पिपरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा - Jaleshwortoday

Cool cat purrfect pets free spins

  1. Free Play European Roulette Uk: Karate is not just the art of fighting, it is a way of life, it is a kind of philosophy that helps a person to see the interconnectedness of everything in the world, helps to achieve harmony with nature, and also in relationships with other people.
  2. Play The Big Dawgs Slot Online - The RTP for Wild Harlequin is 96.27%.
  3. Free Spin Online United Kingdom Casinos: There are different formats and eccentric variations of online Roulette game with some contemporary twists.

No deposit bonus codes new cryptocurrency casino

Crown Melbourne Casino Login App
One of the reasons these are so popular is that they have the potential to be a really profitable little extra.
Gin Rummy Classic Free Game
Holyfields a humble man, I know that.
Titles include Charms and Clovers, Tycoons and The Slotfather.

Cashman crypto casino redeem codes

Goodwin Casino Bonus Codes 2025
If you want to sit back and enjoy the show, you can use the Autospin feature to take up to 100 spins for you.
Free Online Slingo Games New Zealand
The theoretical return to player rate in Australia Graveyard slot is 95% and it comes with a maximum payout possibility of 10,000x your stake.
Roulette Casino Location

पिपरा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

 १६ असार २०८२, सोमबार ००:०५  
2

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १५ आषाढ

महोत्तरीको पिपरा गाउँपालिकामा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । जन्म देखि २ बर्षसम्मको बालबालिकाले पूर्णखोप पाएको सुनिश्चितता भएपछि सो घोषणा गरिएको हो ।

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरूले सबै खोपको मात्रा पूरा गरेका थिए ।

खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरू पूरा गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिकाको रूपमा घोषणा गरिएको स्वास्थ्य शाखा उपप्रमुख रंधिर यादवले बताउनुभयो । बालबालिकाहरूले पोलियो, दादुरा रुबेला, डिपीटी, जापानीज इन्सेफ्लाइटिस, रोटा भाइरस, निमोनिया टाइफाइडलगायत रोगहरूको विरुद्धमा पाउनुपर्ने विभिन्न प्रकारका खोपको सबै मात्रा पूरा गरेको उहाँको भनाइ छ ।

पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले ‘पूर्णखोप पाउनु बालबालिकाहरुको नैसगिंक अधिकार हो’ लेखिएको व्यानर वाचनसहित प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि गाउँपालिकालाई पूर्णखोप सुनिश्चिता कायम गराउने बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र यादवले जानकारी गराए अनुसार यस पाली पूर्णखोप सुनिश्चितता गरेर मात्र नभइ पूर्ण खोपको दिगोपनामा जोड दिनुभएको थियो…. लगायत पिपरा जनता अस्पतालबाट भिडियो एक्सरे, 500 MA को DR digital x-ray, 24 घण्टे इमर्जेन्सी तथा बर्थिङ, प्रयोगशाला सेवा सन्चालन भैसकेको हुनाले उक्त सेवा लिन सम्पुर्ण पालिकावासी लाई अनुरोध समेत गर्नु भएका थिए

कार्यक्रममा पिपरा गाउँपालिकाका उपाध्यक्ष बन्दना पाण्डे, वडा अध्यक्ष, स्वास्थ्य कार्यालय महोत्तरीको खोप अधिकृत दिपेन्द्र राय र भोला पण्डित,पालिका भित्र कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मी,कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकालगायतको उपस्थिति रहेको थियो।