ एमडीए समन्वय समितिको बैठक समपन्न

 February 22, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १० फाल्गुण

No description available.

आर्थिक वर्ष २०७९।०८० हात्तिपाईले रोग निवारण कार्यक्रम अन्तर्गत स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीको आयोजनामा आज जिल्ला प्रशासन कार्यालयको

No description available.

सभा हाँलमा जिल्ला स्तरिय एलएफ(लिमफेटिक फिलानेसिस)एमडीए(मास ड्रग एडमिनिसट्रेसन) समन्वय समितिको बैठक समपन्न भएको छ ।

No description available.

कार्यक्रममा हात्तिपाईले रोग तथा औषधी सम्बन्धी अन्तरक्रिया गरिएको थियो

No description available.

भने स्वास्थ्यकर्मीहरुको त्यसको चितबुझ्दो समाधान समेत गरेका थिए । फाल्गुण ११ गतेदेखि मान्छेको उचाईको नाप अनुसार ३ प्रकारका औषधीहरु

No description available.

अल्बेन्डाजोल,आइभरमेक्टिन र डाई ईथाइल कार्वामाजाइन खुवाइने स्वास्थ्य कार्यालय प्रमुख डा.भोला यादवले जानकारी गराउनुभयो । सन् २०३० सम्म यो रोग अन्त्य गर्ने सरकारको योजना अन्तर्गत नेपालमा अहिले ७७ जिल्ला मध्ये ३७

No description available.

वटा जिल्लामा यो रोग देखा परेकोले अहिले १५ जिल्लाहरुमा यो कार्यक्रम शुरु भएकोले सबैले समय औषधी खान हुन समेत प्रमुख यादवले आग्रह गर्नुभयो ।

No description available.

सो कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिको अध्यक्ष सुमन लाल कर्णले गर्नु भएको थियो भने प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडी, रणभीम गणको सेनानी हेम रत्न महर्जन, प्रहरी उपपरिक्षक प्रकाश मल्ल,स.प्र.उ.लेखनाथ

No description available.

खनाल, उप नि.दिलिप कुमार सिंह,स.प्र.जि.उ.उपेन्द्र न्यौपाने,प्रा.स. संजय कृुमार यादव,स्वास्थ्य कार्यालय प्रमुख डा.भोला यादव,मे.सु.डा.सतिश कुमार साह,भेकसु

No description available.

अधिकृत हरिनन्दन महतो,सि.अ.न.मी आशा साह कुँवर,ने.रे.सो.को सदस्य शिवेन्द्र कुमार सिंह लगायत स्वास्थ्य कार्यालयका अन्य स्वास्थ्यकर्मीहरुको गरिमामय उपस्थिति रहेको थियो ।

No description available.