मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर संक्षिप्त समाचार - Jaleshwortoday

How to make a zapper for slot machines

  1. Megapari Casino Review And Free Chips Bonus: Each pick can give you an instant win, a Sword part or a Trap.
  2. Kingswin Casino Bonus Codes 2025 - This bonus will be completed in order to benefit from a welcome bonus, with the exception of some the biggest welcome bonuses available to claim.
  3. Progressive Jackpot Slots Online: The casino is not optimized for mobile phones and players can download the app on PC or access it through the web browser.

Make money with online cryptocurrency casinos for free and without spending

Canada Free Chip Casino
Loyal Casino has certain sections of Bonus Terms and Conditions that we consider to be unfair to the casino's players.
Earn Money Gambling Online
As for finding the best Live Casino game developers, look for big names like Evolution Gaming, Ezugi, NetEnt and Playtech who all offer immersive, high-definition live games from casino studios throughout Europe.
The slot highlights include the sizzling MegawaysTM mechanic, tumble feature, respins and an ante bet option.

Online cryptocurrency casino games to win money

Bambet Casino Bonus Codes 2025
There are exclusive deals where you keep what you win too.
Casino Free Welcome Bonus No Deposit Required
It is enough to land 3-5 matching symbols (or 2-5 matching highest-paying symbols) on 1 of the lines to get a payout.
Phbet Casino 100 Free Spins Bonus 2025

मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुर संक्षिप्त समाचार

 १८ फाल्गुन २०७९, बिहीबार २३:५३  
xx

जलेश्वरटुडे समाचारदता
महोत्तरी, १८ फाल्गुण

जनचेतना मुलक कार्यक्रम

१। सप्तरी, मिति २०७९।११।१७ई।प्र।का।पातो सप्तरीबाट डाक्नेश्वरी न।पा।१० बनौला स्थित श्री हि।मा।वि।बनौला विधालयका कक्षा ७,८ र ९ का अं। ५०(६० जना विधार्थीहरुलाई वाल बिवाह सम्बन्धी र ऐ। वडा कार्यालयको प्राङगनमा यस का।बाट प्र।ब।ना।नि।को कमाण्डमा टोली खटि गई स्थानिय वासी , बुद्धिजिबी र समाजसेवीहरु गरी अ।२५(३० जना मानिसहरुको उपस्थितिमा समुदाय प्रहरी साझेदारी अन्तरगत आगलागी सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।
२। सप्तरी, मिति२०७९।११।१७ गते खडक न।पा।१० बेलहा मुर्ली चौकमा यस का।बाट प्रसनि मनिस ठाकुरको कमाण्डमा टोली खटि गई अ।१५(२० जना स्थानिय वासीहरुलाई भेला जम्मा गरी समुदाय प्रहरी साझेदारी अन्तरगत आगलागी नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।
३। सप्तरी, मिति २०७९।११।१७ गते शम्भुनाथ न।पा। १ कनकपट्टी स्थित ईप्रका रुपनि सप्तरीबाट प्र।स।नि। राम ईश्व१र महतोको कमाण्डमा टोलि खटि गई अं।२५(३० जना स्थानीय मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप लागु औषध सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।
४। सप्तरी, मिति२०७९।११।१७ गते हनुमाननगर कंकालिनी न।पा।१० स्थितमा ऐ।वडा को वडा अध्यक्षको अध्यक्षातामा यस का।बाट प्र।स।नि।को कमाण्डमा टोली खटि गई अ।३०(३५ जना स्थानिय वासीहरुलाई भेला जम्मा गरी समुदाय प्रहरी साझेदारी अन्तरगत लागु औषध नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।
५। सप्तरी, मिति२०७९।११।१७ गते कंचनरुप न।पा। ७ धरमपुर स्थित यस चौकी बाट प्रसनि दिपेन्द्र बहादुर बस्नेतको आयोजनामा यस चौकिको हवा हलमा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप ऐ। वडाको वडा अध्यक्ष समान्नद चौधरीको अध्यक्षतामा, स्थानिय बासिहरु अं। ३०र३५ जनाको उपस्थितमा आगलागि सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।
६। सप्तरी, मिति२०७९।११।१७ गते बलानबिहुल गा।पा। ४ स्थितमा रहेको रा।आ।बि।बेल्हीका कक्षा ४ देखि ६ सम्मका अध्यनरत विद्यार्थी, शिक्षक शिक्षिकाहरू समेत गरी अं। ४०(५० जनाको संख्यामा प्र।स।नि।टिका निरौला द्वारा सामुदायिक प्रहरी साझेदारी अवधारणा अनुरुप लागु औषध दुर्व्यसन सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।
७। सप्तरी, मिति२०७९।११।१७ गते सप्तरी सुरुङगा न।पा।१० टिकुलिया स्थितमा प्रहरी चौकी धाँती सप्तरीबाट प्र।स।नि।मनोज कुमार बलको कमाण्डमा खटिएको टोलिले अं।१५(२० जना स्थानिय मानिसहरुको उपस्थितिमा सामुदायिक प्रहरी साझेदारी अवधरणा अनुरुप चोरी न्युनिकारण सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको ।

सामान नियन्त्रण
१। सप्तरी, मिति २०७९।११।१७ गते जि।प्र।का। सप्तरी तथा मातहतका प्रहरी कार्यालयहरुलेभारतबाट नेपाल तर्फ ल्याउँदै गरेको जम्मा रु। ३२,५००र( मुल्य बराबरको सर(सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी प्रई।प्र।का। बोदेबर्साईन सप्तरील्याई राखेको ।
२। सिरहा, मिति २०७९।११।१७ गते जि।प्र।का। सिरहा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको जम्मा
रु। १६,०००र( मुल्य बराबरको सर(सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी भन्सार बुझाउने कार्य भइरहेको ।
३। धनुषा, मिति २०७९।११।१७ गते जि।प्र।का। सिरहा तथा मातहतका प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको जम्मा
रु। १३,६००र( मुल्य बराबरको सर(सामानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाही भईरहेको ।
४। सर्लाही, मिति २०७९।११।१७ गते जि।प्र।का। सर्लाही तथा मातहत प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको जम्मा
रु। ७४,५००र( मुल्य बराबरको सर(समानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाही भईरहेको ।
५। रौतहट, मिति २०७९।११।१७ गते जि।प्र।का। रौतहट तथा मातहत प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको जम्मा
रु। ४२,२००र( मुल्य बराबरको सर(समानहरु नियन्त्रणमा लिई आवश्यक कार्वाही भईरहेको ।
६। पर्सा, मिति २०७९।११।१७ गते जि।प्र।का। पर्सा तथा मातहत प्रहरी कार्यालयहरुले भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको जम्मा रु। ४३,०००र( मुल्य बराबरको सर(समानहरु नियन्त्रणमा लिई आवश्यककार्वाही भईरहेको ।
लागुऔषध सहित मानिस नियन्त्रण
१। सर्लाही, मिति २०७९।११।१७नाईट्राभेट ७ पिस ट्याबलेट लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा लिई ई।प्र।का।बरहथवा सर्लाहीमा ल्याई राखेको ।

फरार प्रतिवादी नियन्त्रण
१। सप्तरी, मिति २०७९र११र१७ गते लेनदेन मुद्धाका रु। ८,९२५र( जरिवना भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित सप्तरी जिल्ला अदालत पठाईएको।
२। सिरहा, मिति २०७९र११र१७ लेनदेन मुद्धाका१ बर्ष कैद भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको ई।प्र।का।धनगढी सिरहामा ल्याई राखेको ।
३। धनुषा, मिति २०७९र११र१७गते विभिन्न मुद्धाका रु। २,०७,८३८र( जरिवना भएको १६ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिईप्रतिवादीहरूलाई समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।
४। पर्सा, मिति २०७९र११र१७ गते विभिन्न मुद्धाका रु। ३४,५२३र( जरिवनाभएको २ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि सम्मानित पर्सा जिल्ला अदालत पठाईएको ।

बिधुत चुवाहट गर्ने मानिस नियन्त्रण
१। धनुषा, मिति २०७९।११।१७ गते ई।प्र।का।पोखरिया पर्साको मातहत बिभिन्न स्थानहरु बाट बिधुत प्राधिकरण र नेपाल प्रहरीको सयुक्त टोलिले अनुगमन गर्ने क्रममा बिधुत चुवाहट गर्ने ८ जना मानिसहरु लाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी ई।प्र।का।पोखरिया पर्सामा ल्याई राखिएको ।

मदिरा नियन्त्रण
१। धनुषा, मिति २०७९र११र१७ गते मुखियापट्टी मुसहरनिया गा।पा।६ बैरिया स्थितमा दिल लागी सोफी(२ कार्टुन,दिलवाले सोफी(१ कार्टुन र पासवास नामक सोफी(५ कार्टुन मदिरा टाउकोमा वोकी नेपाल बाट भारत तर्फ लादै गरेको अवस्थामा प्र।चौ।बहेडाबेला,धनुषाबाट प्र।स।नि।को कमाण्डमा खटिएको गस्ति टोलीलाई देख्ना साथ उक्त मदिराहरु फाली मानिस फरार भएकोमा उक्त मदिरा बरामद गरी आवश्यक कार्वाहीको लागि प्र।चौ।बहेडाबेला,धनुषामा ल्याई राखिएको ।