‘परस्त्री’ असार १५ मा नेपाल र भारतसहित विश्वभर रिलिज हुने - Jaleshwortoday

Best odds in winning roulette

  1. Free Daily Spins Online Canada Casinos: Players can withdraw their deposited money before the wagering requirements are met but in doing so the bonus will expire.
  2. Newest Casino Online - When you win them, the spins start automatically at your bet, and though you don't pay for these spins, you receive all the money you win.
  3. Tsi Casino No Deposit Bonus Codes For Free Spins 2025: If youre lucky enough, big wins will roll in.

Caesars crypto casino online review

Shaftesbury Casino West Bromwich Opening Hours
Rick and Morty slot machine offers a variety of features like free spins, wilds and cascading reels.
Zapateira Casino No Deposit Bonus 100 Free Spins
After that, you can begin to place one of the following bets on horses.
While the same pattern holds regarding most of the states, Texas seems to be an exception.

Tiket blackjack

21lyckybet Casino Review And Free Chips Bonus
All in all, I would strongly advise any players from visiting Casino Venetian.
Slot John Hunter And The Quest For Bermuda Riches By Pragmatic Play Demo Free Play
It has a loyalty program with regular rewards for frequent players and we found that the app and desktop platforms are both extremely fluid without long load times.
Canada No Deposit Free Spins 2025

‘परस्त्री’ असार १५ मा नेपाल र भारतसहित विश्वभर रिलिज हुने

 २२ बैशाख २०८०, शुक्रबार २३:१६  
jj

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २२ बैशाख

शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहेको फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुने भएको छ । निर्माताले शुक्रबार चार नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् ।

बलिउड व्यापार समीक्षक तरण आदर्शले सबैभन्दा पहिलो पोस्टर सेयर गर्दै यो फिल्मको प्रदर्शन मिति घोषणा गरेका थिए । नेपाल र भारतको संयुक्त लगानीमा निर्माण भएको यो फिल्म उक्त मितिमा नेपाली र हिन्दी भाषामा रिलिज हुने निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् ।

सार्वजनिक भएका चार पोस्टरमा शिल्पासहित प्रमुख कलाकार फिचर्ड छन् । ‘इरोटिक रोमान्स’ जनरामा निर्माण भएको यो फिल्मले विवाहेत्तर सम्बन्धको कथा पेश गर्छ । पोस्टरमा शिल्पालाई रोमान्टिक र हट अवतारमा प्रस्तुत गरिएको छ ।

 

यही फिल्मबाट निर्देशन करिअर थालेका सुरज पाण्डेका अनुसार यो फिल्म नेपालमा १०० पर्दा र भारतमा ५०० सय पर्दामा रिलिज हुने जनाइएको छ । पोस्टर सार्वजनिक गर्दै निर्मात्री पाण्डेले नेपाल र भारतसहित विश्वभर एकैसाथ रिलिज गर्ने जानकारी दिइन् । ‘हामीले प्रदर्शनका लागि पीभीआर मल्टिप्लेक्स चेनसँग पनि छलफल गरिरहेका छौं,’ निर्देशक पाण्डेले अनलाइनखबरसँग भने ।

डीएस डिजिटलको ब्यानरमा फिल्म निर्माण भएको हो ।